Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

Heredity (Chromosome)

Total questions: 18

Worksheet time: 9mins

Name
Class
Date
1.

१. क्रोमोजोमको शाब्दिक अर्थ के हो ?

रु

a)

(क) अनुवंशिय वस्तु

b)

(ख) दोब्रिएको धागोहरु

c)

(ग) रंगीन वस्तु

d)

(घ) चम्किलो रेशाह

2.

२. दुई जोडा क्रोमोटिडहरु जोडीने बिचको गोलाकार भागलाई के भनिन्छ ?

a)

(क) क्रोमाटिड

b)

(ख) सेल प्लेट

c)

(ग) क्लेभेज

d)

(घ) सेन्ट्रोमियर

3.

३. एउटा डिप्लोइड क्रोमोजोममा कति क्रोमाटिडहरु हुन्छन् ?

a)

(क) १ 

b)

(ख) दुई 

c)

(ग) तीन

d)

(घ) चार

4.

४. मानिसको कोषमा कति जोडा सेक्स क्रोमोजोम हुन्छन् ?

a)

(क) १ जोडा

b)

(ख) २२ जोडा

c)

(ग) २३ जोडा

d)

(घ) ४६ जोडा

5.

५. क्रोमोजोम के के मिलेर बनेको हुन्छ ?

a)

(क) DNA ,RNA

b)

(ख) DNA र कार्बोहाइड्रेट

c)

(ग) DNA र प्रोटिन

d)

(घ) RNA र प्रोटिन

6.

६. सेक्स क्रोमोजोमको मुख्य कार्य के हो ?

a)

(क) सोमाटिक गुण निर्धारण गर्ने

b)

(ख) लिगं निर्धारण गर्ने

c)

(ग) रोग प्रतिरोधक क्षमता बढाउने

d)

(घ) आँखाको बनोट निर्धारण गर्ने

7.

७. वंशाणुगत गुण सार्ने क्रोमोजोमको सबैभन्दा सानो एकाइलाई के भनिन्छ ?

  

a)

(क) DNA 

b)

(ख) क्रोमाटिड

c)

(ग) सेन्ट्रोमियर

d)

(घ) वंशाणु

8.

८. निम्नमध्ये कुनले महिलाको शरीरमा रहेका कोषको क्रोमोजोमको संकेत गर्छ ?

 

a)

(क) ४४+XX

b)

(ख) ४४+XY

c)

(ग) २२+XX

d)

(घ) २२+ XY

9.

९. तलका मध्ये कुन भनाइ सही छ ?

a)

(क) अन्डामा Y क्रोमोजोम मात्र हुन्छ भने शुक्राणुमा X क्रोमोजोम हुन्छ।

b)

(ख) अन्डामा X क्रोमोजोम मात्र हुन्छ भने शुक्राणुमा X क्रोमोजोम हुन्छ।

c)

(ग) अन्डामा X क्रोमोजोम मात्र हुन्छ भने शुक्राणुमा X वा Y मध्ये कुनै एक क्रोमोजोम हुन्छ।

d)

(घ) अन्डा र शुक्राणु दुवैमा X  क्रोमोजोम हुन्छन् ।

10.

१०. सेक्स क्रोमोजोमको मुख्य कार्य के हो

   

a)

कं) सोमाटिक गुण निर्धारण गर्ने

b)

ख.) रोग प्रतिरोधक क्षमता बढाउने

c)

ग.) लिगं निर्धारण गर्ने 

d)

घ.) आँखाको बनोट निर्धारण गर्ने

11.

११. क्रोमोजोमको कुन भागमा वंशानुगत गुण हुन्छ ?

a)

क) हात 

b)

ख.) कोमेटिडस 

c)

ग). सेन्ट्रोमियर 

d)

घ.) वंशाणु

12.

१२. मानव कोषमा कति ओटा क्रोमोजोम पाइन्छन् ?

 

a)

क) २३ 

b)

ख)२३ जोडा

c)

ग). ४६ जोडा

d)

घ) n

13.

१३. मानव डिम्बको क्यारियोटाइप के हो ?

     

a)

क.) २२+X 

b)

ख.) २३+ Y 

c)

ग.) २३+X 

d)

घ.) २४ + XY

14.

१४)भालेमा कुन सेक्स कोमोसोम हन्छन् ?

    

a)

क) XX 

b)

ख)XY 

c)

ग) XXY

d)

घ) XO

15.

१५.तलका मध्ये जीवहरुका गुणहरु निर्धारण गर्ने तत्व कुन हो ?

      

 

a)

क)न्यूक्लियस  

b)

ख)  क्रोमोजोम

c)

ग) साइटोप्लाजम   

d)

घ) जीवकष

16.

१६.हयाप्लोइड कोष भन्नाले कस्तो  कोष  बुझिन्छ ?

a)

क)मातृकोषमाजस्तै सन्ततिकोषमा कोमोजोमको सख्या बराबर भएको

b)

ख) मातृकोषमा भन्दा कोमोजोमको सख्या दुई गुणा भएको कोष

c)

ग.). मातृकशेष भन्दा आधा कोमोजोम भएको कोष

d)

घ) मातृकोष भन्दा क्रोमोजोमको सख्या चार गुणा बढी भएको

17.

१७.तलका मध्ये सेक्स क्रोमोजोमको काम कुन हो

a)

कं). कोष विभाजन

b)

ख). फोटो सिन्थेसिस 

c)

ग). प्रोटिन सिन्थेसिस

d)

घ. लिगं निर्धारण

18.

१८.डी एन ए कहां रहेको हुन्छ ?

.

a)

क)  जीवकोप 

b)

ख)माइटोकोन्ड्रिया 

c)

ग.) प्लाष्टिक  

d)

घ). क्रोमोजोम