WorksheetsNepali sahitya
Total questions: 19
Worksheet time: 17mins
नेपाली साहित्यमा 'महाकवि' को उपाधि कसलाई दिइएको छ?
Laxmo Prasad Devkota
Balkrishna Sam
Lekhnath Paudel
Sarubhakta
नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री को थिए?
Girija
Matrika
BP
KP
नेपालको राष्ट्रिय फूल कुन हो?
कमल
चमेली
गुलाब
सुर्यकमल
नेपालको पहिलो राष्ट्रपति को थिए?
Gyanendra Shah
Ram Baran Yadav
Bidya Devi Bhandari
Pushpa Kamal Dahal
नेपालको राजधानी कुन शहर हो?
Pokhara
Biratnagar
Kathmandu
Bhaktapur
उसले कथा .............. छ । ( पूर्ण वर्तमान )
पढेकाे छ
पढ्छ
पढ्याे
पढ्नेछ
हरि बजार ............... । ( अपूर्ण भूत )
जान्छ
जादै थियाे
जानेछ
गयाे
लुना राम्ररी ................. । ( अभ्यस्त भूत )
नाच्नेछे
नाची
नाच्थी
नाच्छे
अमर विदेश ............... । ( अज्ञात भूत )
पुग्याे
पुग्नेछ
पुग्छ
पुगेछ
म असल ............... । ( सामान्य भविष्यत् )
बन्नेछु
बन्छु
बनेँ
बन्दैछु
ऊ पनि पाेखरा ................ । ( सामान्य भविष्यत् )
गयाे
जानेछ
जादैछ
जादै थियाे
गणेशले इलाममा चिया ............... । ( पूर्ण भूत )
राेपेकाे थियाे
राेपेकाे छ
राेप्याे
राेप्नेछ
तँ फूल ................. । ( सामान्य वर्तमान )
टिप्नेछस्
टिपिस्
टिप्छस्
टिप्याे
राम बजार ................. । ( अपूर्ण वर्तमान )
गयाे
जादै छ
जादै थियाे
जानेछ
उहाँले मलाई के ............ । (सामान्य भूत)
भन्छ
भन्नुभयाे
भन्याे
भनिन्
उनीहरू बजार ........... । (सामान्य भविष्यत्)
गए
जानेछन्
जादै हुनेछन्
गएका हुनेछन्
काका हाकिम .......... । (अपूर्ण भविष्यत्)
बन्नेछु
बनेँ
बन्दै छ
बन्दै हुनुहेछ
उनीहरू घरमा ........ । (अभ्यस्त भूत)
आउँछन्
आउथे
आएका छन्
आउँदै छन्
उनीहरू बजार ........... । (पूर्ण भविष्यत्)
गए
जानेछन्
जादै हुनेछन्
गएका हुनेछन्
