Font size
S
M
L
XL
Worksheetsबुद्धशान्ति गाउँपालिका हाजिरीजवाफ प्रतियोगिता
Total questions: 100
Worksheet time: 50mins
Name
Class
Date
1.
नेपालको वर्तमान संविधान अनुसार नियुक्तिमा संसदीय सुनुवाइ आवश्यक नपर्ने पद तलका मध्ये कुन हो?
a)
राजदुत
b)
संवैधानिक निकायका प्रमुखहरु
c)
प्रधानन्यायधिस
d)
प्रधान सेनापति
2.
नेपालको क्रिकेटको इतिहासमा पहिलो पटक आयोजित नेपाल प्रमियर लिग (NPL) २०२४ को पहिलो विजेता समुह कुन हो?
a)
जनकपुर बोल्ट्स
b)
विराटनगर किङ्ग्स
c)
सुदुरपश्चिम रोयल्स
d)
लुम्बिनी लायन्स
3.
महङ्गो मानिएको जडिबुटी 'जीवन बुटी' का लागि प्रख्यात जिल्ला कुन हो?
a)
हुम्ला
b)
जुम्ला
c)
मुगु
d)
डोल्पा
4.
नेपालभित्र सर्वोच्च हिमस्रोत भएको नदी कुन हो?
a)
अरुण
b)
कर्णाली
c)
दुधकोशी
d)
तामाकोशी
5.
नेपालका हिमाली जिल्लाहरुमा सबैभन्दा ठुलो जिल्ला डोल्पा हो भने सबैभन्दा सानो जिल्ला कुन हो?
a)
ताप्लेजुङ्ग
b)
सोलुखुम्बु
c)
रसुवा
d)
मनाङ
6.
दुलही भित्राउँदा गरिने भोजमा 'भ्याकुर' अनिवार्य हुनुपर्ने चलन कुन जातिमा छ?
a)
डोल्पो
b)
छैरोतन
c)
राउटे
d)
भुजेल
7.
WTO प्रणालीमा BLUE BOX भन्नाले केलाई बुझिन्छ?
a)
औद्योगिक क्षेत्रको अनुदान
b)
कृषि क्षेत्रको अनुदान
c)
व्यापारिक क्षेत्रको अनुदान
d)
पर्यटन क्षेत्रको अनुदान
8.
नेपालले सदस्यता प्राप्त गरेको पहिलो संयुक्त राष्ट्र संघीय विशिष्टिकृत संस्था कुन हो?
a)
FAO
b)
ILO
c)
UPU
d)
UNDP
9.
सन् १९५३ मा DNA को वनावट पत्ता लगाउने वैज्ञानिक को हुन्?
a)
James Watson
b)
Francis Crick
c)
दुवै
d)
कुनै होइन
10.
सूचना प्रविधिको क्षेत्रमा प्रयोग हुने शब्द URL को पुरारुप के हो?
a)
Uniform Resource Locator
b)
Uniform Resource Line
c)
Universal Resource Line
d)
Unicode Resource Line
11.
जाखिरा ताल कुन जिल्लामा रहेको छ?
a)
कपिलवस्तु
b)
सोलुखुम्बु
c)
रुकुम पश्चिम
d)
खोटाङ
12.
विश्व प्रसिद्ध विचारक कार्ल मार्क्सको जन्म कहाँ भएको थियो?
a)
जर्मनी
b)
बेलायत
c)
रुस
d)
इटाली
13.
कर्मचारीलाई पेन्सनको व्यवस्था गर्ने राणा प्रधानमन्त्री को हुन?
a)
चन्द्र शम्शेर
b)
जुद्ध शम्शेर
c)
पद्म शम्शेर
d)
मोहन शम्शेर
14.
आसियनमा नपर्ने देश तलका मध्ये कुन हो?
a)
इरान
b)
थाइल्याण्ड
c)
भियतनाम
d)
लाओस
15.
