Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

Nikesh Memorial Quiz 2083

Total questions: 120

Worksheet time: 1hrs 2mins

Name
Class
Date
1.

वि.सं. २०७८ सालको जनगणना अनुसार नेपालको साक्षरता दर कति रहेको छ ?
According to the census of 2078 B.S., What is the literacy rate of Nepal?

a)

८०%

b)

६५%

c)

७८%

d)

७६.२%

2.

नेपालमा कतिवटा विश्वविद्यालय रहेका छन् ?
How many universities are there in Nepal?

a)

१७

b)

१३

c)

१०

d)

१५

3.

नेपालको जेन–जी (Gen-Z) आन्दोलन कहिले भएको थियो?

a)

 वि.सं. २०८२ साल भदौ 22 र 23 गते
(सन् २०२५ सेप्टेम्बर 7 र 8)।

b)

वि.सं. २०८२ साल भदौ २३ र २४ गते
(सन् २०२५ सेप्टेम्बर ८ र ९)।

c)

वि.सं. २०८२ साल भदौ 24 र 25 गते
(सन् २०२५ सेप्टेम्बर 9 र 10)।

d)

वि.सं. २०८२ साल भदौ 22 र २४ गते
(सन् २०२५ सेप्टेम्बर 7 र 9)।

4.

महेन्द्र राजमार्ग पूर्व–पश्चिमको उद्गम र अन्तिम बिन्दु (जमुनिया–सुर्खेत) हुन् |
The starting and ending points of East–West Highway are (Jamunia-Surkhet).

a)
True
b)
False
5.

मनकामना मन्दिर कुन जिल्लामा अवस्थित छ ?
In which district is Manakamana Temple located?

a)

काठमाडौं

b)

गोरखा

c)

दाङ

d)

पोखरा

6.

हिन्दू धर्मको पवित्र ग्रन्थ ‘भगवद्गीता’ हो भने, सिख धर्मको पवित्र ग्रन्थ कुन हो ?
If Bhagavad Gita is the holy scripture of Hinduism, which is the holy scripture of Sikhism?

a)

त्रिपिटक

b)

कुरान

c)

मुन्धुम

d)

गुरु ग्रन्थ साहिब

7.

विश्वकै सर्वोच्च शिखर सगरमाथाको नामाकरण ‘सगरमाथा’ गर्ने व्यक्ति को हुन् ?
Who named Mount Everest as “Sagarmatha”?

a)

भानुभक्त आचार्य

b)

भक्तराज आचार्य

c)

इतिहास शिरोमणि

d)

बाबुराम आचार्य

8.

नेपालको वर्तमान मानव विकास सूचकांक (HDI) कति रहेको छ ?
What is the current Human Development Index (HDI) of Nepal?

a)

०.५६६

b)

०.६०२

c)

०.६०८

d)

०.६०६

9.

विश्वमै दुर्लभ मानिने जङ्गली भैंसी “अर्ना” नेपालको कुन स्थानमा पाइन्छ ?
Where can the rare wild buffalo ‘Arna’ be found in Nepal?

a)

कोशी टापु वन्यजन्तु आरक्ष

b)

सगरमाथा राष्ट्रिय निकुञ्ज

c)

शिवपुरी नागार्जुन राष्ट्रिय

d)

निकुञ्ज | रारा राष्ट्रिय निकुञ्ज

10.

पालम लोकगीत कुन जातिमा प्रसिद्ध छ ?
Palam folk song is famous in which community?

a)

मगर

b)

शेर्पा

c)

लिम्बु

d)

तामाङ |

11.

सखिया नृत्य कुन जातिमा प्रसिद्ध छ ?
Sakhiya dance is famous in which community?

(a)  

12.

नेपालमा प्रजातन्त्र दिवस कहिले मनाइन्छ ?
When is Democracy Day celebrated in Nepal?

a)

माघ ७

b)

भदौ ७

c)

असोज ७

d)

फाल्गुन ७

13.

.नेपालको संविधानले तोकेको तीन तहको सरकार कुन हुन् ?
According to the Constitution of Nepal, what are the three tiers of government?

a)

राष्ट्रिय, अन्तर्राष्ट्रिय, स्थानीय

b)

राष्ट्रिय, प्रदेश, वडा

c)

संघीय, प्रदेश, स्थानीय

d)

जिल्ला, राज्य, वडा

e)

स्थानीय, प्रदेश, संघीय

14.

