Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

नवाेदय स्कुल सिनियर विद्यार्थीहरुकाे सामान्य ज्ञान

Total questions: 49

Worksheet time: 25mins

Name
Class
Date
1.

 

 

समसामयिक

 

१.     आफ्नै बिश्व कितर्मान तोड्दै कामीरिता शेर्पाले ३१ ‌औ पटक सगरमाथा आरोहण कहिले गरे ?

a)

2022 जनवरीमा 11

b)

2025 मे 27

c)

2019 अगस्टमा 20

d)

2020 अप्रिलमा 10

2.

 

 

समसामयिक

२.     नेपालमा भलिबल दिवस कहिले मनाइन्छ ?

    

 

a)

१५ जेठ

b)

१० बैशाख

c)

जेठ 8

d)

२९ फागुन

3.

समसामयिक

३. विश्व क्षयरोग दिवस कहिले मनाइन्छ ?

a)
मार्च २४
b)
फेब्रुअरी २४
c)
अप्रिल २४
d)
मार्च २१
4.

 

 

समसामयिक

४.     नेपालको प्रतीव्यत्ति आय २०८२ कति छ ?

a)

नेपालको प्रतीव्यत्ति आय १५१७ अमेरिकि डलर

b)

नेपालको प्रतीव्यत्ति आय १५१८ अमेरिकि डलर

c)

नेपालको प्रतीव्यत्ति आय १६१७ अमेरिकि डलर

d)

नेपालको प्रतीव्यत्ति आय १४१७ अमेरिकि डलर

5.

५ ‍नेपालले ब‌गलादेशलाई विजुली निर्यात कहिले देखि थालेकाे हो ?

a)

२०८० कातिर्क ३०

b)

२०८१ कातिर्क २५

c)

२०८१ साउन ३०

d)

२०८१ कातिर्क ३०

6.

६.     नेपालको ६७ औ साक्षर जिल्ला कुन हे ?

a)
धनुषा
b)
सिन्धुपाल्चोक
c)

हुम्ला

d)
बाग्लुङ
7.

७ नेपालकाे सबैभन्दा बढी साक्षरता दर रहेकाे प्रदेश कुन हाे ?

a)
प्रदेश २
b)
प्रदेश १
c)

प्रदेश ३

d)
प्रदेश ५
8.

८. १ देखि २३ सम्मका विजाेर सङ्ख्याहरुकाे जाेडफल कति हुन्छ ?

a)

148

b)
2760
c)

144

d)
250
9.

९. भारु १०० काे १६० हुन्छ भने नेरु १०० काे कति भारु हुन्छ ?

a)
120 Bharu
b)

65 Bharu

c)

60.5 Bharu

d)

62.5 Bharu

10.

१०. रु ५४० लाई १/३ : १/२ काे अनुपातमा बिभाजन गर्दा प्रत्यकले कति कति पाउँछन् ?

a)
180, 360
b)
250, 290
c)
300, 240
d)

216, 324

11.

११. वृत्तमा पाइकाे अर्थ के हुन्छ ?

a)
वृत्तको केन्द्र
b)
वृत्तको व्यास
c)
वृत्तको क्षेत्रफल
d)

वृत्तको परिधि र ब्यासकाे अनुपात

12.

१२. रु १००० मा किनेकाे एउटा घडी रु १२०० मा विक्री गरियाे भने कति प्रतिशत नाफा हुन्छ ?

a)
10%
b)
25%
c)
15%
d)
20%
13.

१३ . एउटा वर्गाकार चउरकाे विकर्णकाे लम्बाइ १६ मिटर भए त्यस चउरकाे क्षेत्रफल कति हुन्छ ?

a)
64 मिटर²
b)
100 मिटर²
c)
256 मिटर²
d)
128 मिटर²
14.

१४. महेशले आफ्नाे आम्दानीकाे ७० प्रतिशत खर्च गरी रु ४५०० बचत गर्दछन् भने उनकाे जम्मा आम्दानी कति हाेला ?

a)
रु 15000
b)
रु 12000
c)
रु 18000
d)
रु 20000
15.

१५. २० ओटा टाेपीकाे विक्रय मुल्य २५ ओटा टाेपीकाे क्रय मुल्य संग बराबर भए नाफा प्रतिशत कति हाेला ?

a)
15%
b)
30%
c)
25%
d)
50%
16.