तलका मध्ये कुन जनवार नेपालका संरिक्षित वन्यजन्तुको सूचीमा सूचीकृत छैन?
a)
सालक
b)
अर्ना
c)
खैरो भालु
d)
कालो भालु
16.
Roman Magsaysay Award 2024 कसले प्राप्त गरेका हुन्?
a)
Ravi Kannan
b)
Karma Phuntsho
c)
Tadashi Hattori
d)
Muhammad Amjad Saquib
17.
फ्रान्सको राज्य क्रान्तिलाई अर्को के नामले चिनिन्छ?
a)
स्वतन्त्रता क्रान्ति
b)
समानता क्रान्ति
c)
ज्ञान क्रान्ति
d)
बौद्धिक क्रान्ति
18.
उपवेदमा तलका मध्ये कुन पर्दैन?
a)
धनुर्वेद
b)
यजुर्वेद
c)
आयुर्वेद
d)
गन्धर्ववेद
19.
Mice Tourism के सँग सम्बन्धित छ?
a)
एकरात बास नबसी सोहि दिन फर्किने पर्यटक
b)
आफ्नो देश छोडेर विदेश मात्र घुम्ने विधी
c)
होटलमा नबसी आफन्तको घरमा बस्ने
d)
सभा सम्मेलन मार्फत पर्यटक भित्र्याउने योजना विधी
20.
तलका मध्ये कुन रसायनले फल पाक्न मद्धत गर्दछ?
a)
Ethylene
b)
Methane
c)
Nitrogen Oxide
d)
Carbon dioxide
21.
Father of Experiment भनेर कसलाई चिनिन्छ?
a)
आर्किमिडिज
b)
माइकल फराडे
c)
थोमस अल्बा इडिसन
d)
निकोलस टेस्ला
22.
सार्कका १५ औँ महासचिव गोलाम सरवार कुन देशका नागरिक हुन्?
a)
श्रीलंका
b)
माल्दिभ्स
c)
बंगलादेश
d)
पाकिस्तान
23.
Website मा प्रयोग गरिने http को पुरारुप के हो?
a)
Hyper Text Technical Protocol
b)
Hypertext Transfer proxy
c)
Hypertext Transfer Protocol
d)
Hypertext Technical Proxy
24.
उपमहानगरपालिका भएको तर महानगरपालिका नभएको प्रदेशहरु कुनकुन हुन्?
a)
लुम्बिनी र सुदुरपश्चिम
b)
लुम्बिनी र कर्णाली
c)
गण्डकी र कोशी
d)
गण्डकी र मधेश
25.
भूमध्ये रेखाले बिचबाट काटेको महासागर कुन हो?
a)
प्रशान्त महासागर
b)
कुमेरु महासागर
c)
हिन्द महासागर
d)
आन्द्र महासागर
26.
विवाहमा सम्धीसम्धी लडाई गर्ने संस्कार कुन जातिमा रहेको छ?
a)
मेचे
b)
माझी
c)
लेप्चा
d)
कुमाल
27.
प्रथम विश्वयुद्धमा धेरै क्षती व्यहोर्ने राष्ट्र कुन कुन हुन्?
a)
रुस, अष्ट्रिया, जर्मनी
b)
सर्विया, जापान, रुस
c)
अमरिका, जर्मनी, जापान
d)
अमेरिका, सर्विया, अष्ट्रिया
28.
कानूनको शासनको आधार तय गर्ने कानूनविद् को हुन्?
a)
हलेण्ड
b)
एभि डाइसी
c)
जोन अस्टिन
d)
साल्मण्ड
29.
सर्वप्रथम हरितगृहको अवधारणा ल्याउने वैज्ञानिक को हुन्?
a)
विरिन जिन फेरियर
b)
शेरउड रोल्याण्ड
c)
अर्थिनस
d)
थोमस मिज
30.
रोग प्रतिरोधात्मक विज्ञानका पिता (Father of Immunology) भनेर कसलाई चिनिन्छ?
a)
स्यामुल रिचर्डसन
b)
एडर्वड जेनर
c)
युक्लिड
d)
लुई पास्चर
31.
