wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

मानव अधिकार

Total questions: 5

Worksheet time: 3mins

Name
Class
Date
1.

मुलुककाे सर्वाेच्च कानुन हाे ?

a)

स‌विधान

b)

सगरमाथा

c)

नागरिकता

2.

नेपाली विश्वमा कसरी कसरी उदाहरणीय बनेका छन् ?

a)

मिलनसार बनेर

b)

विविधताभित्रकाे एकताका कारण

c)

मिहिनेती भएर

3.

म पात्रकाे जन्मदर्ता कसले गर्नुभएकाे थिथाे ?

a)

गुरुहरुले

b)

अभिभावकहरुले

c)

आफन्तहरुले

4.

म पात्रकाे नागरिकता कति बर्षकाे हुँदा बनाइएकाे थियाे ?

a)

१० वर्ष

b)

१६ बर्ष

c)

६० बर्ष

5.

म पात्र किन खुसीले गदगद भएका थिए ?

a)

बिदेश जान पाएर

b)

घुम्न जान पाएर

c)

नागरिकता पाएर