NEW
Font size
Worksheetsहाम्रो बाँसगढि
Total questions: 14
Worksheet time: 4mins
बासगढि नगरपालिकाको नगर प्रमुख को नाम के हो
नेब बहादुुर वलि
शालिकराम शर्मा
मन प्रसाद रेग्मी
खडक बहादुर खडका
बाँसगढि नगरपालिकाको क्षेत्र फल कति छ ?
207 वर्ग कि.मि
206 वर्ग कि.मि
208 वर्ग कि.मि
209 वर्ग कि.मि
किसान चोक कति नम्बर वडामा रहेको छ ?
6
5
3
9
बाँसगढि नगरपालिकाका शिक्षा प्रमुखको नाम के हो ?
छत्र शाहि
मन प्रसाद रेग्मी
खडक बहादुर खडका
नेब बहादुर वलि
बाँसगढि नगरपालिकामा कति वटा वडा रहेका छन ?
10
8
9
12
तस्विरमा देखाइएकाे व्यक्तिकाे नाम के हाे ?
मन प्रसाद रेग्मी
खडक बहादुर खड्का
छत्र बहादुर शाही
नेब बहादुर वली
तल दिइएकाे चित्रमा बाँसगढी नगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत काे हुनुहुन्छ ?
तल दिइएकाे चित्रमा बाँसगढी नगरपालिकाकाे उप प्रमुख काे हुनुहुन्छ ?
तल दिइएकाे चित्रमा बाँसगढी नगरपालिकाकाे शिक्षा शाखा प्रमुख काे हुनुहुन्छ ?
तल दिइएकाे चित्रमा बाँसगढी नगरपालिकाकाे प्रमुख काे हुनुहुन्छ ?
वडा नं. ३ काे वडा अध्यक्ष काे हुनुहुन्छ ?
तल दिइएका नक्सा मध्ये बाँसगढी नगरपालिकाकाे नक्सा कुन हाे ?
बाँसगढी नगरपालिकाको भङ्गा गाउँ कुन प्रदेशमा पर्दछ ?
कर्णाली
लुम्बिनी
सुदुरपश्चिम
कोशी
बर्दिया जिल्लामा जम्मा कति वटा नगरपालिका रहेका छन् ?
2
5
6
7