स्वस्थ्य मानिसमा हुनुपर्ने सामान्य रक्तचाप कति हो?
a)
120/80 mm of Hg पानी
b)
120/80 mm of Hg तापक्रम
c)
120/80 mm of Hg रगत
d)
120/80 mm of Hg पारो
32.
World Bank को सदस्यता लिन कुन संस्थाको सदस्यता अनिवार्य छ?
a)
ILO
b)
UPU
c)
IMF
d)
UNESCO
33.
नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नर को हुन्?
a)
डा. गुणाकर भट्ट
b)
डा. विश्वनाथ पौडेल
c)
डा. निलम ढुंगाना
d)
दिनेश भट्टराई
34.
मानव विकास प्रतिवेदन २०२५ मा नेपाल कति औँ स्थानमा रहेको छ?
a)
१४३ औँ
b)
१४४ औँ
c)
१४५ औँ
d)
१४६ औँ
35.
दैलेखको कुन पालिकामा चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा पेट्रोलियम पदार्थको अन्वेषण को काम सम्पन्न भएको हो?
a)
भैरवी गाउँपालिका
b)
नौमुले गाउँपालिका
c)
महाबु गाउँपालिका
d)
चागुण्डा बिन्दासैनी गाउँपालिका
36.
"संसारको चिडियाखाना" भनेर चिनिने साभाना ग्रासल्याण्ड कुन महादेशमा पर्छ?
a)
दक्षिण अमेरिका
b)
अफ्रिका
c)
अष्ट्रेलिया
d)
एसिया
37.
नेपालमा बनेको पहिलो चलचित्र कुन हो?
a)
आमा
b)
सत्यहरिश चन्द्र
c)
कुमारी
d)
शिलु
38.
जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप-२९ कुन देशमा सम्पन्न भएको थियो?
a)
जर्मनीको किंग्सायर
b)
संयुक्त अरब इमिरेट्सको दुबई
c)
अजरबैजानको बाकु
d)
ब्राजिलको बेलम
39.
दिगो विकास लक्ष्यका ५ स्तम्भमा तलका मध्ये कुन पर्दैन?
a)
Planet
b)
People
c)
Participation
d)
Peace
40.
टेलिभिजनको आविष्कार कसले गरेका हुन्?
a)
Roentgen
b)
Alexander Graham Bell
c)
John Baird
d)
Benjamin Franklin
41.
सेरामिक्स देहायको कुन कार्यमा प्रयोग गरिन्छ?
a)
बिजुलीको सामान बनाउन
b)
नक्कली दाँत बनाउन
c)
माथिको दुवै प्रयोजनका लागि
d)
माथिको लागि प्रयोग गरिदैँन
42.
बडिमालिका मन्दिर कुन जिल्लामा पर्छ?
a)
सुनसरी
b)
बाजुरा
c)
पर्सा
d)
संखुवासभा
43.
लेउ (Spirogyra) लाई तलका मध्ये कुन समूहमा राखिन्छ?
a)
उत्पादक (Producer)
b)
उपभोक्ता (Consumer)
c)
विच्छेदक (Decomposer)
d)
कुनै पनि होइन
44.
तलका मध्ये कुन परियोजना भारतको सहयोगमा निर्माण भएको होइन
a)
वीर अस्पताल
b)
सिद्धार्थ राजमार्ग (पोखरा-सुनौली)
c)
त्रिभुवन राजपथ (काठमाण्डौँ-विरगंज)
d)
पथलैया-हेटौँडा
45.
दोस्रो विश्वयुद्धको अन्त्यमा आत्मसमर्पण गर्ने अन्तिम राष्ट्र कुन थियो?
a)
जर्मनी
b)
जापान
c)
इटाली
d)
फ्रान्स
46.
कुन मुद्रालाई Paper Gold भनिन्छ?
a)
अमिरिकी डलर
b)
स्टरलिङ पाउण्ड
c)
एस.डि.आर.
d)
युरो
47.