जलवायु परिवर्तनको असर कुन हो ?
Which of the following is an effect of climate change?

a)

जनसङ्ख्या घट्नु

b)

ताल बढ्नु

c)

हिमनदी पग्लिनु

d)

पर्वत बढ्नु

15.

नेपालका तीन भौगोलिक क्षेत्र कुन हुन् ?
What are the three geographical regions of Nepal?

a)

हिमाल, पहाड, तराई

b)

उत्तर, दक्षिण, पूर्व

c)

ताल, नदी, खोला

d)

पश्चिम, पूर्व, उत्तर

16.

लोकतन्त्र भन्नाले के बुझिन्छ ?
What does democracy mean?

a)

राजा सर्वोच्च शासन

b)

जनता सर्वोच्च शासन

c)

सैनिक शासन

d)

धार्मिक शासन

17.

नेपालले संयुक्त राष्ट्र संघको सदस्यता कहिले प्राप्त गर्यो ?
When did Nepal become a member of the United Nations?

a)

सन् १९४५

b)

सन् १९५०

c)

सन् १९५५

d)

सन् १९६०

18.

Who was the first King of unified Nepal?
(एकीकृत नेपालको पहिलो राजा को थिए?)

a)



King Mahendra (राजा महेन्द्र)

b)

King Tribhuwan (राजा त्रिभुवन)

c)

King Birendra (राजा वीरेन्द्र)

d)

King Prithvi Narayan Shah (राजा पृथ्वीनारायण शाह)

19.

Who was known as the “Iron Man of Nepal”?
(“नेपालको फलामे मान्छे” भनेर कसलाई चिनिन्छ?)

a)



Ganesh Man Singh (गणेशमान सिंह)

b)

BP Koirala (बीपी कोइराला)

c)

King Birendra (राजा वीरेन्द्र)

d)

Madan Bhandari (मदन भण्डारी)

20.

FIFA World Cup 2026 मा गोल्डेन बल कसले प्राप्त गरे?

Who won the ''Golden ball'' in FIFA world cup 2026?


a)

 रोड्री (Rodri)।

b)

Messi

c)

Ambappe

d)

Lamine yamal

21.

How many players are there in a football team?
(फुटबल टिममा कति खेलाडी हुन्छन्?)

a)

12

b)

9

c)

11

d)

10

22.

Who is known as the “God of Cricket”?
(क्रिकेटको भगवान भनेर कसलाई चिनिन्छ?)

a)

MS Dhoni (एमएस धोनी)

b)

Ricky Ponting (रिकी पोन्टिङ)

c)

Virat Kohli (विराट कोहली)

d)

Sachin Tendulkar (सचिन तेन्दुलकर)

23.

Who is known as the “Adikavi” of Nepal?
(नेपालका “आदिकवि” को हुन्?)

a)

Laxmi Prasad Devkota (लक्ष्मीप्रसाद देवकोटा)

b)

Bhanubhakta Acharya (भानुभक्त आचार्य)

c)

Parijat (पारिजात)

d)

Siddhicharan Shrestha (सिद्धिचरण श्रेष्ठ)

24.

Which language has the highest number of speakers in the world?
(विश्वमा सबैभन्दा धेरै बोलिने भाषा कुन हो?)

a)



Mandarin Chinese (म्यान्डरिन चिनियाँ)

b)

Spanish (स्पेनिस)

c)

English (अंग्रेजी)

d)

Hindi (हिन्दी)

25.

Who is the author of “Harry Potter” series?
(“ह्यारी पोटर” सिरिजका लेखक को हुन्?)

a)

J.K. Rowling (जे.के. रोलिङ)

b)

Mark Twain (मार्क ट्वेन)

c)

Charles Dickens (चार्ल्स डिकेन्स)

d)

William Shakespeare (विलियम शेक्सपियर

26.

 FIFA World Cup 2026 कति वटा देशमा आयोजना भएको थियो?

In how many countries FIFA World cup 2026 held?

a)

1

b)

2

c)

3

d)

4

27.

संयुक्त राष्ट्रसङ्घका हालका महासचिव कुन देशका नागरिक हुन्?

a)

South Korea

b)

Portugal

c)

Singapur

d)

Spain

28.

