Font size
WorksheetsInterhouse Digital Quiz 2082
Total questions: 100
Worksheet time: 52mins
What is the indirect speech of : She said, "I don't like black tea."?
She said that I didn't like black tea.
She told that she didn't like black tea.
She said she didn't like black tea.
She said she didn't liked black tea.
"They didn't fly kites." What's the affirmative form of this sentence?
They did fly kites.
They fly kites.
They flew kites.
They hadn't flown kites.
The speaker said, "I am sorry for coming late."The speaker .........for coming late. Which one is the correct option?
promised
advised
warned
apologised
Which word has the /U:/ sound?
foot
food
hook
took
What is the single word for ' rivers of ice'?
glacier
hotspot
astonished
magnificent
My mother is kind, helpful and generous. She has a ......... attitude.
couch potato
obesity
benevolent
devotee
Complete the sentence with correct clause.
"If you had studied well, ..............................................."
you pass the exam.
you will pass the exam.
you would pass the exam.
you would have passed the exam.
नेपालमा जम्मा कति वटा वडाहरु रहेका छन्?
५७४३
६७४३
७७४३
८७४३
भारतको जस्तै नक्सा भएको जिल्ला संखुवासभा हो भने नेपालको जस्तै नक्सा भएको जिल्ला कुन हो?
पर्बत
ताप्लेजुङ
बागलुङ
स्याङ्जा
नेपालमा सेतो हिमाल भनेर कुन हिमाललाई चिनिन्छ?
धवलागिरी हिमाल
माछापुच्छे हिमाल
अन्नपुर्ण हिमाल
गौरिशंकर हिमाल
विश्चको सवैभन्दा लामो नदि अमेजन नदि हो भने विश्वको सवैभन्दा लामो नदि कुन हो?
कंगो नदि
जोडर्न नदि
कोशी नदि
नाईल नदि
हालसङ्म जेल नभएकाे देस कुन हाे
अाइसल्यान्ड
नेदरल्यान्ड
इङ्गल्यान्ड
पिनल्यान्ड
जातक र त्रिपिटक धर्मग्नथ कुन धर्मसग सम्वन्िधत छन्
हिन्दु
वाैद्ध
इस्लाम
इसाइ
सगरमाथा अाराेहण गर्ने पहिलाे नेपाली महिला काे हुन्
पासाङ ल्यामु शेर्पा
अाङ्गरिता शेर्पा
रिताकामी शेर्पा
जुन्काे तावेइ
वर्तमान राष्टिय गानका रचयिता गर्ने व्यक्ति पदिप कुमार राइ हुन भने उनलाइ कुन उपनामले चिनिन्छ
ढाेलक साइला
विगुल माइला
व्याकुल माइला
पारिजात
सगरमाथा राष्ट्रिय निकुञ्जलाइ सन कहिले विश्व सम्पदा सूचित समावेश गरिएको थियो?
सन १९७९
सन १९८९
सन १९९९
सन २००५
धान नाच कुन जाति सँग सम्बन्धीत छ?
मगर
लिम्बु
गुरुङ
राई
नेपालमा गणतन्त्र दिवस कहिले मनाईन्छ?
वैशाख-१५ गते
जेठ-१५ गते
असार-१५ गते
श्रावण-१५ गते
नेपालको संविधान कहिले जारी भएको थियो?
२०७० असोज ३ गते
२०७१ असोज ३ गते
२०७२ असोज ३ गते
२०७३ असोज १३ गते
Find the compound interest on Rs. 16,000 for 9 months at 20% per annum compound quaterly.
2522
2225
2344
2459
What is the difference between the compound interest ana simple interest on Rs. 5000 for 2 years at 10% p.a.?
1000
1050
50
100
If a principal of Rs 'x', at the rate of interest 20% compounded annually for 4 years amounts to Rs. 62, 208; then what is the value of 'x'.
30,000
40,000
35,000
45,000
The population of a town is 1,76,400. If it increases at the rate of 5% per annum, then what will be it's population 2 year hence?
1,94,481
1,94,621
1,94,572
1,93,636
The population of a village is 8,00,865. If it increases at the rate of 11% per annum, then what was the population of the village 2 years ago?
4,50,000
6,50,000
8,65,000
5,65,000
The volumes of two similar pyramids are in the ratio 8:27. What is the ratio of their surface areas?
