NEW
Font size
Worksheetsसामाजिक क्वीज
Total questions: 10
Worksheet time: 5mins
नेपालको सबैभन्दा लामो नदी कुन हो ?
गण्डकी
कर्णाली
कोसी
महाकाली
नेपालमा मात्र पाइने चरा कुन हो ?
मुनाल
डाँफे
काँडे भ्याकुर
धनेश
भारतले पहल्गाम हमला विरुद्ध चलाएको जवाफी कार्वाहीको नाम के थियो ?
जवाफ ए जेहाद
अपरेशन सिन्दुर
अपरेशन तहकिकात
अपरेशन पहल्गाम
शनिबार विदा दिने चलन कसले चलाएका हुन ?
चन्द्र समशेर
भिम समशेर
वीर सम्शेर
जुद्द सम्शेर
हिमाल पारीको जिल्ला भनेर कुन कुन जिल्ला लाई चिनिन्छ?
ताप्लेजुङ र गोरखा
मनाङ र मुस्ताङ
दार्चुला र मुगु
हुम्ला र जुम्ला
विवाहमा बेहुलालाई बाँधेर सिस्नोपानी लगाउने चलन कुन जातिमा छ ?
मेचे
थामी
राउटे
माझी
नेपालको वर्तमान रास्ट्रगान संगितकार को हुन ?
शम्भुजित बास्कोटा
प्रदिप कुमार राई
मिलन विश्वकर्मा
अम्बर गुरुङ
नेपालको राष्ट्रिय खेल कुन हो ?
खो खो
डन्डीबियो
कबड्डी
भलिबल
नेपालमा शिक्षा दिवस कहिले मनाईन्छ ?
फागुन २
असोज ३
फागुन १२
असोज २
सतिप्रथाको अन्त्य कस्ले गरेका हुन ?
चन्द्र सम्शेर
वीर सम्शेर
जंगबहादुर राना
पद्म सम्सेर
