NEW
Font size
Worksheets7 day gospel quiz
Total questions: 80
Worksheet time: 40mins
यूसुफको पेशा के थियो?
कर उठाउने
सैनिक
धर्म गुरु
सिकर्मी
सुसमाचारको कुन पुस्तकले येशुको वंशावली आदम सम्म जोड्छ ?
मत्ति
मर्कुस
लुका
युहन्ना
मरियमलाई कस्ले मेरो प्रभुको आमा भनेर सम्भोदन गर्नुभयो?
मरियम मग्दलिनि
पत्रुस
एलिशिबा
ज्योतिसिहरु
येशुको खतना उहाँको जन्मको कति दिन पछि गरिएको थियो?
5
8
12
11
पुरानो नियमको यो अगमवाणिले येशु बेथलेहेममा जन्मनुहुने भन्दछ ।
मिका ५ः२
येशैया ७ः१४
येशैया ५३ः२
दानियल १२ः९
बप्तिसमा दिने युहन्नाको बुवाको नाम यो हो
जक्कै
जखायस
जेथ्रो
जकरिया
मरियम र योसेफ हेरोदबाट भागेर कता गये?
टर्सिस
सिरिया
नासरत
मिश्र
सुसमचारको पुस्तकहरुका कति जना लेखकहरु येशुका चेलाहरु हुन्?
1
2
3
4
येशु नामको अर्थ के हो?
परमप्रभुले उद्धार गर्नुहुन्छ
परमप्रभुले जुटाउनुहुन्छ
प्रभुको स्तुति होस
सर्वशक्तिमान
ज्योतिसिहरु बालक येशुलाई भेट्न आयेको घट्ना कुन पुस्तकमा लेखियेको छ?
मत्ति
मर्कुस
लुका
युहन्ना
येशूले भन्नुभयो: “तिमीहरू संसारको … हौ।
ज्योति र नून
शेर र बाघ
राजा र पुजारी
जल र आत्मा
येशूले शत्रुहरूलाई के गर्नुपर्छ भन्नुभयो?
द्वेष
लुक्नुपर्छ
क्षमा
प्रेम
येशूले भन्नुभयो: “पहिला … खोज।” त्यसपछि अरू सबै कुरा थपिन्छ।
प्रेम र करुणा
परमेश्वरको राज्य र उहाँको धार्मिकता
परिवार र मित्रता
काम र सम्पत्ति
येशूले भन्नुभयो: “जहाँ तिम्रो … हुन्छ, त्यहाँ तिम्रो हृदय हुन्छ।”
परिवार
धन
सम्पत्ति
घर
येशूले भन्नुभयो: “कसैले दुई स्वामीलाई सेवा गर्न सक्दैन।” यी दुई मध्ये के उल्लेख गर्नुभयो?
परमेश्वर र सैतान
असल र खराब
स्वर्ग र नरक
परमेश्वर र धन
डाँडाको उपदेश सुनेपछि भीडको प्रतिक्रिया के थियो?
उनीहरूले अविश्वास गरे
उनीहरू अचम्मित भए
उनीहरू टाढा भागे
उनीहरू पछि लागे
धन्य अरू प्रति दया देखाउनेहरू किनभने.................................
किनभने उनीहरूलाई स्वर्ग दिनेछ
किनभने उनीहरूले दया पाउनेछन्
किनभने उनीहरू शान्ति पाउनेछन्
किनभने उनीहरू परिपूर्ण हुनेछन्
येशूले आफ्नो डाँडाको उपदेश कहाँ दिनुभयो?
यरूशलेमको डाँडा
गलीलको डाँडा
बेथेलको डाँडा
सामरियाको डाँडा
“यदि कसैले तिम्रो दाहिने गालामा प्रहार गर्छ भने, .....…” के गर्नुपर्छ?
बायाँ गाला पड्काई देउ
हासेर बस
बाँया गाला पनि फर्काइदेऊ
क्षमा गरिदेउ
येशूले कुन ढोकाबाट पस्न भन्नुभयो?
फराकिलो
साँघुरो
सुनको
येरुशलेमको
“मरुभूमिमा चिच्याउने स्वर” भनेर कसलाई भनिएको थियो?
पत्रुस
एलिया
हामिहरु
बप्तिसमा दिने युहन्ना
येशूको बप्तिस्मा पछि आकाशबाट के झर्यो?
आगो
बिजुली
पवित्र आत्मा ढुकुरको रूपमा
सुर्यको किरण
बप्तिसमा दिने युहन्नाले के खान्थे?
रोटी र माछा
दूध र मह
सलह र वन-मह
जौ र दाल
बप्तिसमा दिने युहन्ना कुन किसिमको कपडा लगाउँथे?
उंटको कपाल
रेशम
ऊन
पात
येशूले नथानेललाई भेट्दा उहाँले के भन्नुभयो?