2:3
4:9
3:8
9:5
The shape of an ice-cream cone is a combination of
Sphere + Cylinder
Sphere + Cone
Hemi-sphere + cylinder
Hemi-sphere + cone
If we join two hemispheres of same radius along their bases, then we get a:
cone
Cylinder
Sphere
Cuboid
If 'P' is the radius of the sphere, then the surface area of the sphere is given by.
1
2
3
4
हावाको वेग मापन गर्ने उपकरण तल दिइएको मध्ये कुन हो?
एमिटर
एनिमोमिटर
भोल्टमिटर
स्पिडोमिटर
पृथ्वीको जुम्ल्याहा ग्रह कुन हो?
वुद्ध
शुक्र
मंगल
अरूण
डाइनोसरको उत्पत्ति मेसोजोइक इराको कुन कालमा भएको हो?
क्रिटोसियस
जुरेसिक
ट्रायसिक
कार्वनीफेरस
जीवावशेष सम्बन्धी अध्ययन गर्ने विज्ञानको शाखालाई के भनिन्छ?
प्यालेन्टोलोजी
हिस्टोलोजी
आर्कियोलोजी
भाइरोलोजी
मानव शरीरको लामो कोष कुन हो?
शुक्रकिट
अण्डा
RBC
न्युरोन
पृथ्वीको escape velocity को मान कति हुन्छ?
11.2 km/s
11.3 km/s
11.1 km/s
11.4 km/s
Nano prefix को मान कति हुन्छ?
10^-3
10^-6
10^-9
10^-12
गामा पेरियाेडिक तालिकाकाे कुन पिरियडमा पर्छ
पहिलाे
तेर्साे
चाैथाे
छैठाै
सिसालाइ अङ्ग्रेजीमा Lead भनिन्छ र यसको संकेत ल्याटिन भाषाबाट राखिएको छ, भने यसको संकेत कुन हो?
Pb
Cd
Ag
Au
बायुमण्डलको समताप मण्डलमा पाइने ओजोनको अंणुसुत्र कुन हो?
O
O2
O3
2O
आर्किपटेरिसले कुनकुन बर्ग विचको सजिबलाइ जोडेको छ?
माछा र उभएचर
उभएचर र रेप्टाइल
रेप्टाइल र चरा
चरा र स्तनधारी
हरियो ग्रह (Green planet) भनेर कुन ग्रहलाई चिनिन्छ?
Earth
Uranus
Mars
Neptune
बिद्युत चापको SI एकाई के हो?
Volt
Ampere
Columb
Candela
नेपालको पहिलो भु-उपग्रह Nepali Sat 1 पृथ्विको सतहवाट कति उचाईमा छोडिएको थियो?
300km
400km
800km
1600km
मेघ बिजुली विवाह कबिताका लेखक को हुन्?
भरतराज पन्त
राम प्रशाद
भरत न्यौपाने
हरिनारायण पन्त
सबल शव्दको विपरितार्थी शव्द के हो?
अब्बल
सक्षम
दुर्वल
निर्बलियो
तम पटलको अर्थ के हो?
अध्यारो
चहकिलो
उज्यालो
रात्रीको अध्यारो
शव्दकोशको क्रममा 'क्ष' कुन वर्ण पछि आउदछ?
ह वर्णपछि
त वर्णपछि
ध वर्णपछि
क वर्णपछि
मल्चिङ भनेको के हो?
नियालो
छापो
बाँस
मल
राषटिय जनगणना २०७८ अनुसार नेपालकाे जनसङखया वृद्धिदर ०९२ छ भने लैङगिक अनुपात कति रहेकाे छ?
५९९५
९५५९
९९५५
१००
कामीरिता शेर्पाले आफ्नाे रेकर्ड तोड्दै ससारमै बढी ३१ औँ पटक सगरमाथा आराेहण कहिले गरेका थिए ?
२०८२ जेठ १३ गते
२०८१ जेठ ९ गते
२०८१ वैशाख ३० गते
२०८२ जेठ ९ गते
पहिलाे साक्षर जिल्ला सिन्धुपाल्चाेक २०७१ असार २ गते घाेषणा गरिएकाे थियाे भने २०८२ जेठ ९ गते घाेषित ६७ औ साक्षर जिल्ला कुन हाे?
जाजरकाेट
मुगु
जुम्ला
हुम्ला
सगरमाथा सम्वाद २०२५ जलवायु परिवर्तन पर्वत र मानवताकाे भविष्य भन्ने नाराका साथ कुन ठाउँमा सञ्चालन भएकाे थियाे?