Which country recently launched the Artemis Mission to the Moon?
(हालै कुन देशले आर्टेमिस चन्द्र मिशन प्रक्षेपण गर्यो?)

a)

Japan (जापान)

b)

USA (अमेरिका)

c)

China (चीन)

d)

Russia (रूस)

29.

Which is the fastest animal on land?
(भूमिमा सबैभन्दा छिटो दौडने जनावर कुन हो?)

a)

Cheetah (चितुवा)

b)

Lion (सिंह)

c)

Horse (घोडा)

d)

Tiger (बाघ)

30.

When is Constitution Day celebrated in Nepal?
(नेपालमा संविधान दिवस कहिले मनाइन्छ?)

a)

21st November (नोभेम्बर २१)

b)

19th September (सेप्टेम्बर १९)

c)

15th August (अगस्ट १५)

d)

26th January (जनवरी

31.

Which country has the most number of time zones in the world?
(विश्वमा सबैभन्दा धेरै समय क्षेत्र भएको देश कुन हो?)

a)

Russia (रूस)

b)

Australia (अष्ट्रेलिया)

c)

USA (अमेरिका)

d)

China (चीन)

32.

What is the capital city of Kazakhstan?
(काजाकस्तानको राजधानी कुन हो?)

a)

Almaty (अल्माटी)

b)

Bishkek (बिस्केक)

c)

Astana (अस्ताना)

d)

Tashkent (तास्केन्ट)

33.

Who discovered America in 1492?
(१४९२ मा अमेरिकाको खोज कसले गरे?)

a)

Vasco da Gama (वास्को द गामा)

b)

Ferdinand Magellan (फर्डिन्यान्ड म्यागेलन)

c)

Christopher Columbus (क्रिस्टोफर कोलम्बस)

d)

James Cook (जेम्स कुक)

34.

Which year did the First World War begin?
(पहिलो विश्वयुद्ध कहिले सुरु भएको थियो?)

a)

1914 AD

b)

1912 AD

c)

1918 AD

d)

1920 AD

35.

Who has won the most Olympic gold medals?
(सबैभन्दा धेरै ओलम्पिक स्वर्ण पदक कसले जितेका छन्?)

a)

Carl Lewis (कार्ल लुइस)

b)

Usain Bolt (युसेन बोल्ट

c)


Michael Phelps (माइकल फेल्प्स)

d)

Mark Spitz (मार्क स्पिट्ज)

36.

Which country hosted the FIFA World Cup in 2018?
(२०१८ को फिफा विश्वकप कुन देशले आयोजना गर्यो?)

a)

Russia (रूस)

b)

South Africa (दक्षिण अफ्रिका

c)

Brazil (ब्राजिल)

d)

Germany (जर्मनी)

37.

Who wrote the play “Romeo and Juliet”?
(“रोमियो एन्ड ज्युलियट” नाटक कोले लेखेका हुन्?)

a)

George Orwell (जर्ज अर्वेल)

b)

William Shakespeare (विलियम शेक्सपियर)

c)

Leo Tolstoy (लियो टल्सटॉय)

d)

Charles Dickens (चार्ल्स डिकेन्स)

38.

Which is the oldest university of Nepal?
(नेपालको सबैभन्दा पुरानो विश्वविद्यालय कुन हो?)

a)

Pokhara University (पोखरा विश्वविद्यालय)

b)

Kathmandu University (काठमाडौं विश्वविद्यालय)

c)

Tribhuvan University (त्रिभुवन विश्वविद्यालय)

d)

Purbanchal University (पूर्वाञ्चल विश्वविद्यालय)

39.

What is the currency of South Korea?
(दक्षिण कोरियाको मुद्रा के हो?)

a)

Yuan (युआन)

b)

Dollar (डॉलर)

c)

Yen (येन)

d)

Won

40.

What is the hardest natural substance on Earth?
(पृथ्वीमा प्राकृतिक रुपमा पाइने सबैभन्दा कडा पदार्थ कुन हो?)

a)

Diamond (हीरा)

b)

Platinum (प्लाटिनम)

c)

Gold (सुन)

d)

Iron (फलाम)

41.

कोषमा definite nucleus नहुने जीव कुन जगतमा पर्छ?
Which kingdom of organisms does not contain a definite nucleus?

a)

Monera

b)

Protista

c)

Fungi

d)

(d) Plantae

42.

नेपालमा संरक्षण क्षेत्रहरू कति वटा छन्?
How many conservation areas are there in Nepal?

a)

5

b)

6

c)

7

d)

8

43.