धनी मानिस
मेरो छोरा
तिम्रो भार मलाई देउ
साँचो इस्राएली, जसमा कपट छैन।
अन्द्रियासले आफ्नो दाजु पत्रुसलाई के भनेर येशूकहाँ ल्याए?
“हामीले शिक्षक पायौं”
“हामीले मस्सीहलाई भेट्यौं”
“हामीले अगमवक्तालाई भेट्यौं”
“हामीले राजा पायौं
येशूले पहिलो पटक बोलाउनुभएको चेला को थिए?
पत्रुस
अन्द्रियास
यूहन्ना
थोमस
मत्ती (लेवी) चेलालाई येशूले बोलाउँदा उनी के गर्दै थिए?
माछा मार्दै
खेत जोत्दै
कर उठाउँदै
प्रार्थना गर्दै
बीउ छर्ने दृष्टान्तमा बीउले के जनाउँछ?
धन
परमेश्वरको वचन
आत्मा
प्रार्थना
हराएको भेडाको दृष्टान्तमा गोठालाले कति भेडा छोडेर हराएको खोज्न जान्छ?
50
99
92
100
हराएको छोराको दृष्टान्तमा कान्छो छोरो कहाँ जान्छ?
टाढाको देश
यरूशलेम
मिश्र
माकाडोनिया
असल सामरीले घाइतेलाई केमा राखेर ल्यायो?
गधा
काँध
घोडा
गाडा
बीउ जस्तो सानो भएर ठूलो रूख हुने दृष्टान्तमा कुन बीउ प्रयोग भएको छ?
गहुँ
रायो
जौ
सामा
दश कण्याहरूको दृष्टान्तमा कति जना मूर्ख थिए?
10
5
4
9
दश कण्यामध्ये मूर्खहरूले के बिर्सिए?
तेल
बत्ती
दुलहा
निम्तो
माछा तान्ने जालको दृष्टान्तमा खराब माछा कहाँ फालिन्छ?
बाहिर
नदीमा
भुइँमा
चुलोमा
कर उठाउने र फरीसीको दृष्टान्तमा को धर्मी ठहरियो?
कर उठाउने
फरीसी
दुवै
दुवै होइन
बीउ छर्ने दृष्टान्तमा बाटोमा खसेको बीउ के भयो?
फल दियो
कुहियो
निस्सासियो
चराले खायो
येशूको पहिलो आस्चर्यकर्म कुन हो?
आँखा निको पार्नु
पानीलाई रगतमा बदल्नु
माछा बढाउनु
पानीलाई दाखमध्यमा बदल्नु
५,००० मानिसलाई खान दिन येशूले के प्रयोग गर्नुभयो?
५ रोटी र २ माछा
७ रोटी र ३ माछा
१० रोटी
२ रोटी र ५ माछा
येशूले आँधी रोकिदिनु भएको कथा कुन समुद्रमा भएको थियो?
गलीलको समुद्र
मृत सागर
लाल समुद्र
यर्दन
कसलाई चार जना साथीहरूले छानो खोलेर येशूसामु ल्याए?
अन्धो मानिस
पक्षाघात भएको मानिस
कोढी
लङगडो
येशूले १० जना कोढीलाई निको पार्नुहुदा, कति जना फर्केर धन्यवाद दिन आए?
1
5
10
9
येशूले चार दिन मृत रहेपछि कसलाई जीवित तुल्याउनुभयो?
लाजरस
याईरुसको छोरी
नाइनको विधवाको छोरो
धनी मानिस
येशूले ५,००० भन्दा बढीलाई खान दिएपछि अर्को पटक कति मानिसलाई खान दिनुभयो?
३,०००
४,०००
७,०००
२,०००
अन्धो बारतिमैंलाई येशूले कहाँ निको पार्नुभयो?
यरीहो
नाइन
बेथानिया
बेथलेहेम
येशूले सेनाका अधिकारीको नोकरलाई निको पार्दा के भन्नुभयो?
तिमी साहसी छौ”
तिम्रो विश्वास ठूलो छ
“तिमी बिन्ती नगर”
तिमी पापी छौ”
येशूले कस्तो रुखलाई फल नल्याएको भन्दै श्राप दिनुभयो?
अञ्जिर
तोरी
सुन्तला
अंगुर
येशूले पत्रुसको कसलाई निको पार्नुभयो?
पत्नी
सासू
आमा
छोरी
अन्तिम भोजमा येशूले रोटी तोडेर के भन्नुभयो?
यो तिमीहरूको जीवन हो
यो मेरो शरीर हो।
यो मेरो आत्मा हो
यो मेरो रगत हो
येशुले चेलाहरुको पाउ धुनुभएको घटना कुन पुस्तकमा लेखिएको छ ?
मत्ती
मर्कूस
लूका
यूहन्ना
येशूलाई चुम्बन गरेर कसले धोका दियो?