१६ याे फाेटाेकाे व्यक्ति काे हुन् ?

a)
Isaac Newton
b)
Marie Curie
c)
Galileo Galilei
d)
Albert Einstein
17.

१७ याे फाेटाेकाे खेलाडी काे हुन् ?

a)

Saraswati Chaudhary

b)

Preeti Rai

c)

Rekha poudel

d)

Sabitra Bhandari

18.

१८ याे फाेटाेकाे व्यक्ति काे हुन् ?

a)

Madan Krishna

b)

Kedar Ghimire

c)

Haribhansha Acharya

d)

Buddhi Tamang

19.

१९ याे फाेटाेमा देखाएकाे खेलाडी काे हुन् ?

a)

Sompal kami

b)

Karan KC

c)

Sandip Lamichane

d)

Paras Khadka.

20.

२० याे फाेटाेमा दिएकाे व्यक्ति काे हुन् ?

a)
Adolf Hitler
b)
Franklin D. Roosevelt
c)
Joseph Stalin
d)
Winston Churchill
21.

२१ ५२ पाेखरी ५३ टाकुरीकाे जिल्ला भनेर कुन जिल्लालाइ चिनिन्छ ?

a)
भक्तपुर
b)
ललितपुर
c)

रुकुम

d)
सिन्धुपाल्चोक
22.

२२ नेपालमा कति प्रकारकाे लालिगुरास पाइन्छ ?

a)

१ प्रकारका लालिगुरास पाइन्छ।

b)

२२ प्रकारका लालिगुरास पाइन्छ।

c)

३२ प्रकारका लालिगुरास पाइन्छ।

d)

३ प्रकारका लालिगुरास पाइन्छ।

23.

२३ विश्वकाे सबैभन्दा ठुलाे नदी कुन हाे ?

a)
अमेजन नदी
b)
याङ्त्जे नदी
c)
गंगा नदी
d)
नाइल नदी
24.

२४ सन् २०२५ काे विश्व वातावरण दिवसकाे नारा के थियाे ?

a)

Beat plastic pollution

b)

Beat water pollution

c)

Beat air pollution

d)

Beat soil pollution

25.

२५‍ गाैरीशंकर हिमाल कुन जिल्लामा पर्छ ?

a)
सिन्धुपाल्चोक
b)
काभ्रे
c)
भक्तपुर
d)
दोलखा र रामेछाप
26.

२६ नेपालले विश्वकाे कति प्रतिशत भुभाग ओगटेकाे छ ?

a)
1 प्रतिशत
b)
0.03 प्रतिशत
c)
0.5 प्रतिशत
d)
0.1 प्रतिशत
27.

२७ घरकाे बाघ बनकाे स्याल भनेर कसलाइ चिनिन्छ ?

a)

जंगबहादुर राणा

b)

जुद्द शमसेर

c)

चनद्र शमसेर

d)

त्रिभुवन

28.

२८ नेपालकाे वर्तमान संविधानमा कति भाग धारा र अनुसुची रहेका छन् ?

a)

३१ भाग, ३०२ धारा र ९ अनुसूची

b)

३५भाग, ३०८ धारा र ९ अनुसूची

c)

२२ भाग, २५० धारा र ५ अनुसूची

d)

४० भाग, ३०१ धारा र १० अनुसूची

29.

२९ संयुत्त राष्ट्र संघकाे स्थापना कहिले भएकाे हाे ?

a)
१५ मार्च १९४६
b)
३० डिसेम्बर १९४४
c)
२१ अक्टोबर १९४५
d)
२४ अक्टोबर १९४५
30.

३० नेपालकाे नँया नक्सा कहिले सार्वजनिक भएकाे हाे ?

a)

२०७६ सालको माघ ५

b)

२०७७ सालको फागुन ६

c)

२०७७ सालको जेठ ५

d)

२०७८ सालको माघ ८

31.

३१ सत्य माेहन जाेशीले कति पटक मदन पुरस्कार प्राप्त गरेका थिए ?

a)
१ पटक
b)
५ पटक
c)
३ पटक
d)
२ पटक
32.

