NEW
Font size
WorksheetsIT class
Total questions: 16
Worksheet time: 5mins
Microsoft Word के हो?
गेम
वर्ड प्रोसेसिङ सफ्टवेयर
अडियो सम्पादन उपकरण
ब्राउजर
Microsoft Word मा फन्ट परिवर्तन गर्न कहाँ जानु पर्छ?
Home Tab
Insert Tab
View Tab
Layout Tab
"Header" र "Footer" कुन ट्याबबाट हालिन्छ?
Design
Layout
Insert
References
Word मा Page Orientation परिवर्तन गर्न कुन ट्याब प्रयोग गरिन्छ?
Layout
Home
Review
Insert
Microsoft Excel के हो?
प्रेजेन्टेसन टुल
डाटा विश्लेषण गर्ने सफ्टवेयर
फोटो सम्पादन उपकरण
ब्राउजर
Excel मा formula सुरु गर्न कुन चिह्न प्रयोग गरिन्छ?
@
=
#
%
Cell को ठेगाना (Address) के हो?
Data
A1
Total
Number
Microsoft Excel मा Cell merge गर्न कुन option प्रयोग हुन्छ?
Insert
Merge & Center
Sort
Filter
नयाँ Slide थप्न कुन shortcut प्रयोग गरिन्छ?
Ctrl + S
Ctrl + N
Ctrl + M
Ctrl + D
Slide Show सुरु गर्न कुन shortcut प्रयोग गरिन्छ?
Ctrl + Enter
F5
Alt + F4
Shift + S
PowerPoint मा Design template परिवर्तन गर्न कुन Tab प्रयोग गरिन्छ?
Design
View
Insert
Review
कम्प्युटरको "Input Device" कुन हो?
Printer
Monitor
Keyboard
Speaker
कम्प्युटरमा डेटा सुरक्षित राख्न प्रयोग हुने माध्यम कुन हो?
RAM
Hard Disk
CPU
Monitor
School Profile कस्को रोहबरमा भर्नु पर्दछ ?
कक्षा शिक्षक
वि व्य स अध्यक्ष
प्रधानाध्यापक
नि. प्र. अ
Iemis अन्तर्गत manage exam मा सबै भन्दा अन्तिममा कुन अप्सन रहेको छ ?
Admit card
mark wise ledger
control sheet
grade sheet
विद्यार्थिहरुको mark entry गर्न दिइएका मध्ये कुन अप्सनमा जानु पर्दछ ?
student record
infras inventory
manage exam
Disability DMS
