NEW
Font size
WorksheetsGen Z Quiz
Total questions: 40
Worksheet time: 15mins
चौरिगाईको पुच्छरलाई के भनिन्छ?
चमर
खमर
ढोल
ढोई
भाइटिकाको दिन मात्र खुल्ने मन्दिर कुन हो?
मनकामना मन्दिर
बालगोपालेश्वर मन्दिर
ताल बाराही
काठमान्दु को पुरानो नाम के थियो?
भादगाउँ
कान्तिपुर
गोर्खा
पाटन
विश्वमै पहिलो पटक 5G दुरसंचार सेवा विकास गर्ने मुलुक कुन हो?
जापान
चिन
दक्षिण कोरिया
अमेरिका
भारतको कुन ठाउलाई "Queen of Hill"भनिन्छ?
असम
गोवा
केरला
दार्जिलिंग
आफ्ना सदस्यको मृत्यु भएपछी बसाई सर्ने विशेषता भएको जाति कुन हो?
थामी
जिरेल
बनकरिया
राउटे
नेपाल भाषाको महाकवि भनि कसलाई चिनिन्छ?
लक्ष्मीप्रसाद देवकोटा
सिद्धिचरण श्रेष्ठ
सिद्धिदास अमात्य
विद्यापति
नेपालको कर्मचारीतन्त्रमा अवकाश पछी पेन्सन दिने ब्यबस्था कसको पालादेखि शुरु भएको हो?
वीर शमशेर
चन्द्र शमशेर
पद्म शमशेर
मोहन शमशेर
विश्वको सबैभन्दा लामो ट्रेकिंग रुट "Thew himalayan trail" कुन देशमा रहेको छ?
स्विट्जरल्यान्ड
नेपाल
भारत
चिन
पोथी बाँदरलाई सुन्दरी भनिन्छ भने पोथी कोइलीलाई के भनिन्छ?
मन्जरी
कादम्बरी
रोहिणी
पुष्पान्जली
कुन अबधिमा जन्मेका पुस्तालाई Gen Z (Generation Z)भनेर चिनिन्छ?
२०१३-२०२५
१९८१-१९९६
१९६५-१९८०
१९९७-२०१२
नेपालको सिंह दरवारमा दोश्रो पटक आगलागी कहिले भएको थियो?
२०८२ भदौ २३ गते
२०८२ भदौ २४ गते
२०८२ भदौ २५ गते
२०८२ भदौ २७ गते
सन् २०३० सम्म डिजेल र पेट्रोलबाट चल्ने सवारी साधनहरु प्रतिबन्ध गर्न घोषणा गर्ने राष्ट्र कुन हो?
नर्वे
आयरल्याण्ड
आइसल्याण्ड
जापान
नेपालमा शनिवार सार्बजनिक बिदा दिने चलन कसको पल देखि चलेको हो?
जुद्ध शमशेर
वीर शमशेर
चन्द्र शमशेर
भिम शमशेर
Antarctica महादेशमा पाइला टेक्ने पहिलो नेपाली को हुन् ?
उज्ज्वल राई
भुवन सिंह बिश्वकर्मा
अर्जुन बहादुर थापा
राम बहादुर खत्री
पृथ्वी आफ्नो अक्षमा कति डिग्री झुकेको छ?
२३ १/२०
६६ १/२०
२२ १/२०
२३ १/२०
संसारमा सबैभन्दा पहिले सुर्योदय र सुर्यास्त कुन देशमा हुन्छ?
नर्वे
अष्ट्रेलिया
न्युजिल्यान्ड
जापान
"कपुरको देश" उपनामले चिनिने देश कुन हो?
चिन
मंगोलिया
ताइवान
मलेसिया
सेतो बादलको भुमि भन्नाले कुन देशलाई जनाउछ?
नर्वे
अमेरिका
न्युजिल्यान्ड
इटली
फागु खेलेर नयाँ बर्ष मनाउने देश कुन हो ?
चिन
म्यान्मार
टर्की
भियतनाम
एकमात्र रोमन क्याथोलिक एसियाली मुलुक कुन हो ?