३२ डाेकाेकाे नाम्लाे भएजस्तै सिलाैटाकाे के हुन्छ ?

a)

लाेहाेराे

b)

खड्कुलाे

c)

लाेहाेराे

d)

सिलेट

33.

३३ नेपालकाे राष्ट्रिय पर्व कुन हाे ?

a)

तिज

b)

दशैं तिहार

c)

फागु पुर्णिमा

d)
माघे संक्रान्ति
34.

३४ नाटकार बालकृष्ण समकाे जन्म कहिले भएकाे थियाे ?

a)

१९२५ सालको माघ २३

b)

१९२० सालको माघ २२

c)

१९५९ सालको माघ २४

d)

१९२४ सालको माघ २१

35.

३५ शरीरकाे कुन भागमा पसिना आउँदैन ?

a)

नाक

b)

कान

c)

घाँटी

d)

‌ओठ

36.

३६ राष्ट्रीय जनगणना २०७८ कति औ राष्ट्रीय जनगणना हाे ?

a)
१५ औं राष्ट्रिय जनगणना
b)
१० औं राष्ट्रिय जनगणना
c)
२० औं राष्ट्रिय जनगणना
d)
१२ औं राष्ट्रिय जनगणना
37.

३७ नेपालमा प्रचलनमा रहेकाे १० रुपैँयाकाे नाेटमा कुन जनावरलाई अंकित गरिएकाे छ ?

a)
गाई
b)

जरायाे

c)

कृष्णसार

d)

हरीन

38.

३८ नेपाल राष्ट्र बैंकले १८ ‌औ गर्भनरमा कसलाई नियुत्त गरेकाे छ ?

a)

विश्वनाथ पाैडेल

b)
सुरेश चन्द्र
c)
कृष्ण भट्टराई
d)
महाप्रसाद अधिकारी
39.

३९ राष्ट्रिय परिचयपत्र पाउने पहिलाे नेपाली काे हुन् ?

a)

के पी शर्मा ओली

b)

माधव नेपाल

c)

भगवती देवी भण्डारी

d)
Bhimsen Thapa
40.

४० बाग्मति प्रदेशमा तिन वटा महानगरपालिका रहेका छन् भने कति वटा उप महानगरपालिका रहेका छन् ?

a)
५
b)
७
c)

१

d)
१०
41.

४१ उपपरमाणुविक कण इलेक्ट्राेन काे पिण्ड कति हुन्छ ?

a)

1 amu

b)

1/1387 amu

c)

1387 amu

d)

1/1837 amu

42.

४२. सुर्यका किरणलाई सुर्य देखी पृथ्वीसम्म आइपुग्न कति समय लाग्छ ?

a)
८ मिनेट २० सेकेन्ड
b)
७ मिनेट १५ सेकेन्ड
c)
१० मिनेट ५ सेकेन्ड
d)
५ मिनेट ३० सेकेन्ड
43.

४३ . यी मध्ये कुन धातु हाम्राे शरीरका लागि हानिकारक छ ?

a)

Fe

b)

Ca

c)

Zn

d)

Pb

44.

४४. आधुनिक पेरियाेडिक तालिकामा निष्क्रिय ग्याँस कुन ग्रुपमा पर्दछन् ?

a)

O

b)

IIA

c)

IA

d)

VII B

45.

४५ . ल्याक्टाेमिटर कुन सिद्धान्तमा अधारित हुन्छ ?

a)

पास्कलकाे नियममा

b)

गुरुत्वाकर्षणकाे नियममा

c)

न्युटनकाे नियममा

d)

आर्किमिडिजकाे नियममा

46.

४६ . ATM full form ?

a)
Automated Transaction Manager
b)
Automated Teller Machine
c)
Automatic Teller Module
d)
Automated Transfer Machine
47.

४७ यो बल संग के खेल खेलिन्छ?

a)
Football
b)
Basketball
c)
Cricket
d)
Baseball
48.

४८ .यो बल संग के खेल खेलिन्छ?

a)
बास्केटबल
b)
हॉकी
c)
क्रिकेट
d)
फुटबल
49.

४९. म्याराथन कति लामो छ?

a)
42.195 किलोमिटर
b)
30 किलोमिटर
c)
50 किलोमिटर
d)
26.2 किलोमिटर