wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

2082 it

Total questions: 10

Worksheet time: 10mins

Name
Class
Date
1.

कर्णालि प्रदेशमा (a)   वटा स्थानिय तह हरू छन्।

2.

वैज्ञानिक सिकाइ काे पहिलाे चरण (a)   हाे ।

3.

हालका शिक्षा मन्रिकाे नाम (a)   हाे ।

4.

प्रकाशकाे गति प्रति सेकेण्ड (a)   हुन्छ ।

5.

सबै भन्दा महंगाे धातु (a)   हाे ।

6.

शाहावंशी अन्तिम राजा (a)   हुन ।

7.

नेपाल (a)   महादेशमा अवस्थित छ ।

8.

त्रिभुवन विश्व विधालय काे स्थापनाकाे घाेषणा (a)   सालमा भएकाे थियाे ।

9.

मानिसकाे शरिरकाे सवैभन्दा लामाे हाड (a)   मा हुन्छ ।

10.

मानव शरिरकाे सवैभन्दा ठुलाे ग्रन्थी (a)   मा हुन्छ ।