वनस्पतिमा निषेचन भएपछि अण्डाशय (Ovary) केमा परिवर्तन हुन्छ
What does the ovary transform into after fertilization in plant?

a)


Fruit

b)

Seed

c)

Zygote

d)

Nucleus

44.

तलका मध्ये प्रवेग (acceleration) को एकाइ कुन हो?
Which of the following is the unit of acceleration?

a)

ms²

b)


m/s-2

c)

m/s²

d)

cm/s²

45.

समुन्द्र सतहमा वायुमण्डलीय चाप कति हुन्छ?
What is the value of atmospheric pressure at sea level?

a)

(a) 760 mmHg / ७६० mmHg

b)

b) 700 mmHg / ७०० mmHg

c)

(c) 100 mmHg / १०० mmHg

d)

(d) 750 mmHg / ७५० mmHg

46.

सामान्य कुराकानी गर्दा आवाज (sound) को तिव्रताको दायरा कति हुन्छ?
What is the intensity (level) of sound in normal conversation?

a)

(a) 0–20 dB

b)

(b) 20–40 dB

c)

(c) 40–60 dB

d)

(d) 60–70 dB

47.

इलेक्ट्रोनिक विन्यास 2,8,5 भएको तत्त्वको संयुज्यता (valency) कति हुन्छ?
What is the valency of an element with electronic configuration 2, 8, 5?

a)

(a) 3

b)

(b) 2

c)


(c) 5

d)

(d) 4

48.

क्याल्सियम कार्बोनेट (CaCO₃) को आणविक भार कति हुन्छ?
What is the molecular weight of calcium carbonate (CaCO₃)?

a)

(a) 80 amu

b)

(b) 110 amu

c)

(c) 100 amu

d)

(d) 115 amu

49.

क्याल्सियम अक्साइड (calcium oxide) को आणविक सूत्र कुन हो?
What is the chemical formula of calcium oxide?

a)

CO₂

b)

CaO

c)

C₂O

d)

CaCO₃

50.

मानिसहरूले पेटको अधिक अम्लता (hyperacidity) हटाउन के प्रयोग गर्छन्?
What is used by humans to neutralize excess stomach acid?

a)

NH₄OH

b)

KOH

c)

NaOH

d)

Mg(OH)₂

51.

प्रकाशले एक वर्षमा कति दूरी पार गर्छ?
How much distance does light travel in one year (a light-year)?

a)



9.46 × 10¹² m

b)

9.46 × 10² cm

c)

9.46 × 10¹⁵ m

d)

9.46 × 10¹⁵ km

52.

दिइएका मध्ये कुन जीवभित्र आन्तरिक गर्भाधान (internal fertilization) हुन्छ?
Which of the following animals adopt internal fertilization?

a)

Sea-horse / सागरघोडा

b)


Lizard (छेपारो)

c)


Salamander / सालामाण्डर

d)

Frog / भ्यागुता

53.

बिरुवालाई वृद्धि (growth) हुन आवश्यक पर्ने मुख्य खनिज कुन हो?
Which mineral is necessary for plant growth?

a)

(a) Nitrogen / नाइट्रोजन

b)

(b) Uranium / युरेनियम

c)

(c) Dolomite / डोलोमाइट

d)

(d) Gypsum / जिप्सम

54.

विस्तार हुँदै गरेको ब्रह्माण्ड (expanding universe) को अवधारणा कसले अघि सारे?
Who put forward the concept of the expanding universe?

a)

Darwin / डार्विन

b)

Halley / ह्याली

c)

Einstein / आइन्स्टाइन

d)

Lemaître / लेमेत्रे

55.

थर्मोमिटरमा रहेको पारा (mercury) कुन तापमानमा जम्छ?
At what temperature does mercury freeze inside a thermometer?

a)

−50 °C

b)


−39 °C

c)

−40 °C

d)

−35 °C

56.

एउटै मोटरगाडी 5 सेकेन्डमा 100 मिटर चल्यो भने यसको औसत गति कति हुन्छ?
If a vehicle moves 100 m in 5 s, what is its average speed?

a)


20 m/s

b)

12 m/s

c)

25 m/s

d)

10 m/s

57.

कुन जन्तुमा सास फेर्न छाला र गिल्सपनि use हुन्छ?
In which animal gaseous exchange takes place both through skin and gills?

a)

Butterfly / पुतली

b)

Cow / गाइ

c)

Fish / माछा

d)

Frog / भ्यागुता

58.

