wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Grade 8

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

नेपाललाई कति प्रदेशमा बिभाजन गरिएको छ ?

a)

b)

c)

d)

१०

2.

नेपालमा कतिवटा जिल्ला छन् ?

a)

७५

b)

५७

c)

७२

d)

७७

3.

प्रदेश कोशीको राजधानी कुन ठाउँ हो ?

a)

धरान

b)

बिर्तामोड

c)

बिराटनगर

d)

धनकुटा

4.

मधेश प्रदेशको राजधानीको नाम के हो ?

a)

जनकपुर

b)

महोत्तरी

c)

सिराहा

d)

सुनसरी

5.

नेपालमा कतिवटा स्थानीय तहहरु छन् ?

a)

५५३

b)

६२२

c)

७५३

d)

८ ००

6.

केन्द्रिय सरकारलाई .................पनि भनिन्छ /

a)

प्रदेश सरकार

b)

स्थानीय सरकार

c)

सङ्घीय सरकार

7.

बजेट भनेको के हो ?

a)

देशको आय व्यय विवरण

b)

बजेट आर्थिक योजना हो

c)

बजेट नीति मार्गदर्शन हो

d)

बिकल्पमा भनिएका सबै

8.

बजेट हरेक बर्षको कुन महिना र दिनमा संसदबाट सार्वजनिक गरिन्छ ?

a)

जेठ ३

b)

जेठ १५

c)

जेठ १९

d)

असार १५

9.

स्थानीय सरकारमा के के पर्छन् ?

a)

नगरपालिका

b)

महानगर पालिका

c)

उपमहानगरपालिका

d)

गाउँपालिका

e)

माथिका सबै

10.

नेपालमा बजेटको सुरुवात कति सालमा भएको हो ?

a)

२००९

b)

२००३

c)

२०००

d)

२००८