वंशाणुगत विविधता देखिनुको प्रमुख कारण के हो?
a)
पूर्वजको गुण
b)
डिएनएको संख्या र स्वरुप
c)
आरएनएको संख्या
d)
डिएनए र आरएनएको संख्या
48.
जीवाणुले मृत वस्तुलाई विच्छेदन गर्दा तलका मध्ये कुन ग्यास निस्कन्छ?
a)
नाइट्रोजन
b)
कार्बनडाईअक्डाइड
c)
फस्फोरस
d)
अमोनिया
49.
मदन पुरस्कार २०८१ कुन कृतिले पायो?
a)
छालबाटो
b)
हिउँको गित
c)
उरमाल
d)
बहुरुपी
50.
साहित्य तर्फ नोबेल पुरस्कार २०२४ कसले पायो?
a)
हान काङ
b)
जोन फोसे
c)
जेम्स रोबिन्सन
d)
जोन जे हपफिल्ड
51.
सुगौली सन्धि हुँदा नेपालको राजा को थिए?
a)
गीर्वाणयुद्ध
b)
पृथ्वी वीरविक्रम
c)
रणबहादुर शाह
d)
सुरेन्द्र
52.
अमेरिकी स्वतन्त्रता संग्रामताका त्यहाँ कति राज्यहरु थिए?
a)
12
b)
13
c)
14
d)
15
53.
विश्वमा सर्वप्रथम महिलालाई भोट हाल्न अधिकार दिने देश कुन हो?
a)
अष्ट्रेलिया
b)
बेलायत
c)
स्वीडेन
d)
न्युजिल्याण्ड
54.
नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर को हुन्?
a)
भेष बहादुर थापा
b)
लक्ष्मी नाथ गौतम
c)
यादव प्रसाद पन्त
d)
हिमालय शमशेर जबरा
55.
नेपालको पहिलो मुख्य सचिव को हुन्?
a)
कुलशेखर शर्मा
b)
चन्द्रबहादुर थापा
c)
कृष्णबम मल्ल
d)
क्षेत्रविक्रम राणा
56.
भूकम्पमा परि मर्ने राजा तलका मध्ये को हुन्?
a)
सिद्धिनरसिंह मल्ल
b)
जयदेव मल्ल
c)
प्रताप मल्ल
d)
अभय मल्ल
57.
Oxford Word of the Year 2024 कुन शब्द रहेको छ?
a)
Brain rot
b)
Brain Book
c)
AI
d)
Dream
58.
विश्व बाघ दिवस कहिले मनाइन्छ?
a)
२८ जुलाई
b)
२९ जुलाई
c)
२७ मार्च
d)
२८ मार्च
59.
नेपालले विश्वको कुल क्षेत्रफलको कति प्रतिशत भू-भाग ओगटेको छ?
a)
०.३ प्रतिशत
b)
०.०३ प्रतिशत
c)
०.००३ प्रतिशत
d)
३ प्रतिशत
60.
नेपालको प्रमाणिक समय ग्रिनबीच मानक समयभन्दा कति समय अन्तरमा हुने गरी निर्धारण गरिएको छ?
a)
५ घण्टा ४५ मिनेट अगाडी
b)
५ घण्टा ४५ मिनेट पछाडी
c)
५ घण्टा १५ मिनेट अगाडि
d)
५ घण्टा १५ मिनेट पछाडी
61.
प्रकृतिमा सबैभन्दा बढी मात्रामा पाइने ग्याँस कुन हो?
a)
हाइड्रोजन
b)
नाइट्रोजन
c)
अक्सिजन
d)
कार्बन
62.
सबै भन्दा पछि पत्ता लागेको महादेश कुन हो?
a)
अष्ट्रेलिया
b)
अफ्रिका
c)
अन्टार्कटिका
d)
दक्षिण अमेरिका
63.
