wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

Laijau Malaai Geet

Total questions: 16

Worksheet time: 4hrs 0mins

Name
Class
Date
1.
  1. Singer किन "लैजाऊ मलाइ" भन्छ?

a)
  • उसलाई घर बस्न मन छैन।

b)
  • उसलाई मायालुको याद आयो।

c)
  • उसलाई भोक लाग्यो अनि रेस्टुरेन्ट गएर खान मन लाग्यो।

d)
  • यसलाई युरोप घुम्न मन छ।

2.
  1. उ कुर्दा कुर्दै _____।

a)

थाकिहाल्यो

b)

थाकिदियो

c)

थाकिसक्यो

d)

थाकिरह्यो

3.
  1. उसको सपना कस्तो छन्?

a)

पच्केको

b)

भत्केको

c)

खुइलेको

d)

अल्झिएको

e)

च्यातेको

4.
  1. यो वाक्य complete गर्नुस्:

म राती _____ कहिले काहीं मिठो सपना ____। 

a)

सुतेर… देख्छु

b)

सुत्दा… देख्छु

c)

सुतेपछि… देखें

5.

  1. 90s मा खुइलेको र (a)   जिन्स popular थियो।

6.

बलियो bodybuilderसंग झगडा गरेर उसको अनुहार _____ पच्कियो।

a)

थाचाक थुचुक

b)

सापाक सुपुक

c)

पाचाक पुचुक

7.

अब हामी conditionalको प्रश्नहरु गर्छौं।

Real conditionalको main शब्द हो: (a)  

8.
  1. बाँदरको बच्चा धेरै ______ भने आमाको काखमा गएर सुत्छ।

a)

सुत्यो

b)

थाक्यो

c)

थाक्छ

9.

मैले हरेक दिन धेरै काम _____ भने मलाइ धेरै थकाइ _____।

(a)  

10.

मेरो माया टाढा ______ म उसको लागि कुर्थें।

a)

भएको भए

b)

थिएको भए

c)

थियो भने

11.

उसले साइकल चलाएर ताल वरिपरि ______ उ राती धेरै राम्रो _____।

a)

घुम्यो भने, सुत्थ्यो

b)

घुमेको भए, सुत्छ

c)

घुमेको भए, सुत्थ्यो

d)

घुम्यो भने, सुत्छ

12.

कपाल धेरै कोर्दा कोर्दै पनि उसको कपाल _____।

a)

अल्झिसक्यो

b)

अल्झिदियो

c)

अल्झिहाल्यो

13.

म मेरो colleagueले host गरेको potluckमा नेपाली खाना _____।
(think लिनु + आउनु!)

a)

लग्छु

b)

ल्याउँछु

c)

लैजान्छु

14.

म अफिस जाँदा मेरो laptop______।

a)

लग्छु

b)

ल्याउँछु

c)

लैजान्छु

15.

म तिमीलाई घुमाउन रारा ताल ______।

a)

लग्छु

b)

ल्याउँछु

c)

लैजान्छु

16.

मोमो पार्टीमा बढी भएको मोमो घर _____।

a)

लग्नुस् है

b)

ल्याउनुस् है

c)

लैजानुस् है