Font size
Worksheetsनेपाल सुपर लिग फुटवल प्रश्नावली
Total questions: 16
Worksheet time: 8mins
नेपाल सुपर लिग फुटवल २०७८ को विजेता टिम कुन हो ?
काठमाडौं रेजर्स
पोखरा थन्डर्स
विराटनगर सिटीएफ सी
धनगढी फुटवल क्लव
बर्ल्डगिनिज बुक अफ रेकर्ड अनुसार नदीबाट बनेको सबैभन्दा ठूलो टापुको नाम के हो ?
Majuli Island
Agatti Island
Srirangam Island
Bhavani Island
तल दिइएका भनाईहरुमा सही गलत छुट्याउनुहोस र दिइएको विकल्पबाट सही विकल्पको छनौट गर्नुहोस् ।
क र ख दुवै ठिक
क र ख दुवै वेठिक
Macbeth (म्याकवेथ) का लेखक को हुन् ?
विलियम वर्ड्सवर्थ
विलियमशेक्सपियर
संयुक्त राष्ट्रसंघको पहिलो महासभा कहाँ सम्पन्न भएको थियो ?
अमेरिका (सनफ्रान्सिस्को)
वेलायत (लन्दन )
जर्मन (वर्लिन)
फ्रान्स (पेरिस)
Antibiotics (एन्टिवायोटिक्स) को सट्टामा पत्ता लगाइएको तल दिइएका मध्ये कुन हो ?
डेलाफोक्सेसिन
स्टाफेफेक्ट
टेरासाइक्लिङ
जर्ज अवैल
अष्ट्रेलियाको कुन राज्यलाई आइल्याण्ड स्टेटका रुपमा चिनिन्छ ?
Kangaroo Island
King Island
विश्व विउकेन्द्र (Global seed bank) कहाँ रहेको छ ?
(a)
अष्ट्रेलियाको कुन राज्यलाई आइल्याण्ड स्टेटका रुपमा चिनिन्छ ?
Kangaroo Island
King Island
विश्व विउकेन्द्र (Global seed bank) कहाँ रहेको छ ?
डेनमार्क
संयुक्त राज्य अमेरिका
नर्वे
राष्ट्रिय सभामा राष्ट्रपतिले मनोनयन गर्ने सदस्य संख्या कति रहेको छ ?
१
२
३
डिएनए (DNA) कस्ले पत्ता लगाएका थिए ?
Friedrich Mishear
James Watson and Francis Crick
नेपालमा गरिने सिचाई प्रणाली तल दिइएका मध्ये कुन हो ?
गरा
नहर
कुवा
दिगो विकासमा गरिवीलाई कति प्रतिशतमा झार्ने लक्ष्य रहेको छ ?
२.५ प्रतिशत
७ प्रतिशत
खेल सिद्धान्त (Game Theory) का प्रतिपादक को हुन्?
Lev Vygotsky
Karl Groos
नेपालले अमेरिकामा दुतावासको स्थापना कहिले गरेको थियो?
सन् १९५५
सन् १९५६
सन् १९५७
सन् १९५८