पाेखरा
जनकपुर
काठमाडाै
लुम्बिनी
सन् २०२५ अप्रिल २२ मा हिन्दु पर्यटकलाई लक्षित गरी भारत प्रशासित जम्मु काश्मिरकाे पहलगाममा पाकिस्तानी लडाकुले आक्रमण गरी शुरु भएकाे भारत पाकिस्तान युद्धमा भारतले सञ्चालन गरेकाे जवाफी हमलालाइ के नाम दिएकाे थियाे?
बुनयान एल मरसुस
अप्रेशन सिन्दुर
किलाे सेरा टु
ग्ेट प्याट्रियाेटिक वार
दाेलखा जिल्लाकाे सदरमुकाम चरिकाेट हाे भने मनाङ जिल्लाकाे सदरमुकाम कुन ठाउँ पर्छ?
दमाैली
कुश्मा
चामे
गुलरिया
विश्वमा सवैभन्दा बढी जनसङ्ख्या भएका मुलुकहरुमा बढीवाट कम क्रम कुन सही छ?
भारत चिन अमेरिका इन्डाेनेसिया
चिन भारत अमेरिका इन्डाेनेसिया
भारत चिन इन्डाेनेसिया अमेरिका
चिन अमेरिका भारत इन्डाेनेसिया
श्रीखण्ड घाेटेर बनाइएकाे लेपलाइ के भनिन्छ?
टिका
चन्दन
औषधी
अर्ग
दिक्षा असल विद्यार्थी हुन । यस वाक्यमा असल शब्दकाे पदवर्ग छुट्याउनुहोस।
नाम
सर्वनाम
विशेषण
निपात
भातकाे लघुतावाची शब्द के हाे?
गाँस
पित्काे
सिताे
चिम्टी
लक्ष्मी प्रसाद देवकाेटाकाे जन्म कहिले भएकाे हाे?
वि स १९६६
वि स १९६५
वि स १९६४
वि स १९६७
क वर्ण पछि क्ष आउछ भने शब्दकाेशमा कुन वर्ण पछि त्र र ज्ञ आउछ?
क र त
त र ज
ज र ण
त र ग
लामाकान भएकाेलाइ लाम्काने भने झै छ काेण भएकाेलाइ के भनिन्छ?
छ काेण
षष्ठ भुजा
षष्ठकाेण
षट्भुजा
अधिवक्ता कानुनी प्राविधिक शब्द हाे भने परीक्षा कुन प्राविधिक शब्द हाे?
पर्शासन
शिक्षा
सञ्चार
सूचना
वादित्र शब्दकाे अर्थ के हाे?
बाजे
बाजा
बाहुन
बालक
हामी देसकाे सेवामा लाग्छाै। यस वाक्यलाइ अपूर्ण भूतकालमा बदल्दा के हुन्छ?
हामी देसकाे सेवामा लाग्ने छाै ।
हामी देसकाे सेवामा लाग्दै हुने छाै ।
हामी देसकाे सेवामा लागेका हुनेछाै ।
हामी देसकाे सेवामा लागिका थियाै।
What is the synonym of 'primitive'?
modern
ancient
advanced
updated
What is the number of syllable in the word 'traditional'?
3
4
5
6
What is the antonym of 'paradise'?
heaven
heel
hell
hail
What is the tag form of "He'd rather study management, ...............?"
hadn't he
did he
wouldn't he
would he
Which one is odd one out in this group?
Libra, Pisces, Virgo, Venus
Libra
Pisecs
Virgo
Venus
"I hate people staring at me." What's the passive form of this sentence?
I hate being stared at.
I hate having stared at.
I hate having me stared at.
I hate being stare at.
"I haven't fixed it yet. I think I ......... (visit) Muktinath tomorrow." What is the correct verb form in the blank space?
visit
will visit
am going to visit
will be visiting
नेपालका नेवार समुदायद्बारा प्रयोग गरिने पारम्पारिक क्यालेन्डर अनुसार हाल कुन वर्ष चलिरहेकाे छ?
११४३
११४४
११४५
११४६
लुताे फाल्ने सक्रान्ति भनेर कुन सक्रान्तीलाइ चिनिन्छ ?
माघे सक्रान्ति
वैशाख सक्रान्ति
मकर सक्रान्ति
साउने सक्रान्ति
SAARC का कतिवटा अङ्गहरु रहेका छन्?
