WorksheetsDigital pedagogy Demo quiz
Total questions: 10
Worksheet time: 5mins
Name
Class
Date
1.
नेपालको लामो नदि कुन हो ?
a)
कोशी
b)
कर्णाली
c)
गण्डकी
d)
भेरी
2.
माछा कहाँ बस्छ ?
a)
पानीमा
b)
दुलोमा
c)
रुखमा
d)
जमिनमा
3.
नेपाल का पहिलो प्रधानमन्त्री मन्त्रि को नाम के हो?
a)
बि पी कोइराला
b)
रंगनाथ पोडेल
c)
भिम सेन थापा
d)
जंग बहादुर राणा
e)
भिम सेन थापा
4.
नेपालको कुल क्षेत्रफल कति छ ? tick on square km
a)
१४७१८१
b)
१४७५१६
c)
१४७१८२
d)
१४७५३६
5.
हाम्रो राष्ट्रिय झन्डाको आकार ________ छ।
a)
गोलो
b)
चार पाटे
c)
त्रिकोण
6.
हाम्रो राष्ट्रिय गानका रचनाकार _______ हुन्।
a)
नारायण गोपाल
b)
प्रदिप कुमार राई
c)
अम्बर गुरुङ
d)
माथिको सबै
7.
यो मन्दिरको नाम के हो?
a)
पशुपतिनाथ मन्दिर
b)
पाथिभरा मन्दिर
c)
स्वयंभुनाथ मन्दिर
8.
नेपालमा कति जिल्ला छन ?
a)
७५
b)
७६
c)
७७
9.
अाँशुकवि भन्नाले कुन कविलार्इ चिन्नुहुन्छ ?
a)
भानुभक्त
b)
लेखनाथ
c)
लक्ष््मीप्रसाद
d)
शम्भुप्रसाद
10.
नेपालकाे क्षेत्रफल कति हाे ?
a)
१४१७८१
b)
१४७१८१
c)
१४७५१६
d)
१४७५१२
100 %
