Worksheetsसजिव र निर्जीव
Total questions: 10
Worksheet time: 5mins
Name
Class
Date
1.
१.तलका मध्ये कुन सजीव हुन् ?
a)
गाई
b)
काठ
c)
कुर्ची
d)
कलम
2.
२.सजिवका लक्षण तलका मध्ये कुन पर्दैन ?
a)
स्वास फेर्नु
b)
सन्तान जन्माउनु
c)
खाना खानु
d)
रुनु
3.
३.कुन सजीव प्राणी जमिन र पानी दुबैमा बस्न सक्दछ ?
a)
भ्यागुतो
b)
चरा
c)
बाख्रा
d)
मौरी
4.
४.सजीव वस्तुका लक्षण तलका मध्ये कुन होइन ?
a)
खाना खानु
b)
सन्तान उत्पादन गर्नु
c)
घरभित्र बस्नु
d)
चल्नु
5.
५. सजीव वस्तुले के गर्दैन ?
a)
सन्तान उत्पादन
b)
झगडा गर्ने
c)
खाना खाने ।
d)
चल्ने
6.
६.तलका मध्ये कुन निर्जीव बस्तु हो ?
a)
कलम
b)
परेवा
c)
भैसी
d)
सर्प
7.
२.हाम्रा वोरिपरी रहेका निर्जीव वस्तु कुन हो?
a)
कमिला
b)
काठ
c)
बिरुवा
d)
चरा
8.
८ .निर्जीव वस्तुले के गर्दैन ?
a)
पढ्ने
b)
हावामा उड्ने
c)
सन्तान उत्पादन
d)
गाली गर्ने
9.
९ . कुन समुह निर्जीव वस्तुको हो ?
a)
गाई -भैसी
b)
भेडा-बाख्रा
c)
रुख-बिरुवा
d)
किताब -कापी
10.
१०. निर्जीव वस्तु कुन होइन ?
a)
हात्ती
b)
कलम
c)
रेडियो
d)
कम्प्युटर
100 %
