NEW
Font size
WorksheetsBA Primary level
Total questions: 40
Worksheet time: 35mins
चित्रमा देखाएको कोहलपुर चौरा म कुन कुन राजमार्गको मिलनबिन्दु हो
महेन्द्र राजमार्ग र त्रिभुवन राजमार्ग
पृथ्वीराजमार्ग र रत्नराजमार्ग
त्रिभुवन राजमार्ग र महेन्द्र राजमार्ग
महेन्द्र राजमार्ग र रत्नराजमार्ग
यो कुन देशको राष्ट्रिय जनावर हो ?
क) भारत
ख) नेपाल
ग) जापान
घ) बंगलादेश
बाख्राको बच्चालाई के भनिन्छ
पाठो-पाठी
बच्चाबच्ची
बुढाबुढी
बुच्चा
दशैंमा कुन देवी भगवानको पूजा गरिन्छ ?
लक्ष्मी
सरस्वती
पार्वती
दुर्गा
How many thousand are there in 1 Lakh?
A) 10 thousand
b) 1 thousand
c) 100 thousand
d) 1000 thousand
What is the HCF of 4 and 5 ?
1
4
5
20
What is the LCM of 3 and 9 ?
9
3
27
21
कोहलपुर नगरपालिकाको नगर प्रमुख को हुन् ?
बाँके राष्ट्रिय निकुञ्जको स्थापना कहिले भएको थियो ?
विक्रम सम्वत २०६८
विक्रम सम्वत २०१०
विक्रम सम्वत २०७०
विक्रम सम्वत २०६७
कोहलपुर नगरपालिकाले कति पालिकाको सीमा छोएको छ ?
४
८
६
५
चित्रमा के को भवन देखाएको छ ?
नगरपालिका
गाउँपालिका
बसपार्क
हस्पिटल
What is the full form of WWW?
World World World
World Wide Wave
World Wide Web
Web World Wide
पैसा निकाल्न प्रयोग गरिने ATM को Full Form के हो ?
Automated Teller Machine
Anytime Money
Automated Teller Money
All Time Money
SkipNext
Who is the founder of Facebook?
Bill Gates
Steve Jobs
Sundar Pichai
Mark Zuckerberg
Identify the Person.
यो कुन देशको राष्ट्रिय झण्डा हो ?
क) भारत
ख) श्रीलंका
ग) चिन
घ) बंगलादेश
चित्रमा देखाइएको यो विश्वको सर्वोच्च हिमाल कुन हो ?
क) कञ्चनजङ्घा
ख) एभरेष्ट
ग) धौलागिरी
घ) अन्नपूर्ण
कोहलपुर नगरपालिकाको सबैभन्दा ठूलो वडा कुन हो ?
१२
१३
१४
१५
नेपालमाको राष्ट्रिय जनावर कुन हो ?
ग) बाघ
ख) चितुवा
क) गाई
घ) भालु
Which is the capital city of Nepal?
c. Lalitpur
b. Pokhara
a. Kathmandu
d. Bhaktapur
How many bones are there in the human body ?
a) 303
b) 180
c) 206
d) 205
any numeral from 0-9
tenth
digit
decimal number
place value
The answer to an addition problem
sum
difference
profit
income
What is a computer?
An electronic device that receives input, processes it and provides an output in the desired format.
An electronic device to do homework, play video games or surf on the internet.
An electronic device that receives input, stores or processes the input and provides an output in the desired format.
What part of the computer lets you click?
What button do you press to go on the internet?
Which one of these helps you type?
बागेश्वरी एकेडेमी विद्यालयको स्थापना कहिले भएको थियो ?
२०६२ सालमा
२०६३ सालमा
२०६५ सालमा
२०६६ सालमा
त्रिभुवन माध्यमिक विद्यालय कति नम्बर वडामा पर्छ ?
१४
६
१०
११
कुन वैज्ञानिकलाई father of Computer भनिन्छ ?
Albert Einstein
Thomas Alva Edison
Charles Babbage
Lady Augusta Ada Lovelace
What is the national game of Nepal ?
Volleyball
cricket
football
kabaddi
He ___ there.
live
lives
खाली ठाउँमा मिल्ने क्रियापद भर ।
उनीहरू मिलेर ................................. ।
बस्छ
बस्छन्
बस्छस्
बस्नुहुन्छ
नाम कति प्रकारका हुन्छन् ?
चार
पाँच
छ
सात
तलका मध्ये कुन शब्द शुद्ध हाे ?
मउका
माैका
मउवका
माैवका
काकाकाे स्त्रीलिङ्गी शब्द............हाे ।
नातिनी
काकी
नारी
भाउजू
झाडापखाला लाग्दा के खानु पर्छ ?
बासी खानेकुरा
झिंगा भन्किरहेका खानेकुरा
उमालेको सफा पानी
माथिका सबै
सबै मिलेर काम गर्दा के हुन्छ ?
झगडा
रमाइलो
अल्छी लाग्दो
फोहाेरी
सु्र्यबाट सबै भन्दा नजिको र सानो ग्रह कुन हो ?
शुक्र
मंगल
बुध
अरूण
How many grams in 1 kilograms?
500 g
800g
1000g
1200g