४
५
६
७
What is the full form of HTTP?
Hyper Terminal Tracing Program.
Hyper Text Tracking Protocol.
Hyper Text Transfer Protocol.
Hyper Text Transfer Program.
According to Test Specification Chart of Compulsory English Grade 9-10, how much mark is allocated for Speaking Test?
3
6
8
10
तलकाे श्रेणीकाे खाली ठाउँमा उपयुक्त अङ्क कुन ठिक हुन्छ?
1, 2, 4, 7, 11,.....,22
15
16
17
18
सप्तगण्डकी नदीका सहायक नदीमा कुन पर्दैन?
इन्द्रावती
सेती
मादी
त्रिसुली
Which is the correct option in this sentence?
The teacher made us ....... in the quiz competition.
participate
to participate
participated
participating
Which of the following is a measure of central tendency?
mean
frequency
range
class interval
The difference between the highest and lowest value in a data set is :
mean
range
class size
frequency
Which of the following is not a type of transformation?
translation
rotation
enlargement
differentiation
A translation moves a point (2, 3) to (5, 7). What is the translation vector?
(2, 3)
(4, 7)
(3, 4)
(-3, -4)
What is the image of point (4, -2) after feflection in the x-axis?
(4, 2)
(-4, -2)
(-4, 2)
(4, -2)
Which of the following is an ordered pair?
(a+b)
(a, b)
(a-b)
a×b
If f(x)=2x+3 then f(4)=?
10
9
11
12
A function is a relation in which
Every input has one or more outputs.
One input gives multiple outputs.
Every input has exactly one output.
Every output has one input.
देउडा नृत्य नेपालकाे कुन प्रदेसमा बढी प्रचलित छ?
सुदुर र बागमती
सुदुर र कर्णाली
सुदुर र गण्डकी
सुदुर र कोशी
पुष्पलाल मध्य पहाडि लोकमार्गको लम्बाई कति रहेको छ?
१८७९ कि.मि.
१७८९ कि.मि.
१९७९ कि.मी.
१९९७ कि.मी.
पौभा चित्र के मा बनाइन्छ?
भित्तामा
कपडामा
ढुङ्गामा
काठमा
विकासका पुर्वसर्त के के हुन?
शाक्षरता
शान्ती
प्रविधि
सबै हुन्
विश्व सम्पदा सचिमा सुचिकृत हाम्रा प्राकृतिक सम्पदाहरु कति रहेका छन्?
२
३
४
५
कौरा नाचमा प्रयोग हुने मुख्य लोकबाजा कुन हो?
मादल
सारङ्गी
फायुक
खैजडी
मजदुर दिवश कहिले मनाइन्छ?
may 1
june 1
july 1
august 1
लुम्विनी प्रदेशमा नपर्ने जिल्ला कुन हो?
गुल्मी
पाल्पा
रुपन्देही
स्याङ्जा
उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेल द्वारा आर्थीक बर्ष २०८२-८३ को लागी कति राशीको बजेट प्रस्तुत गरिएको छ?
१९ खर्व ६४ अर्व ११ करोड
६४ खर्व १९ अर्व ११करोड
१९ खर्व ११अर्व ६४ करोड
११ खर्व ६४ अर्व १९ करोड
जङ्ग बहादुर राणालाई मार्न रचिएको पर्वलाई नेपालको इतिहासमा कुन पर्वको नामले चिनिन्छ?
कोत पर्व
भन्डारखाल पर्व
मकै पर्व
अलौ पर्व
हाल सम्म पनि जिवित राजा भनेर कुन राजालाई चिनिन्छ?
प्रताप मल्ल
जयस्थिती मल्ल
योगनरेन्द्र मल्म
लक्ष्मिनरसिंह मल्ल
गलकोट हुदै बग्ने दरम खोलाले गलकोट नगरपालीकाका कति वटा वडाहरुलाई छोएर बगेको छ?
५
६
७
८
राष्ट्रिय धान दिवस कहिले मनाइन्छ?
असार १५
श्रावण १
असार १
मंसिर १
भारतको अहमदाबादबाट बेलायत जादै गरेको एयर इन्डियाको बोइङ ७८७-८ ड्रिमलाइनर (Boeing 787-8 Dreamliner) बिमान कहिले दुर्घटना भएको थियो?
१२ जुन २०२५
१३ जुन २०२५
१४ जुन २०२५
१५ जुन २०२५
