wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

लाली

Total questions: 7

Worksheet time: 4mins

Name
Class
Date
1.

दैलेख जिल्लाको क्षेत्रफल कति रहेको छ?

a)

१११५ वर्ग किलोमिटर

b)

१५०२ वर्ग किलोमिटर

c)

३०२२ वर्ग किलोमिटर

d)

३५०० वर्ग किलोमिटर

2.

नेपालमा मात्र पाइने अनौठो चराको नाम के हो?

a)

ढुकुर

b)

तित्रा

c)

कोइली

d)

काँडे भ्याकुर

3.

भगवान गौतम बुद्ध कुन बार जन्मिएका थिए?

a)

आइतबार

b)

सोमबार

c)

मङ्गलबार

d)

बुधबार

4.

हरेक देशान्तरमा कति समय फरक हुन्छ?

a)

४ मिनेट

b)

पाँच मिनेट

c)

छ मिनेट

d)

७ मिनेट

5.

कुन फलमा २५% हावा हुन्छ?

a)

आँप

b)

स्याउ

c)

अनार

d)

अङ्गुर

6.

नेपालको राष्ट्रिय तरकारीको नाम के हो?

a)

टमाटर

b)

आलु

c)

प्याज

d)

गुन्द्रुक

7.

धरहरा र सुन्धारा कसले बनाएका हुन्?

a)

भीमसेन थापा

b)

वीर शमशेर

c)

चन्द्र शमशेर

d)

प्रचण्डदेव

Similar Resources on Wayground