कुन पुजा यमपञ्चक भित्र पर्दैन?
a)
लक्ष्मी पूजा
b)
गोवर्धन पूजा
c)
काग पूजा
d)
भूमी पूजा
64.
नेपालको संविधानमा कतिवटा मौलिक हक रहेका छन्?
a)
30
b)
31
c)
32
d)
33
65.
नेपालको पहिलो राजमार्ग कुन हो?
a)
त्रिभुवन राजमार्ग
b)
सिद्धार्थ राजमार्ग
c)
पृथ्वी राजमार्ग
d)
महेन्द्र राजमार्ग
66.
नेपालमा स्थापना भएको पहिलो सार्वजनिक संस्थान कुन हो?
a)
नेपाल बैंक लिमिटेड
b)
कृषि औजार कारखाना
c)
विराटनगर जुट मिल
d)
नेशनल ट्रेडिङ्ग लिमिटेड
67.
"IPO" को पूर्णरुप के हो?
a)
Institutional Public Offering
b)
Initial Public Offering
c)
Inside Public Offering
d)
Internal Public Offering
68.
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कुन जिल्लामा पर्दछ?
a)
बर्दिया
b)
कैलाली
c)
कञ्चनपुर
d)
कैलाली र कञ्चनपुर
69.
नेपालको शिकार आरक्ष कुन हो?
a)
लाङटाङ
b)
शुक्लाफाँटा
c)
कोशीटप्पु
d)
ढोरपाटन
70.
नेपालको पहिलो जनगणना कहिले भएको थियो?
a)
वि.सं. १९५८
b)
वि.सं. १९६८
c)
वि.सं. १९७८
d)
वि.सं. १९८८
71.
सबै भन्दा कम जनसंख्याको बसोबास भएको जिल्ला कुन हो?
a)
मनाङ
b)
मुस्ताङ
c)
मुगु
d)
डोल्पा
72.
zinc (जिंक) को परमाणु संख्या (Atomic Number) कति हो?
a)
27
b)
28
c)
29
d)
30
73.
इन्टरनेटको जन्मदाता भनेर कसलाई चिनिन्छ?
a)
मार्क जुकरवर्ग
b)
ल्यारी रोवर्ट
c)
बिल गेट्स
d)
पाउल अलेन
74.
फेसबुक (Facebook) को कम्पनीको नाम तलका मध्ये कुन हो?
a)
Beta
b)
Meta
c)
Ceta
d)
Geta
75.
नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएको दक्षिण अमिरिकी महादेशको पहिलो राष्ट्र कुन हो?
a)
अर्जेनटिना
b)
बोलिभिया
c)
पेरु
d)
ब्रजिल
76.
संयुक्त राष्ट्रसंघमा कतिवटा सदस्य राष्ट्रहरु छन?
a)
195
b)
197
c)
193
d)
207
77.
मिस नेपाल २०२५ को उपाधि जित्ने प्रतिभा को हुन्?
a)
सोनी घले
b)
आश्मा कुमारी केसी
c)
उरुषा भण्डारी
d)
लुना लुईंटेल
78.
आफूलाई चिन (Know Thyself) कसको सिद्धान्त थियो?
a)
प्लेटो
b)
अरस्तु
c)
सुकरात
d)
रुसो
79.
Ping Pong Diplomacy कुन खेलसँग सम्बन्धित रहेको छ?
a)
Lawn Tennis
b)
Table Tennis
c)
Badminton
d)
Golf
80.
ICC Men's T20 World Cup 2024 को विजेता राष्ट्र कुन हो?
a)
अफगानिस्तान
b)
भारत
c)
अष्ट्रेलिया
d)
दक्षिण अफ्रिका
81.
अंकगणितिय अनुक्रममा पहीलो पद a =28,समान अनुपात d= -4 र पदको संख्या n=7 भए तलका मध्ये कुन चाँहि tn हो ?
a)
4
b)
5
c)
3
d)
7
82.
एउटा आइसक्रिम सोलीको आकृति के के मिलेर बनेको हुन्छ ?
a)
गोला + वेलना
b)
गोला +सोली
c)
अर्धगोला +बेलना
d)
अर्धगोला +सोली
83.
