NEW
Font size
Worksheetsशि ता के सुनसरी
Total questions: 30
Worksheet time: 15mins
सन् १९९२ मा विकास र शासन नामक प्रतिवेदन मार्फत सुशासनको अवधारणालाई व्यापक बनाउन कस्ले सहयोग गरेको हो?
एसियाली बैँक
विश्व बैँक
सोभियत संघ
बेलायत
नागरिक वडापत्रले सुशासनको कुन कुरालाई प्रवर्द्धन गर्दछ ?
प्रभावकारीता
पारदर्शिता
जवाफदेहिता
उत्तरदायित्व
नेपालमा विद्यालय शासनको मुख्य आधार कुन हो ?
सम्वन्धित ऐन नियम
आचार संहिता
अभिभावक र समुदायको निर्णय
निर्देशिका र परिपत्र
शिक्षक तथा विद्यार्थीले पालना गर्ने आचार संहिता शिक्षा नियमावलीको कुन परिच्छेदमा उल्लेख गरिएको छ ?
२०
२१
२२
२३
सामुदायिक विद्यालयको शिक्षकले वि व्य स र शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखको .................... नलिई आफू बहाल रहेको विद्यालय बाहिर काम गर्नु हुदैन ।
सहमति
अनुमति
स्वीकृती
सिफारिस
विद्यालयले सूचना अधिकारीको छनौट गर्दा कस्लाई प्राथमिकतामा राख्नु पर्ने हुन्छ ?
लेखापाल
सूचना प्रविधिमा दक्ष शिक्षक
दोस्रो बरियताको शिक्षक
सहायक प्र अ
क्षतिपूर्ती सम्वन्धि सेवाग्राहीको निवेदन मनासिव देखिएमा जिम्मेवार कर्मचारीलाई कति क्षतिपूर्तीको आदेश हुन सक्दछ ?
५ हजार
१० हजार
२५ हजार
सेवा शुल्क बमोजिम
नागरिक वडापत्रको पहिलो खण्डमा कुन विषय राखिएको हुन्छ ?
सेवाको प्रकृति
जिम्मेवार पदाधिकारी
कार्यविधि
लाग्ने समय र दस्तुर
विद्यालय शान्ति क्षेत्र कार्यान्वयन निर्देशिका कहिले जारी गरिएको छ ?
बि स २०७२
बि स २०६३
बि स २०६९
बि स २०६८
सर्वप्रथम वालवालिका र शिक्षालयलाई हिंसा र लडाईमा प्रयोग गर्न कुन दस्तावेजले निशेध गरेको छ ?
जेनेभा महासन्धि
मानव अधिकारको घोषणपत्र
संयुक्त राष्ट्र संघ घोषणापत्र
वालवालिका सम्वन्धि ऐन
विद्यालय व्यवस्थापन समितिमा अधिकतम कति जना शिक्षक समावेश गर्न सकिने व्यवस्था छ ?
१
२
३
सम्पूर्ण शिक्षक
शिक्षा ऐन २०२८ अनुसार शिक्षक भन्नाले कस्लाई बुझिन्छ?
स्थायी एवं अस्थायी सम्पूर्ण शिक्षक
शिक्षक,कर्मचारी र प्र अ
सामुदायिक शिक्षक
अध्यापक र प्र अ
तलका मध्ये कुन समितिमा शिक्षकको प्रतिनिधित्व रहदैन् ?
सामाजिक परीक्षण समिति
विद्यालय सम्पत्ति संरक्षण समिति
वृत्ति सिफारिस समिति
गाँउ शिक्षा समिति
" नेपालका सवै विद्यालयहरु शान्ति क्षेत्र हुनेछन् " भन्ने वाक्य विद्यालय शान्ति क्षेत्र कार्यान्वयन निर्देशिकाको केसँग निकट रहेको छ?
लक्ष्य
उद्देश्य
रणनीति
कार्यनीति
विद्यालय शान्ति क्षेत्र र वाल अधिकार संरक्षण सम्वन्धि कार्य गर्न गठित विद्यालय स्तरिय वाल संरक्षण समितिमा शिक्षक कुन भूमिकामा रहन्छन् ?
