wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

Sets in Mathematics

Total questions: 5

Worksheet time: 4mins

Name
Class
Date
1.

1.  केहि मानिसहरुको समुहमा गरिएको सर्वेक्षणमा 550 जनानाले खेलकुद, 600 जनाले संगीत, 350 जनाले दुबै मन पराए तर 200 जनाले यी दुई खेल मध्ये कुनै पनि मन पराएनन् ।

खेलकुद मन पराउने मानिसहरुको समुहलाई G र संगीत मन पराउने मानिसहरुको समुहलाई M मानी दुबै विधा मन पराउने मानिसहरुको समुहलाई गणनात्मकता संकेतमा तलकाे कुन विकलप सही छ ?

a)

n(G) = 55

b)

n(GUM) = 950

c)

n(GUM) = 200

d)

n( n(GM)=350n\left(G\cap M\right)=350

2.
  1. 2. केहि मानिसहरुको समुहमा गरिएको सर्वेक्षणमा 550 जनानाले खेलकुद, 600 जनाले संगीत, 350 जनाले दुबै मन पराए तर 200 जनाले यी दुई खेल मध्ये कुनै पनि मन पराएनन् ।

माथिको तथ्यलाई भेनचित्रमा प्रस्तुत गर्दा तलकाे कुन विकलप सही छ ?

a)

b)

c)

d)

All of the above

3.
  1. 3. भेनचित्रको प्रयोग गरी सर्वेक्षणमा सहभागी जम्मा मानिसहरुको संख्या पत्ता लगाउनुहोस् ।

a)

1000

b)

800

c)

400

d)

350

4.
  1. 4. भेनचित्रको प्रयोग गरी एउटा मात्र क्रियाकलामा सहभागी मानिसहरुको संख्या पत्ता लगाउनुहोस् ।

a)

200

b)

250

c)

550

d)

800

5.
  1. 5. भेनचित्रको प्रयोग गरी कम्तीमा एउटा क्रियाकलामा सहभागी मानिसहरुको संख्या पत्ता लगाउनुहोस् ।

a)

200

b)

450

c)

1000

d)

800