वैज्ञानिक अध्ययन गर्दा सबैभन्दा पहिले के गरिन्छ?
What is done first in scientific study?

a)

Experimentation / प्रयोग

b)

Testing / परीक्षण

c)

Observation / अवलोकन

d)

Investigation / अनुसन्धान

59.

पृथ्वीको चुम्बकीय ध्रुवमा (magnetic poles) चुम्बकीय झुकाव/इन्क्लिनेसनको मान कति हुन्छ?
What is the magnetic inclination (dip) at the magnetic poles?

a)

90°

b)

0°

c)

17°

d)

45°

60.

चिसो पेय पदार्थमा पाइने अम्ल कुन हो?
Which acid is commonly found in cold drinks (carbonated drinks)?

a)

Hydrochloric acid / हाइड्रोक्लोरिक अम्ल

b)

Citric acid / साइट्रिक अम्ल

c)

Acetic acid / एसिटिक अम्ल

d)

Carbonic acid / कार्बोनिक अम्ल

61.

सदस्य संख्या 5 भएको समूहबाट जम्मा कति उपसमुहहरू निर्माण गर्न सकिन्छ?
From a set of 5 elements, how many subsets can be formed?

a)

(d) 30

b)


(c) 32

c)

(a) 16

d)

(b) 31

62.

रामसँग 50 वटा स्याउ र 75 वटा सुन्तला छन्; एउटै सङ्ख्यामा बराबर-बराबर भाग लगाउँदा अधिकतम कतिजना साथीलाई बाँड्न सकिन्छ?
Ram has 50 apples and 75 oranges. If he wants to divide both equally among friends (no leftover), what is the maximum number of friends?

a)

5

b)

10

c)

25

d)

15

63.


“3 भाग” को छोटो रुप के हो?
What is the short form of “three parts” (i.e., one third)?

a)

3

b)

1/3

c)

3/1

d)

0.3

64.

कुनै सामान 1000 मा किनिएको र 1950 मा बेचेमा नाफा प्रतिशत कति हुन्छ?
An item bought at 1000 and sold at 1950 — what is the profit percent?

a)

50%

b)

9.5%

c)

95%

d)

19.5%

65.

वृत्तको व्यास d भएमा सो वृत्तको परिधि कति हुन्छ?
If a circle has diameter d, what is its circumference?

a)

πd

b)

2πd

c)

πr

d)

2πr²

66.

समकोणि समद्विबाहु त्रिभुज (right-isosceles triangle) का बराबर न्यून कोण कति डिग्रीका हुन्छन्?
In a right-isosceles triangle, each equal acute angle equals:

a)

60°

b)

30°

c)

90°

d)

45°

67.

(x + y)² को विस्तारित रूप के हुन्छ?
What is the expansion of (x + y)²?

a)

x² + 2xy + y²

b)

x² − 2xy + y²

c)

x² + xy + y²

d)

x² + y²

68.

m को कस्तो घातले mⁿ = 1 बनाउँछ?
What power n of m gives mⁿ = 1 (for nonzero m)?

a)

n = −1

b)

n = 1

c)

n = 0

d)

n = 2

69.

1 m³ आयतन भएको घनाकार ट्याङ्कमा कति लिटर पानी समाउन सक्छ?
How many litres does a cubical tank of volume 1 m³ hold?

a)

500 L

b)

1000 L

c)

100 L

d)

10,000 L

70.

1000 रुपैँयामा प्रति वर्ष 4 पैसा व्याज भने त्यो कति प्रतिशत हो?
If interest is 4 paisa per rupee per year, what is the annual interest rate (%)?
(Note: 1 rupee = 100 paisa.)

a)

0.4%

b)

40%

c)

0.04%

d)

4%

71.

. What is the past participle (V3) of “Come”?
‘Come’ क्रियाको तेस्रो रूप (V3) कुन हो ?

a)

Come

b)

Coming

c)

Came

d)

Comes

72.

The idiom “Once in a blue moon” means:

a)

Something that happens often

b)

Something that happens suddenly

c)

Something that never happens

d)

Something that happens after a long time

73.

 What is the synonym of “Happy”?

a)


Angry

b)

Joyful

c)

Tired

d)

Sad

74.

