Worksheetsसामान्य ज्ञान
Total questions: 11
Worksheet time: 6mins
१.तल दिइएको मध्य मुल्याङ्कनको मुख्य आधार कुन होइन?
सान्दर्भिकता
प्रभावकारिता
कार्यदक्षता
सम्भाव्यता
२. १६ योजनाको अन्त्य सम्ममा कुल वजेटको कति प्रतिशत अनुसन्धान तथा विकासमा लगाउने लक्ष्य रहेको छ?
२%
५%
११%
१०.७५%
३. विकास योजनाहरुको अनुगमन तथा मुल्याङ्कन कुन योजनाबाट भएको हो?
पहिलो
तेस्रो
पाँचौं
सातौँ
४. अनुगमन तथा मुल्याङकनको प्रतिवेदन तयार गर्दा कुन पक्षलाई ध्यान दिनु पर्दैन?
स्पष्टता
संक्षिप्त
तथ्यमा आधारित
तर्कहिन
५. कुनै पनि विषयवस्तुको लेखाजोखा गर्ने कार्य के सँग सम्बन्धित छ?
मापन
मुल्याङ्कन
आँकलन
अनुगमन
६. कुनै पनि बस्तुको मुल्य निर्धारन गर्ने प्रक्रिया मुल्याङ्कन हो यो भनाई कसको हो?
टेलर
गुड
क्रोन ब्यच
स्टोफिन विन
७. निर्मानात्मक मुल्याङ्कनको साधनमा तलको मध्य कुन पर्दैन?
गृहकार्य
कक्षामा प्रशनोत्तर
विद्यार्थीको कमिकमजोरी पहिचान गर्नु
वार्षिक परिक्षा
८. हाल नेपालको प्रतिव्यक्ती आय कति रहेको छ?
१०५० डलर
१३२७डलर
१५१७डलर
१६९७डलर
९. आर्थिक सर्वेक्षण २०८१-०८२ अनुसार माध्यमिक तहमा महिला शिक्षक प्रतिशत कति रहेको छ?
१५.७
१८.१
२०.५
३०.२
१०. त्रिभुजाकार आकारको महासागर कुन हो?
कुमेरु महासागर
प्रशान्त महासागर
हिन्द महासागर
आन्द्र महासागर
११. आर्थिक वर्ष २०८२-०८३ मा नेपाल सरकारले शिक्षामा कति वजेट छुट्टयाएको छ?
२ खर्ब १० अरब १७ करोड
२ खर्ब ११ अरब १७ करोड
२ खर्ब १७ अरब ११ करोड
२ खर्ब १० अरब १६ करोड
