wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

१२३४

Total questions: 20

Worksheet time: 7mins

Name
Class
Date
1.

IEMIS काे पुरा रुप के हाे ?

a)

Integrated Educational Management Informatin System (IEMIS)

b)

Integrated Educational Managemeent Information System (IEMIS)

c)

Integrated Educational Management Information System (IEMIS)

d)

Integrated Educational Management Information Sustem (IEMIS)

2.

डुङ्गेश्वर गा.पा.काे सभाहलमा २०८२/१०/२३ र २४ गते सञ्चालन भएको सामुदायिक तथा संस्थागत विद्यालयका IEMIS हेर्ने शिक्षक/कर्मचारीहरुका लागि IEMIS व्यवस्थापनसम्बन्धी क्षमता विकास तालिम/कार्यशालाकाे प्रमूख अतिथि तलका मध्ये काे हुनुहुन्छ ।

a)

गा.पा.उपाअध्यक्ष

b)

वरिष्ठ शिक्षा अधिकृत

c)

गा.पा.अध्यक्ष

d)

प्र.प्र.अधिकृत

3.

इमेलमा ठेगाना राख्ने ठाउँमा लेखिएकाे CC ले के जनाउँछ ?

a)

Correct Copy

b)

Combine Copy

c)

Carbon Copy

d)

Copy to Copy

4.

स्प्रेडिसटमा drag गर्नु भनेकाे के हाे ?

a)

select

b)

select and copy

c)

select and move

d)

select and paste

5.

IEMIS मा विद्यालयको तथ्याङ्क रुजु र स्वीकृत गर्ने मुख्य जिम्मेवारी कसको हो ?

a)

प्रदेश शिक्षा निर्देशनालय

b)

शिक्षा विकास तथा समन्वय इकाई

c)

संघीय शिक्षा मन्त्रालय

d)

सम्बन्धित स्थानीय तह

6.

दायाँतिरकाे अक्षर वा अंक मेटाउन कुन कि काे प्रयाेग हुन्छ ?

a)

Back space key

b)

Delete key

c)

Shift key

d)

Caps Lock key

7.

विद्यालयले प्राप्त गर्ने पाठ्यपुस्तक अनुदान र छात्रवृत्ति कुन आधारमा तय गरिन्छ?

a)

IEMIS मा प्रविष्टि गरिएको विद्यार्थी संख्याको आधारमा

b)

विद्यालयको निवेदनको आधारमा

c)

शिक्षकको सिफारिसको आधारमा

d)

अघिल्लो वर्षको बजेटको आधारमा

8.

IEMIS सफ्टवेयर हाल कुन माध्यमबाट प्रयोग गरिन्छ?

a)

अफलाइन एक्सेल सिट मात्र

b)

हुलाक सेवाबाट

c)

अनलाइन प्रणाली

d)

पेनड्राइभबाट मात्र

9.

कुनै फाइलकाे डकुमेन्ट cut गर्न तलका मध्ये कुन कमान्ड प्रयाेग गरिन्छ ?

a)

Ctrl + A

b)

Ctrl + S

c)

Ctrl + V

d)

Ctrl + X

10.

शिक्षकको व्यक्तिगत विवरण र तालिमको विवरण IEMIS को कुन बटन/सेक्सनमा भरिन्छ?

a)

Student

b)

Physical

c)

Marks

d)

Teacher

11.

विद्यार्थीहरूको 'Admit Card' निकाल्न कुन मेनुभित्र जानुपर्छ ?

a)

School Profile

b)

Manage Exam

c)

Student Record

d)

Subject Management

12.

कक्षा १ देखि १२ सम्मको नम्बर प्रविष्टि (Marks Entry) गर्न कुन विकल्प रोज्नुपर्छ ?

a)

Marks Entry (1-12)

b)

Marks Entry (5) Final

c)

Subject Management

d)

Grade Sheet

13.

विद्यार्थीको नतिजा हेर्न वा 'Grade Sheet' निकाल्न कुन सब-मेनु मा क्लिक गर्नुपर्छ ?

a)

Application Form

b)

Control Sheet

c)

Mark wise ledger

d)

Grade Sheet

14.

'Scholarship' र 'Attendance' जस्ता विकल्पहरू कुन मुख्य शीर्षक Main Menu अन्तर्गत राखिएका छन्?

a)

Student Record

b)

Report Entry

c)

Teacher / Staff

d)

School Profile

15.

विद्यार्थीको खोप सम्बन्धी विवरण प्रविष्टि गर्न कुन विकल्प मा जानुपर्छ ?

a)

Update

b)

Student Transfer

c)

Student Vaccine Entry

d)

Student Information

16.

नेपालमा दर्ता भएकाे पहिलाे सामाजिक सञ्जाल कुन हाे ?

a)

Facebook

b)

Viber

c)

Tik Tok

d)

Messenger

17.

IEMIS File चलाउन का लागि सर्वप्रथम के गर्नुपर्छ ?

a)

Option मा click गरि enable this content गर्ने

b)

Option मा click गरि Disable this content गर्ने

c)

Start मा click गरि open excel गर्ने

d)

Start मा click गरि close excel गर्ने

18.

अर्को विद्यालयबाट आएको विद्यार्थीलाई आफ्नो विद्यालयको प्रणालीमा समावेश गर्न Accept गर्न कुन विकल्पको प्रयोग गरिन्छ ?

a)

Student Accept

b)

Student Transfer

c)

Revive Student

d)

ID Card

19.

Ms paint कस्ताे प्रकारकाे सफ्टवेर हाे ?

a)

Typing Software

b)

Graphic Software

c)

Application Software

d)

Excel based Software

20.

IEMIS को आधिकारिक वेबसाइट कुन हो ?