Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

खाना

Total questions: 22

Worksheet time: 12mins

Name
Class
Date
1.

भोको पेटमा मान्छेले के गर्छ ?

a)

रिसाउछ

b)

कमजोर हुन्छ

c)

खाना पकाउछ

d)

बसेको बसै

2.

मान्छेले पेटमा के कुरा गर्छ ?

a)

खाना खाउँछ

b)

पानी पिउँछ

c)

सुत्छ

d)

खेल्छ

3.

पेटमा के हुँदा मान्छेले के महसुस गर्छ ?

a)

थकान

b)

खुसी

c)

दुखाइ

d)

सुखद अनुभव

4.

तलकामध्ये जनावरबाट पाइने खाना कुन हाे ?

a)

मासु

b)

फलफूल

c)

साग

d)

भात

5.

तलकामध्ये कुन लुगा गर्मी माैसममा लगाइन्छ ?

a)

गलबन्दी

b)

टि-सर्ट

c)

माेजा

d)

पन्जा

6.

तलकामध्ये खुट्टामा लगाउने पहिरन कुन हाे ?

a)

सर्ट

b)

माेजा

c)

पन्जा

d)

गलबन्दी

7.

हामीले कस्ताे खानेकुरा खानुहुँदैन?

a)

सफा

b)

ताजा

c)

कुहिएकाे

d)

हरियाे तरकारी

8.

हामीले अाफूभन्दा ठूलालाई के गर्नुपर्छ?

a)

सम्मान

b)

हेला

c)

अपमान

d)

रिस

9.

तलकाेमध्ये कुन लुगा आमाले लगाउने लुगा हाे ?

a)

सारी

b)

दाैरा सुरुवाल

c)

पाइन्ट

d)

हाफ पाइन्ट

10.

तलकाेमध्ये कुन खानेकुरा काँचै खान मिल्छ ?

a)

काक्राे

b)

सिमी

c)

भ्यान्टा

d)

फर्सी

11.

तलकाेमध्ये कुन खानेकुरा खेतबारीबाट पाइन्छ?

a)

दुध

b)

हरियाे तरकारी

c)

माछा

d)

अण्डा

12.

हामी गर्मी हुँदा स्विटर लगाउँछाैँ।

a)

ठीक

b)

बेठीक

13.

हामी सुत्न जानु अगाडि शुभरात्रि भन्छाैँ।

a)

ठीक

b)

बेठीक

14.

तलका मध्ये अभिवादन गर्दा प्रयाेग हुने शब्दहरू कुन हाेइनन्।

a)

ठिक छ

b)

हजुर

c)

नमस्कार

d)

ढाेग

15.

सही वाक्यहरू छान्नुहोस् ।

a)

पानीपुरी स्वस्थ खानेकुरा हाे।

b)

दालमाेठ स्वस्थ खानेकुरा हाे।

c)

दाल र भात स्वस्थ खानेकुरा हाे।

d)

दुध स्वस्थ खानेकुरा हाे।

16.

तलकामध्ये जनावरबाट पाइने खानेकुराहरू कुन-कुन हुन् ?

a)

अण्डा

b)

माछा

c)

मासु

d)

फलफूल

17.

हामीले अाफूभन्दा ठूलालाई के गर्नुपर्छ?

a)

अादर

b)

सम्मान

c)

गाली

d)

घृणा

18.

तलकामध्ये अस्वस्थ खानेकुराहरू कुन-कुन हुन् ?

a)

चाउचाउ

b)

चिप्स

c)

कुरकुरे

d)

फलफूल

19.

शरीर निर्माण खानेकुरा कुन हो?

a)

चामल

b)

दुध

c)

तरकारी

20.

हामीले कति पटक खाना खानु पर्छ?

a)

चार पटक

b)

तीन पटक

c)

दुई पटक

d)

एक पटक

21.

तलकाेमध्ये कुन फलफूल मिठो हुन्छ?

a)

सुन्तला

b)

स्याउ

c)

कागती

d)

केरा

22.

हामीले कस्तो पानी पिउनु पर्छ?

a)

ठंडा

b)

गंदा

c)

सफा

d)

गर्म