ताइवान
भियतनाम
मलेसिया
फिलिपिन्स
तामाङ जातिको मृत्यु संस्कारको बेला नाचिने नाचलाई के भनिन्छ ??
दोरा नाच
मारुनी नाच
देउडा नाच
कुचुंग नाच
नेपाल र भारत वीच खुल्ला सिमाना कहिले देखि छ?
१९५० सालदेखि
१९४७ सालदेखि
१९६२ सालदेखि
१९७५ सालदेखि
कुन किराँती राजाको पालामा सम्राट अशोक नेपाल आएका थिए?
हुमति
स्थुंको
गस्ती
जितेदास्ती
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले विश्व स्वास्थ्य संगठन (WHO) बाट बाहिरिने निर्णय कहिले घोषण गरे?
२० जनवरी २०२४
२० जनवरी २०२५
०१ जनवरी २०२४
१ जनवरी २०२५
विवाह गर्दा केटा र केटी पक्षका सम्धीहरु लडाँई गर्ने परम्परा कुन जातिमा रहेको छ ?
राउटे
झागड
किसान
कुमाल
नेपाल र भारतबीचकोे संयुक्त सैन्य अभ्यासलाई के नामाकरण गरिएको छ ?
चंद्रकिरण
अग्नि
रुद्राक्ष
सूर्यकिरण
नेपालको धेरै नगरपालिका भएको जिल्ला कुन हो?
रौतहट
धादिङ
सर्लाही
महोत्तरी
ज्वालामुखीको चिन्ह भएको जिल्ला कुन हो?
रोल्पा
रुकुम
दैलेख
प्युठान
पिसाबलाई हिसाबमा रूपान्तरण’ नामक अभियान सञ्चालन गर्ने प्रथम स्थानीय तह कुन हो ?
मंगला गाउँपालिका
रानिसती गाउँपालिका
चितवन महानगरपालिका
टोखा नगरपालिका
पाकिस्तानमा हिन्दु समुदायको पहिलो महिला न्यायाधिश को हुन ?
सुमन पवन बोडानी
दौपदी मुर्मु
महिमा चावला
फातिमा रहमान
मोहमद बिन सलमान कुन देशको युबराज (क्राउन प्रिन्स)हुन्?
इराक
इरान
साउदी अरब
जोर्डन
5G technology को प्रयोग रेल्वे स्टेसनमा सबैभन्दा पहिला कुन देशले प्रयोग गरेको हो?
जापान
चिन
द.कोरिया
अमेरिका
Yellow vest movement कुन देशमा निरन्तर जारी रहेको छ?
मडागास्कर
फिलिपिन्स
बंगलादेश
फ्रान्स
बुद्धले ज्ञान प्राप्त गरेपछि आफ्नो पहिलो उपदेश कहाँ दिएका थिए?
सारनाथ
कुशीनगर
लुम्बिनी
सिम्रौनगढ़
हाल विश्व सम्पदा सूचिका सबै भन्दा बढी कुन देशको सम्पदा सुचिकृत भएको छ?
नेपाल
अमेरिका
इटाली
कम्बोडिया
तिन पटक सम्म मदन पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन्?
भीमनिधि तिवारी
लेखनाथ पौड्याल
लैन सिंह बाग्देल
सत्यमोहन जोशी
पुरातात्विक महत्व बोकेको धार्मिक एबम एतिहासिक स्थल किच्चकबध क्षेत्र नेपालको कुन जिल्लामा पर्दछ?
इलाम
झापा
मोरंग
सुनसरी
"लाल चोक " कुन दरवार भित्र रहेको चोक हो?
सिंह दरवार
नारायणहिटी दरवार
पचपन्न झ्याले दरवार
बाग दरवार
नेपालमा गुलेली बाजे भनेर कसलाई चिनिन्छ?
मदनकृष्ण श्रेष्ठ
रामहरी बज्राचार्य
भोजराज श्रेष्ठ
हरिकृष्ण श्रेष्ठ
