Font size
WorksheetsIc training
Total questions: 15
Worksheet time: 8mins
पाठयक्रम एकीकरणका ढाचा कति वटा रहेका छन?
2
3
4
5
कक्षा 1-3 मा मातृभाषा तथा स्थानीय भाषालाई कति पाठ्यघण्टा छुट्टयाएको छ?
5
6
4
3
एकीकृत पाठ्यक्रममा सिरोफेरो बिषयलाई कति कार्यघण्टा छुट्टयाइएको छ?
160
128
256
270
प्रारम्भिक बालशिक्षामा आधारभुतको लागि कति बार्षिक कार्य घण्टा छुट्टाइएको छ?
192
520
328
420
प्रारम्भिक बालशिक्षामा तलका सिपहरु मध्य कुन पर्दैन?
पुर्बगणितीय सिप
सामाजिक सिप
बरपरको बाताबरण
शारीरिक सिप
एकीकृत पाठ्यक्रम (1-3)अनुसार बार्षिक कार्यघण्टा कति सहने ब्यबस्था छ?
1024
32
832
576
एकीकृत पाठ्यक्रममा व्यबहार कुशल सीप अन्तर्गत कुन पर्दैन?
नागरिक सिप
ब्यबहारिक सिप
सोचाइ सिप
बैयक्तिक सिप
कक्षा 1-3 का सक्षमता कति रहेका छन?
7
6
12
11
राष्ट्रिय पाठ्यक्रम प्रारुप,2076 अनुसार बिधालय शिक्षाको राष्ट्रिय उदेश्य कति रहेको छ?
8
15
11
12
बैयक्तिक सिपको क्षेत्र अन्तर्गत कति व्यबहार कुशल सीप रहेका छन?
4
5
6
7
बैयक्तिक जिम्मेवारि कुन सीप ( क्षेत्र ) अन्तर्गत पर्छ?
नागरिक सिप
सोचाइ सिप
बैयक्तिक सिप
अन्तरबैयक्तिक सिप
एकीकृत पाठ्यक्रम अन्तर्गत सिरोफेरो कस्तो ढाचाको रुपमा रहेको छ?
बहुबिषयक
अन्तरबिषयक
एकलपथिय
माथीका कुनै पनि होइन
कक्षा 1-3 को समग्र संरचना अनुसार कस्तो ढाचामा रहेको छ?
एकीकृत
अन्तरबिषयक
बहुबिषयक
छ्यास्मिसे
कक्षा 1-3 को मेरोसिरोफेरोमा कुनै पनि अन्य बिषयक्षेत्र सङ्ग सम्बन्ध नरहेको बिषयक्षेत्र कुन हो?
बर्ण
हाम्रो क्रियाकलाप
नाप ; क्षेत्रफल
हाम्रो बराबरको सजिबहरु
बिद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप,2076 कहिले स्वीकृत भयो?
2076/5/24
2076/5/20
2076/5/19
2075/5/24
