wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

yam Quize

Total questions: 8

Worksheet time: 40mins

Name
Class
Date
1.

1.नेपालमा सबभन्दा पहिले विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप जारी भयो ?

a)

वि.स २०७६

b)

वि.स २०७१

c)

वि.स २०६३

d)

वि.स २०११

2.

२.पाठ्यक्रम प्रारुपलाई किन गतिशील दस्तावेज भनिन्छ ?

a)

पाठ्यक्रम कार्यान्वनको कर्ममा आउने सम्भावित परिवर्तनलाई समेत समायोजन गर्न सक्ने गरी बनाईएकोले

b)

हरेक वर्ष परिवर्न गर्न सकिने भएर

c)

कहिल्लै परिवर्तन गर्न नसकिने भएर

d)

हरेक १० वर्षमा परिवर्तन गर्न सकिने भएर

3.

पाठयक्रम प्रारुप २०७६ नेपाल सरकार बाट कहिले स्वीकृत भयो ?

a)

२०७६-०५-०२

b)

२०७६-०५-२०

c)

२०७५-०५-२०

d)

२०७६-०५-१९

4.

विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार पाठ्यक्रम विकासका आधारहरु कति छन ?

a)

१५

b)

१४

c)

१२

d)

१३

5.

माद्यामिक शिक्षा पाठ्यक्रम अनुसार शिक्षक ले के गर्ने भनिएको छ ?

a)

सहजकर्ता, उत्प्रेरक, प्रवर्धक र मार्गदर्शक

b)

सहजकर्ता, उत्प्रेरक, अन्भेषक र खोजकर्ताक

c)

सहजकर्ता, पथप्र्दशक, प्रवर्धक र खोजकर्ताका

d)

सहजकर्ता, उत्प्रेरक, प्रवर्धक र खोजकर्ताका

6.

राष्ट्रिय पाठ्यक्रम प्रारुप२०७६ अनुसार माध्यामिक तह ९-१० का कतिवटा सक्षमताहरु छन?

a)

१०

b)

११

c)

१३

d)

१५

7.

राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार सुचमा सञ्चार प्रविधिको स्थान कस्तो छ

a)

महत्वपुर्ण

b)

अनिवार्य

c)

विशिष्ट

d)

अपरिहार्य

8.

राष्ट्रिय पाठ्यक्रम प्रारुप अनुसार माध्यामिक तह ११-१२ मा सामाजिक तथा मानवमुल्य शिक्षाको वार्षिक पाठ्यघण्टा कति छ ?

a)

b)

c)

d)