Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

Untitled Quiz

Total questions: 10

Worksheet time: 6mins

Name
Class
Date
1.

मधेस प्रदेशको वर्तमान मुख्यमन्त्री को हुन् ?

a)

सरोज यादव

b)

लालबाबु राउत गद्दी

c)

सतिश कुमार सिंह

d)

के पि ओलि

2.

नेपालको पहिलो राजा भनी (a)   चिनिन्छ ।

3.

पानीको अनुसुत्र पता लगाउने बैज्ञानिक को हुन?

a)

थोमस एल्वा एडिसन

b)

हेनरी केभिन्डस

c)

अल्बर्टआईन्सटाइन

d)

माइकल फाराडे

4.

नेपाल आउने प्रथम पर्यटक को हुन् ?

a)

कर्क पेट्रक

b)

दलाई लामा

c)

बुद्ध

d)

सम्राट अशोक

5.

नेपालको आदिकवि को हुन् ?

a)

लक्ष्मी प्रसाद देवकोटा

b)

मोती राम भट

c)

माधव घिमिरे

d)

भानुभक्त आचार्य

6.

नेपालको कुन तालमा माछा पाइदैन?

a)

फेवा ताल

b)

रारा ताल

c)

तिलिचो

d)

फोक्सुन्डो ताल

7.

भोजपुरि भाषा लाई कुन लिपीमा लेखिन्छ ?

a)

ब्राह्ममि लिपि

b)

रन्जाना लिपि

c)

कैथी लिपि

d)

देवनागरी

8.

कुन ब्लड ग्रुपलाई Universal Donor भनिन्छ ?

a)

O Negative

b)

O positive

c)

A positive

d)

AB positive

9.

Nobody has a chance,..............?

a)

hasn't they?

b)

haven't they?

c)

don't they ?

d)

do they ?

10.

One should be honest ,...........?

a)

should one

b)

shouldn't it

c)

shouldn't one

d)

isn't it