wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

Science Quiz

Total questions: 8

Worksheet time: 4mins

Name
Class
Date
1.

तलका मध्ये कुन आधारभूत एकाइ हो?

a)

क न्यूटन

b)

(ख) पास्कल

c)

(ग) किलोग्राम

d)

(घ) जुल

2.

दिइएका मध्ये कुन भौतिक परिमाणको एकाइ ms−2 हो?

a)

क प्रवेग      

b)

(ख) गति

c)

(घ) घनत्व

d)

(ग) बल

3.

कुन भौतिक परिमाणको एकाइ kgm²/s² हुन्छ ?

a)

गुरुत्वाकर्षण

b)

सामर्थ्य

c)

कार्य

d)

घनत्व

4.

 धाराको टुटी अलि धेरै घुमाउँदा धाराबाट अलि धेरै पानी आउने परीक्षणमा कुन आश्रित चर हो ?

a)

धाराको आकार

b)

टुटीको परिक्रमाको डिग्री

c)

पानीको मात्रा

d)

पानीको घनत्व

5.

. साइकास किन वनस्पति जगत्‌मा पर्छ ?

a)

युक्यारियोटिक, बहुकोषीय, कोषभित्ता नभएको, परपोषक, लोकोमोसन

b)

. प्रोक्यारियोटिक, एककोषीय, कोषभित्ता भएको, लोकोमोसन, परपोषक

c)

युक्यारियोटिक, बहुकोषीय, कोषभित्ता भएको, स्वपोषित, हिँडडुल नगर्ने

d)

युक्यारियोटिक, एककोषीय, कोषभिता नभएको, परपोषक, हिँडडुल गर्न सक्ने

6.

पहिलो टिस्यु वा तन्तु  भएको जनावरको फाइलम कुन हो ?

a)

 पोरिफेरा

b)

 सिलेन्टरेटा

c)

 प्लेटहेल्मिन्थेस

d)

निमाथेल्मिन्वेस

7.

'इकाइनोडरमाटालाई हिँडडुल गर्न केले मदत गर्छ ?

a)

. ट्युबफिट

b)

. सिलिया

c)

. टेन्टाकन्स

d)

स्युडोपोडिया

8.

सालामेन्डर सरीसृप जस्तो देखिन्छ तर किन यो उभयचर हो ?

a)

यो जमिन र पानीमा बस्छ

b)

यसको टाउको, घाँटी, जिउ र पुच्छर हुन्छ

c)

गर्भाधानका लागि पानी चाहिन्छ

d)

यसले एक पटकमा धेरै अन्डा पार्छ