Worksheets९-१२ क्वीज
Total questions: 60
Worksheet time: 30mins
यश - यस कस्ता शब्द हुन्
विपरितार्थी
लघुताबाची
अनेकार्थी
श्रुतिसमभिन्नार्थी
नेपाली शब्दकोशको क्रममा सबैभन्दा पहिले कुन अक्षर आउँछ ?
क
अ
अँ
कं
स्वाद कथाका लेखक को हुन्
ध्रुवचन्द्र गौतम
पारिजात
विजय मल्ल
बदरीनाथ भट्टराई
कवि भरतराज पन्तको जन्म कहिले भएको हो ?
विक्रम सम्वत १९८६ वैशाख ३० गते
विक्रम सम्वत १९८६ जेठ ३० गते
विक्रम सम्वत १९८६ असार ३० गते
विक्रम सम्वत १९८६ साउन ३० गते
अड्को पड्को तेलको धुप उखानको अर्थ के हो ?
नाम चलाउनु
खाम बनाउनु
दुरुस्त उस्तै पार्नु
काम चलाउनु
उज्यालो यात्रा कविता कुन छन्दमा लेखिएको छ ?
उपजाति छन्दमा
अनुष्टुप छन्दमा
शिखरिणी छन्दमा
शार्दुलविकृडित विकृत छन्दमा
मेचमा खुट्टा हल्लाएर बस्ने व्यक्तिलाई कस्तो व्यक्तिका रूपमा व्यङ्ग्य गरिएको छ ?
भलाद्मीका रूपमा
कविका रूपमा
ऋषिमुनिका रूपमा
स्वार्थीका रूपमा
खसम शब्दको अर्थ के हो ?
अपमान
बेइमान
श्रीमान
इमान
इमानसिंह चेम्जोङको नामबाट के प्रकाशन गरिएको छ ?
पुस्तक
पत्रपत्रिका
चिठी पत्र
हुलाक टिकट
बात चित्त र कफ सम्बन्धी रोगलाई के भनिन्छ ?
स्वप्न दोष
प्रदोष
त्रिदोष
निर्दोष
नेपालको जनगणना २०७८ अनुसार जातजातिको सङ्ख्या कति रहेको छ ?
१२५
१४३
१२४
१४२
लिम्बु भाषामा गाइने गीतलाई के भनिन्छ ?
पालम
देउडा
तामाङ सेलो
दोहोरी
गण्डकी प्रदेशमा कतिवटा जिल्ला रहेका छन् ?
१४ वटा
११ वटा
१५ वटा
१२ वटा
ढुङ्गाबाट हातहतियारको निर्माण गर्ने परम्परालाई के भनिन्छ ?
मस्तेरियन संस्कृति
मस्टेरियन संस्कृति
मस्तुरिया संस्कृति
मस्टोरिया संस्कृति
जिरो डिग्रीदेखि ३० डिग्री अक्षांश बीचको हावापानीको क्षेत्रलाई के भनिन्छ ?
भूमध्य रेखीय क्षेत्र
भूमध्य सागरीय क्षेत्र
ट्रन्डा क्षेत्र
उष्ण मण्डल क्षेत्र
मन्दिरहरूको सहर बनेर कुन सहरलाई चिनिन्छ ?
टोकियो
बनारस
कलकत्ता
काठमाडौँ
राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट निर्वाचित हुने आठजनामध्ये कम्तिमा कति महिला सदस्य अनिवार्य हुन्छ ?
तीनजना
चारजना
दुई जना
एकजना
वैज्ञानिक समाजशास्त्रका पिता भनेर कसलाई चिनिन्छ ?
हर्बर्ट स्पेन्सर
अगस्ट कोम्ट
इमाइल दुर्खिम
कार्ल मार्क्स
नौ लाख मन्दिर भनेर कुन मन्दिरलाई भनिन्छ ?
चाँगुनारायण मन्दिर
मनकामना मन्दिर
पशुपतिनाथ मन्दिर
जानकी मन्दिर
नेपालका १८ औँ राष्ट्रिय विभूति को हुन् ?
जय पृथ्वीबहादुर सिंह
भक्ति थापा
फाल्गुनन्द लिङ्गदेन
पासाङ ल्हामु शेर्पा
१८औँ संस्करणको चितवनमा भएको हात्ती सुन्दरी प्रतियोगिताको विजेता हात्तीको नाम के हो ?
रुद्रकली
पुनमकली
बिजुलीकली
पवनकली
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (NPL) को विजेता समूह कुन हो ?
सुदूरपश्चिम रोयल्स
विराटनगर किङ्गस
लुम्बिनी लायन्स
पोखरा एभेन्जर्स
नेपाल क्षेत्रफलको हिसाबले विश्वको कतिऔँ स्थानमा रहेको छ ?
१६ औँ स्थान
२९औँ स्थान
९३ औँ स्थान
७६ औँ स्थान
मोबाइल फोनका पिता भनेर कसलाई चिनिन्छ ?
माइकल फराडे
मार्टिन कपुर
चार्ल्स ब्याबेज
थोमस एल्वा एडिसन
पञ्चतत्त्व भित्र कुन कुन तत्त्वहरू पर्दछन् ?
पृथ्वी आकाश अग्नि जल वृक्ष
पृथ्वी आकाश सूर्य चन्द्र वायु
पृथ्वी आकाश अग्नि जल वायु
पृथ्वी आकाश पातल वायु जल
शनिबार सार्वजनिक बिदा दिने चलन कसले चलाएका हुन् ?