तलका मध्ये कुन चाही त्रिभुजको सबै भुजाहरुको लम्बाई बराबर हुन्छ ?
a)
विषमबाहु त्रिभुज
b)
समद्धिबाहु त्रिभुज
c)
समबाहु त्रिभुज
d)
माथिको कुने पनि होइन
84.
एउटा डाइसलाई एकपटक उफार्दा बिजोर संख्या पर्ने सम्भाब्यता तलका मध्ये कुन हुन्छ ?
a)
½
b)
3/2
c)
3
d)
4
85.
तलका मध्ये कुन नेपालको गौरवको आयोजना होइन ?
a)
हुलाकी राजमार्ग
b)
लुम्बिनी क्षेत्र विकास कोष
c)
मदनभण्डारी राजमार्ग
d)
सिक्टा सिँचाइ आयोजना
86.
तलको मध्ये कुन पञ्चे बाजामा पर्दछ ?
a)
झ्याली
b)
ट्याम्को
c)
बाँसुरी
d)
एकतारे
87.
नेपालमा कानून कार्यान्वयन गर्ने निकाय कुन हो ?
a)
व्यवस्थापिका
b)
कार्यपालिका
c)
न्यायपालिका
d)
राष्ट्रिय सभा
88.
हावापानिमा प्रभाव पार्ने तत्व कुन होइन ?
a)
उचाइ
b)
सामुद्रीक दुरी
c)
अक्षांश
d)
देशान्तर
89.
ब्लड प्रेसर नाप्ने यन्त्रलाई के भनिन्छ ?
a)
Sphygmomanometer
b)
Barometer
c)
Aerometer
d)
Lactometer
90.
कुन ग्रन्थीले इन्सुलिन हर्मोन उत्पादन गर्छ ?
a)
थाइरोड
b)
प्यानक्रियाज
c)
एड्रिनल
d)
गोनाड्
91.
मानिसमा कति जोडा क्रोमोजोम हुन्छन् ?
a)
25
b)
22
c)
23
d)
24
92.
ग्लीसिरिनको रसायनिक सूत्र के हो ?
a)
C2H5(OH)2
b)
C3H5(OH)3
c)
C3H5(OH)5
d)
C3H5(OH)2
93.
एमोनियाको आणविक भार कति हो ?
a)
16amu
b)
15 amu
c)
17 amu
d)
44amu
94.
रानी मौरी उत्पादन गर्न के खुवाइन्छ ?
a)
फुलको रस
b)
चिनी
c)
मह
d)
रोयल जेली
95.
प्राचिन कालमा युद्धको घोषणा गर्दा कुन बाजा बजाइन्थ्यो ?
a)
शङ्ख
b)
नगरा
c)
पुङ
d)
मादल
96.
पिर्लुङ पिपिरी कुन जातिले बजाउने बाजा हो ?
a)
राई
b)
कुसुण्डा
c)
राउटे
d)
लेप्चा
97.
न ऊ घर गयो न म घर गएँ यो कुन वाक्य हो?
a)
सरलवाक्य
b)
संयुक्त वाक्य
c)
मिश्र वाक्य
d)
कुनै पनि होइन
98.
पाब्लो पिकासोको पहिलो पेन्टिङ चित्र कुन हो ?
a)
पिकाडोर
b)
कम्पुनियन
c)
मेसोक्रोमोटिक चित्र
d)
तैल चित्र
99.
बुद्शान्ति वडा न ६ र ७ नं वडालाई जोड्ने झोलुङ्गे पुलको लम्बाई कति छ ?
a)
476 m
b)
674m
c)
764m
d)
475m
100.
नेपालको निजी क्षेत्रको पहिलो बैंक कुन हो ?
a)
नेपाल बैक लिमिटेड
b)
नबिल बैंक
c)
नेपाल राष्ट्र बैंक
d)
सनराइज बैंक
Reset