What is the antonym of “Brave”?

a)

Coward

b)

Strong

c)


Courageous

d)

Hero

75.

 Which tense is used in the sentence: “She has eaten her food”?

a)



Future tense

b)

Present perfect tense

c)

Past tense

d)

Present continuous tense

76.

Which article is used before a vowel sound?

a)

A

b)


None

c)

The

d)

An

77.

What is the plural form of “Child”?

a)

Childs

b)

Childer

c)

Children

d)

Childes

78.

 Choose the correct preposition: “He is good ___ English.”

a)

In

b)

At

c)

On

d)

By

79.

 What is the noun form of the verb “Decide”?

a)

Decided

b)

Decisive

c)

Deciding

d)

Decision

80.

What is the comparative form of “Beautiful”?

a)

Beautifuller

b)

Most beautiful

c)

Beautifulest

d)

More beautiful

81.

Which of the following letter in English can't be used or read as a silent letter?

a)

B

b)

V

c)

H

d)

K

82.

What is the correct tag for 'He'd better go to school'?

a)

Hadn’t he?

b)

Shouldn’t he?

c)

Didn’t he?

d)

Wouldn’t he?

83.

The negative form of "They always go by bus." is:

a)

They doesn’t go by bus.

b)

They are not going by bus.

c)

They never go by bus

d)

They don’t go by bus always.

84.

What is the singular form of errata?

a)

Erratums

b)

Erratum

c)

Erratium

d)

Errati

85.

'He saw .................one eyed man.' The correct article comes before one is:

a)

an

b)

no article

c)

the

d)

a

86.

which one is the correct spelling?

a)

adventuruos

b)

adventurious

c)

adventurous

d)

adventureous

87.

can you hold my bag ………….. I fill in the form?

(a)  

88.

1. supply the question tag; mother seldom goes to market, ………….?

a)

does not she?  

b)

did she?

c)

did not she?

d)

does she?

89.

Change in to simple past: I have been swimming in the river.

a)

I swimmed  in the river.

b)

 I swam in the river.

c)

I swims in the river.

d)

I swum in the river.

90.

What is the correct auxiliary verb for, 'Each and every door (a)   a same colour.'?

91.

नियमित षड्भुज (Regular Hexagon) को प्रत्येक भित्री कोणको नाप कति डिग्रीको हुन्छ?
What is the measure of each interior angle of a regular hexagon?

a)

60°

b)

108°

c)

120°

d)

135°

92.

पञ्च आधार संख्या पद्धतिमा प्रयोग हुने अंकहरू के-के हुन्?
Which digits are used in the base-5 number system?

a)


0,1,2,3,4

b)

0,1

c)

0,1,2,3

d)

0,1,2,3,5

93.

1 घण्टा (hr) लाई सेकेन्डमा बदल्दा वैज्ञानिक संख्या पद्धतिमा कति हुन्छ?
Express 1 hour in seconds using scientific notation.

a)

3.6 × 10⁻³

b)

3.6 × 10⁴

c)

3.6 × 10²

d)

53.6 × 10³

94.

130° को परिपूरक कोण कति हुन्छ?
What is the supplementary angle of 130°?

a)

60°

b)

30°

c)

40°

d)

50°

95.

1 देखि 10 (सम्मान गन्ती) का संख्याहरूको औसत मान कति हुन्छ?
What is the average of numbers from 1 to 10?

a)

5.5

b)

9

c)

15

d)

5

96.

2 kg र 2500 gm को अनुपात कति हुन्छ?
What is the ratio of 2 kg to 2500 gm?

a)

4:5

b)

6:20

c)

20:5

d)

1:4

97.

नियमित टेसेलेसनमा कुन प्रकारको त्रिभुज प्रयोग गरिन्छ?
Which type of triangle is used in regular tessellation?

a)

समद्विबाहु / Isosceles

b)

समबाहु / Equilateral

c)

विषमबाहु / Scalene

d)

समकोणी / Right-angled

98.

लम्ब 12 cm र आधार 5 cm भएको समकोण त्रिभुजको कर्ण (Hypotenuse) कति हुन्छ?
What is the hypotenuse of a right triangle with base 5 cm and height 12 cm?

a)

16 cm

b)

13 cm

c)


15 cm

d)

14 cm

99.

10 अण्डाको मूल्य रु 150 भए 1 क्रेट (100 अण्डा) को मूल्य कति पर्छ?
If 10 eggs cost Rs.150, what will be the cost of 1 crate (100 eggs)?

a)

500

b)

550

c)

1500

d)

450

100.