देव शमशेर
चन्द्र शमशेर
वीर शमशेर
भीम शमशेर
विवाहमा दुलहालाई दाम्लोले बाँधेर सिस्नोपानी लगाउने चलन कुन जातिमा छ ?
माझी
चेपाङ
थामी
लेप्चा
नेपालका वर्तमान उपराष्ट्रपति को हुन् ?
रामचन्द्र पौडेल
राम साहय प्रसाद यादव
अनसरी घर्ती
नन्दकिशोर पुन
गौरीशंकर हिमाल कुन जिल्लामा पर्दछ ?
सोलुखुम्बु
दोलखा
रसुवा
ताप्लेजुङ
नेपालको संविधान २०७२ अनुसार प्रदेश प्रमुख हुनको लागि कति वर्ष पूरा भएको हुनुपर्छ ?
२१ वर्ष
२५ वर्ष
३५ वर्ष
४५ वर्ष
What is the brain drain ?
Import of skilled people workers
Loss of skilled people to other countries
Increase in population
Development of Technology
Translate in English म नयाँ कुरा सिक्न मन पराउँछु।
I like to learn new things
I likes to leon new thing
I have like learning new things
Ihase like to learn new thing
Writing belongs to which category
Receptive
Productive
Passive
Visual
Who is the author of the burden of the past ?
Moti nissani
Abhi Subedi
L. R. Bishnu Rai
Shridhar Prasad Lohani
According to Hindu philosophy which of the following are the three gunas?
Dharma Karma moksha
Sttva Rajas Tamas
Yoga bhakti Dhyan
Mind body Sour
सबैभन्दा बढी तरङ्ग लम्बाइ कुन रङको होला ?
सुन्तला (O)
बैजनी (V)
निर (I)
हरियो (G)
B H C को पूरारूप के हो
Benzene Hexafluoride
Benzene Hexabromide
Benzene Hexachloride
Benzene Hexachromilm
जिनहरू कहाँ रहेका हुन्छन् ?
कोषमा
भ्याकुलमा
न्युक्लियसमा
डि.एन.ए. मा
काँचको चरमकोण कति हुन्छ ?
२४ डिग्री
४२ डिग्री
४३ डिग्री
४९ डिग्री
यार्सा गुम्बाको वैज्ञानिक नाम के हो ?
Acorus Calamu
Adhatoda vasica
Adhatoda Calamus
Cardyceps Sinensis
बादल लागे पानी पर्छ यो कुन भावको वाक्य हो ?
सम्भावनार्थक
इच्छार्थक
संकेतार्थक
सामान्यार्थक
नागरिकता शब्दमा कति अक्षर रहेका छन् ?
चार अक्षर
तीन अक्षर
पाँच अक्षर
छ अक्षर
उच्चारण प्रयत्नका आधारमा य कस्तो वर्ण मानिन्छ ?
स्पर्शी
स्पर्श संघर्षी
संघर्षी
अर्धस्वर
भाइले हँसियाले घाँस काट्छ यो वाक्यमा हँसियाले कुन कारक हो ?
कर्मकारक
कर्ताकारक
अधिकरण कारक
करण कारक
प्रस्तुत शब्दमध्ये तत्सम शब्द पहिचान गर्नुहोस्।
पाइलट
गम्छा
असार
संसार
24, 26, 28, 42, 62, ......?
70
82
92
72
तल दिएकामध्ये समूहमा नमिल्ने कुन हो ?
मोटो
गोरो
दयालु
सुन्दर
समयको घडी भएझैँ तापक्रमको के हुन्छ ?
स्टोभ
आगो
सूर्य
थर्मोमिटर
तल दिएका मध्ये समूहमा नमिल्ने कुन हो ?
साथी
माता
भाइ
दिदी
Book = Publisher, Film = ............?
Director
Editor
Producer
Writer
एउटा सङ्ख्याको वर्गमा ५ जोड्दा ३० हुन्छ भने त्यो सङ्ख्या पत्ता लगाउनुहोस् ।
४
६
५
७
बेलनाको वक्र सतहको क्षेत्रफल निकाल्ने सूत्र के हो ?
2πrh
πr²
2πr²
πrL
एक रोपनि जग्गामा कति वर्ग मिटर हुन्छ ?
508.72m²
508.12m²
508.67m²
508.52m²
समकोण त्रिभुजमा आधारभूजा 6CM उचाई 8CM भए कर्ण कति CM हुन्छ ?
9cm
10cm
11cm
12 cm
वार्षिक चक्रिय मिश्रधन निकाल्ने सूत्र भन्नुहोस् ।
CA = P(1+r/100)τ
CA = P(1+r/100)-p
CA = P(1+r/100)2τ
CA = P(1+r/100)4τ
When was Paulo Coelho Born ?
24 August 1947
25 August 1947
24 August 1948
25 August 1948
Who is the poet to compose the poem "Stopping by Woods on a Snowy Evening ?"
Alfred Lord Tennyson
Robert Frost
Langston Hughes
John Hill
Who was the king to confer on himself the title of 'kabeendra' ?
Laxmi Narayan Singh Malla
Shiddhi Nar Singh Malla
Pratap Malla
Jayasthiti Malla
What is the name of the device that measures the humidity or the amount of water vapour in the year ?
Anemometer
Speedometer
Barometer
Hygrometer
Which one is the correct question tag for the statement 'Nobody saw them' ?
Didn't they ?
Did they ?
Do they ?
Don't they ?