सदस्य- सचिव
सदस्य
संयोजक
सल्लाहकार
सार्वजनिक निकायले सूचना अधिकारी तोक्ने व्यवस्था कुन दस्तावेजमा उल्लेख गरिेएको छ ?
नेपालको संविधान
भ्रष्टचार निवारण ऐन
सुशासन नियमावली
शिक्षा ऐन तथा नियमावली
विद्यालय सुशासनको आयामहरुमा तलका मध्ये कुन पर्दैन ?
राजनीतिक आयाम
आर्थीक तथा सामाजिक आयाम
व्यवस्थापकीय आयाम
अभिभावक तथा सरोकारवाला आयाम
नेपालमा नागरिक बडापत्रको अनिवार्य प्रयोग कहिले देखि गरियो ?
बि स २०५६
बि स २०६१
बि स २०६४
बि स २०७०
हरेक सेवा प्रदायक संस्थाहरुमा सेवा सम्वन्धि विषयमा सूसुचित गराउने औजार भन्नाले के बुझिन्छ ?
सूचना पाटी
सूचना अधिकृत
नागरिक वडापत्र
हेल्प डेस्क
" समता " विद्यालय सुशासनको कुन आयाम भित्र पर्दछ ?
सामाजिक
व्यवस्थापकीय
राजनीतिक
नैतिक
गुणस्तर अभिवृद्धिमा शिक्षकले तलका मध्ये कुन भूमिका प्रभावकारी रुपमा निर्वाह गर्न आवश्यक छ ?
विद्यालय व्यवस्थापन सुधार
योजनावद्ध शिक्षण र नीति कार्यान्वयन
नवीनतम प्रविधिको प्रयोग गरी शिक्षण सुधार
वालमैत्री शिक्षण
सिकारुलाई खोज तथा सिर्जना उन्मुख गराउनका लागि पुस्तकालय र सूचना प्रविधिको उपलव्ध गराउने कुरा शिक्षकको कुन सक्षमता अन्तरगत पर्दछ ?
सञ्चार तथा सहकार्य
सिकाइ वातावरण तथा कक्षा व्यवस्थापन
निरन्तर सिकाइ र पेशागत विकास
सूचना तथा सञ्चार प्रविधि
School as Zone of Peace को अवधारणा कुन नीतिको दस्तावेजमा समेटिेएको छ ?
राष्ट्रिय शिक्षा नीति, २०७६
विद्यालय क्षेत्र विकास योजना
उच्च शिक्षा नीति, २०७२
दिगो विकास लक्ष्य
विद्यालयमा नागरिक वडापत्रको प्रभावकारी प्रयोगमा कसको भूमिका महत्त्व पूर्ण हुन्छ ?
शिक्षक
वि व्य स
विद्यार्थी
प्रधानाध्यापक
शिक्षण पेसालाई सम्मानित,मर्यादित बनाई पेसाप्रतिको अपनत्व कायम गर्न सहयोग गर्नु शिक्षकको कस्तो दायित्व हो ?
पेशागत विकास
पेशागत आचरण
पेशागत सहयोग
पेशागत उन्नयन
सुशासन (संचालन तथा व्यवस्थापन) ऐन कहिले जारी भएको हो ?
बि स २०६२
बि स २०६४
बि स २०६५
बि स २०७०
नागरिक वडापत्रको सुरुवात कुन देशबाट भएको हो ?
बेलायत
अमेरिका
फिनल्याण्ड
जापान
शिक्षकको पेशागत विकास कार्यक्रम () कहिले देखि देशभर कार्यान्वयन गरिएको हो ?
२०६५/६६
२०६६/६७
२०६७/६८
२०६४/६५
शिक्षकको पेशागत विकासको दोस्रो चरण कुन हो ?
निपुर्ण
अनुभवी
विशेषज्ञ
नवप्रवेशी
क्षतिपूर्ती सहितको नागरिक वडापत्र कहिले कार्यान्वयनमा आएको हो ?
बि स २०७०/११/०२
बि स २०७०/०१/०२
बि स २०७०/०१/१२
बि स २०७०/१०/१२