यहूदा इस्करियोती
थोमा
याकूब
पत्रुस
यहूदाले येशूलाई कति चाँदीको सिक्कामा बेच्यो?
10
20
30
40
पत्रुसले येशूलाई कति पटक अस्वीकार गरे?
1
2
3
4
येशू प्रार्थना गर्न गेतसमनिको बगैंचामा जाँदा कति जना चेलाहरूसँग जानुभयो?
3
4
6
12
येशूको सट्टा कुन अपराधीलाई रिहा गरियो?
दिमास
बरब्बा
मलाकुस
साइमन
येशुलाई क्रुस बोक्न कस्ले सहयोग गर्यो?
योहन
कुरेनि सिमोन
सिमियोन
कुरेनि शामुयेल
येशूले क्रूसमा बोल्नु भएको अन्तिम वचन के थियो?
अब सिद्धियो
म तिर्खाएको छु
मेरो आत्मा तपाईलाई सुम्पिन्छु
हेर, तिम्रो आमा।
येशूलाई क्रूसमा चढाउँदा सैनिकहरूले उहाँको कपडा के गरे?
बेचे
आफै लगाए
मजाक गरे
चिट्ठा हाले
येशूलाई क्रूसमा चढाइएको बेलामा आकाशमा कति घण्टा अन्धकार छायो?
1
2
3
4
येशूलाई क्रूसपछिको अन्त्येष्टि कसले गरे?
पिलातुस
पत्रुस र युहन्ना
येशुकि माता मरियम र मरियम मग्दलिनि
निकोदेमस र अरिमथियाको यूसुफ
येशू सप्ताहको कुन दिन पुनरुत्थान हुनुभयो?
सोमबार
शुक्रबार
शनिबार
आइतबार
येशूको चिहान ढाक्ने ढुंगा कसले सार्यो?
पत्रुस
येशू आफैं
प्रभुको स्वर्गदूत
सैनिक
येशूको खाली चिहानलाई पहिलो पटक को/कसले देखे?
पत्रुस
मरियम मग्दलिनी
येशुकि माता मरियम
युहन्ना
“तिमीहरू किन रुँदैछौ?” भनेर चिहानमा मरियमसँग कसले सोध्यो?
पत्रुस
दुई स्वर्गदूत
सैनिक
एक स्वर्गदूत
येशूले इम्माउस जाने दुई चेलासँग बाटोमा के गर्नुभयो?
पानी दिनुभयो
उहाँको वचन व्याख्या गर्नुभयो
उहाँले चमत्कार गर्नुभयो
उहाँ मौन रहनुभयो
येशू पुनरुत्थानपछि कति दिन सम्म पृथ्वीमा रहनुभयो?
10
20
30
40
महान् आज्ञामा येशूले के भन्नुभयो?
संसारभर जाऊ, सबै राष्ट्रलाई चेलाहरू बनाऊ।
सबैलाई आस्चर्यकर्म देखाऊ।
मण्डलि स्थापना गर
परमेश्वरलाई प्रेम गर
येशू स्वर्गारोहण गर्दा चेलाहरूले उहाँलाई कहाँ देखे?
यरूशलेम
बेथलहेम
गलील
जैतून पर्वत
येशूले समुद्र किनारमा पेत्रुसलाई तीनपटक के सोध्नुभयो?
“के तिमी मसँग रहन्छौ?”
“के तिमी विश्वास गर्छौ?”
“के तिमी मलाई प्रेम गर्छौ?”
“के तिमी मसँग आउँछौ?”
Bonus question पुरानो करारको अन्तिम पुस्तक कुन हो?
मलाकी
यशैया
होशे
दानिएल
Bonus Question
कसलाई आगोको भट्टीमा फालिएको थियो तर जल्दैन थिए?
शद्रक
मेशक
अबेदनगो
सबै हुन्
bonus question
भजनसंग्रह ११९ मा कति ओटा पदहरु छन्?
98
176
150
224
Bonus Question
भजनसंग्रह 23 मा प्रभुलाई के भनिएको छ?
राजा
गोठालो
ढाल
चट्टान
Bonus Question
इसहाकको छोराहरू को थिए?
एसाव र याकूब
काइन र हाबेल
यूसुफ र बेन्जामिन
मोशा र हारून
Bonus Question
योनालाई ठूलो माछाले कति दिन निल्यो?
1
2
3
4
Bonus Question
सबैभन्दा बुद्धिमान् राजा को थिए?
शाऊल
सुलेमान
दाऊद
हिजकिया
Bonus Question
जलप्रलयमा कति दिनरात वर्षा भयो?
35
39
40
120
Bonus Question
नयाँ करारको अन्तिम पुस्तक कुन हो?
हिब्रू
मत्ती
प्रेरित
प्रकाश
Bonus Question
पावलले कति पत्र (चिठी) लेखेका थिए?
10
11
12
13
