wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

वस्तुगत प्रश्‍नोत्तर

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

अमिरको बारिमा गोलभेडा, साग, बोडि, गाँजर, फर्सि फलेको छ भने अमिरको बारिमा फलेको तरकारी बाली निम्न मध्ये कुन समूहमा पर्छ ?

a)

अन्‍नबाली समूह

b)

फलफूलको समूह

c)

तरकारीको समूह

2.

तल दिइएका संकेत मध्ये समूहहरुको संयोजनलाई जनाउने संकेत कुन हो?

a)

A ∩ B

b)

A - B

c)

A ∪ B

d)

U - A

3.

सरकारले कुनै पनि व्यक्ति फर्म वा कम्पनीलाई कति प्रतिशत कर लिने गरेको छ?

a)

15%

b)

10%

c)

13%

d)

12%

4.

३०,००० रुपैयाँ प्रति महिना आय भएको रामको तलब बाट १% सामाजिक सुरक्षा कर काट्दा रामले उक्त महिना तलब बापत कति रकम प्राप्त गर्दछ ?

a)

२८५०

b)

२८०००

c)

२९०००

d)

२९७००

5.

रु.५००० को सामानमा १३% मूल्य अभिवृद्धि कर लगाउँदा उक्त सामानको मूल्य कति हुन आउँछ ?

a)

रु.८०००

b)

रु.५६५०

c)

रु.६०५०

d)

रु.७०००

6.

रामले रु.१६००० मा एउटा खसी बेच्यो र उक्त खसी बेच्‍न श्यामले ग्राहक खोजेको थियो र ग्राहक खोजे बापत रामले श्यामलाई २% कमिसन दिने बाचा गरेको थियो भने रामले श्यामलाई कति रकम कमिसन दिनुपर्ला?

a)

४००

b)

३५०

c)

३२०

d)

३१०

7.

यदि एउटा सहकारी संस्थामा १०० जना शेयर दाताहरु रहेका छन् र आ.ब. २०८१/८२ मा उक्त संस्थालाई रु.१०००००० मुनाफा भयो भने मुनाफाको २०% रकम सेयर धनिहरुलाई बाँड्दा प्रत्येकले कति नगद डिभिडेन्ट प्राप्त गर्ने रहेछन् ?

a)

२९०००

b)

३००००

c)

१०००

d)

२००००

8.

विनोदको घरमा ५ एम्पियरको मिटरबक्स जडान गरिएको छ यदि मंसिर महिनामा उसको विद्य‍ुत खपत युनिट १५ युनिट मात्र थियो भने उसले त्यस महिना कति विद्युत महसुल तिर्नु पर्छ ?

a)

रु.५०

b)

रु.७५

c)

रु.३०

d)

रु.१००

9.

निम्‍न लिखित अनुक्रमको साधारण पद (tn) पत्ता लगाउनुहोस्
७, ११, १५, १९, २३, ..............

a)

२५

b)

२८

c)

२९

d)

२७

10.

यदि n=4 भए tn= n2+5 को मान कति हुन्छ ?

a)

२०

b)

२१

c)

२२

d)

२३