625 को वर्गमूल (Square root) कति हुन्छ?
What is the square root of 625?

a)

25

b)

20

c)

35

d)

15

101.

 Who is the author of “Muna Madan”?
‘मुना मदन’ का लेखक को हुन् ?

a)


Laxmi Prasad Devkota

b)

Bhupi Sherchan

c)

Lekhnath Paudyal

d)

Balkrishna Sama

102.

 Which is the national poem of Nepal?
नेपालको राष्ट्रिय कविता कुन हो ?

a)

Shakuntala

b)

Yug Kavi

c)

Munamadan

d)

Sayaun Thunga Phoolka

103.

नेपालको पहिलो कवि को हुन् ?

a)

सिद्धिचरण श्रेष्ठ

b)

मोतीराम भट्ट

c)

भानुभक्त आचार्य

d)

लेखनाथ पौड्याल

104.

किराँत धर्मको पवित्र ग्रन्थ कुन हो ?

a)

मुन्धुम

b)

गीता

c)

कुरान

d)

त्रिपिटक

105.

यी मध्ये कुन नेपाली नाटककार हुन् ?

a)

लक्ष्मीप्रसाद देवकोटा

b)

भवानी भिक्षु

c)

बालकृष्ण सम

d)

पारिजात

106.

‘शिरीषको फूल’ कुन प्रकारको साहित्य हो ?

a)

निबन्ध

b)

उपन्यास

c)

नाटक

d)

कविता

107.

नेपाली साहित्यका ‘महाकवि’ को हुन् ?

a)

लक्ष्मीप्रसाद देवकोटा

b)

लेखनाथ पौड्याल

c)

भानुभक्त

d)

बालकृष्ण सम

108.

नेपालको राष्ट्रिय भाषा कुन हो ?

a)

नेवारी

b)

मैथिली

c)

संस्कृत

d)

नेपाली

109.

‘परिभाषा’ शब्दको अर्थ के हो ?

a)

कथा

b)

कविता

c)

परिभाषा

d)

छलफल

110.

‘शान्ति दीप’ का लेखक को हुन् ?

a)


लक्ष्मीप्रसाद देवकोटा

b)

भानुभक्त

c)

लेखनाथ पौड्याल

d)

गोपालप्रसाद रिमाल

111.

‘भानुजयन्ती’ कहिले मनाइन्छ ?

a)

साउन १५

b)

असार १५

c)

चैत्र १

d)

माघ १

112.

‘सिद्धिचरण श्रेष्ठ’ लाई कुन उपनामले चिनिन्छ ?

a)

राष्ट्रकवि

b)


कविरत्न

c)

महाकवि

d)

युगकवि

113.

‘मुनामदन’ कुन छन्दमा लेखिएको हो ?

a)

भुजङ्गप्रयात

b)

शार्दूलविक्रीडित

c)

अनुष्टुप

d)

त्रिष्टुप

114.

‘सेतो धरती’ का लेखक को हुन् ?

a)

अमर न्यौपाने

b)


कृष्ण धरावासी

c)

पारिजात

d)

ध्रुवचन्द्र गौतम

115.

Who translated Ramayana into Nepali?
रामायणलाई नेपालीमा कसले अनुवाद गरे ?

a)

भानुभक्त आचार्य

b)

मोतीराम भट्ट

c)

लक्ष्मीप्रसाद देवकोटा

d)

माधवप्रसाद घिमिरे

116.

नेपाली वर्णमालामा कुल कति वर्ण छन् ?

a)

३६

b)

५२

c)

४८

d)

४६

117.

व्यञ्जन वर्ण कति छन् ?

a)

३५

b)

३६

c)

३४

d)

३८

118.

‘राम्रो’ शब्दमा कुन प्रकारको विशेषण प्रयोग भएको छ ?

a)

परिमाणवाचक

b)

सर्वनाम

c)

गुणवाचक

d)

संख्यावाचक

119.

‘गएको थिएन’ कुन काल हो ?

a)

A. वर्तमान काल

b)


B. भविष्यत् काल

c)


C. भूतकाल

d)

D. आज्ञार्थक

120.

‘गयो’ क्रियाको मूल धातु कुन हो ?

a)


जानु

b)

गयो

c)

ग

d)

गई