wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

LGPAS

Total questions: 22

Worksheet time: 11mins

Name
Class
Date
1.

स्वःमूल्याङ्कनका क्रममा सूचक सम्बन्धी तथ्य र प्रमाण कार्य सम्पन्न भए पश्चात कति समय भित्र प्रणालीमा प्रविष्ट गर्नुपर्छ?

a)

१५ दिनभित्र

b)

३० दिनभित्र

c)

४५ दिनभित्र

d)

समय सीमा नभएको

2.

स्वःमूल्याङ्कनको प्रारम्भिक प्रतिवेदन भाद्र १५ गतेभित्र कसले पेश गर्छ?

a)

विषयगत शाखा

b)

सम्पर्क शाखा

c)

जिल्ला समन्वय समिति

d)

मन्त्रालय

3.

मन्त्रालयबाट गुणस्तर परीक्षण सम्पन्न गरी कायम भएको नतिजा गाउँपालिका/नगरपालिकालाई सुधारका लागि कति दिनको म्याद दिई उपलब्ध गराउने प्रावधान छ?

a)

१५ दिन

b)

७ दिन

c)

३० दिन

d)

१० दिन

4.

जिल्ला समन्वय समितिले स्वःमूल्याङ्कनमा पृष्ठपोषण दिने अन्तिम मिति कुन हो?

a)

असोज १५

b)

भाद्र मसान्त

c)

कार्तिक १५

d)

पौष मसान्त

5.

मन्त्रालयले अन्तिम मूल्याङ्कन नतिजा कहिलेसम्म सार्वजनिक गर्छ?

a)

पौष मसान्त

b)

माघ मसान्त

c)

मंसिर मसान्त

d)

स्थानीय कर वृद्धि र प्रशासनिक दण्ड

6.

३५ वा सो भन्दा बढी र ५० भन्दा कम अंक प्राप्त गर्ने स्थानीय तहको वर्गीकरण के हो?

a)

अति कमजोर

b)

उत्कृष्ट

c)

मध्यम

d)

कमजोर

7.

LGPAS मा कूल कति वटा विषयगत उप-क्षेत्र रहेका छन्?

a)

b)

१०

c)

२०

d)

१००

8.

कार्यविधि अनुसार शाखाको सिफारिसमा सूचकका प्रमाण (Documents/Evidence) प्रमाणीकरण गर्ने जिम्मेवारी कसको हुन्छ?

a)

विषयगत शाखा प्रमुख

b)

प्रमुख प्रशासकीय अधिकृत

c)

जिल्ला समन्वय अधिकारी

d)

सूचना प्रविधि अधिकृत

9.

कार्यविधि अनुरुप स्वःमूल्याङ्कन समन्वय समितिको संयोजक को हुने व्यवस्था छ ?

a)

अध्यक्ष/प्रमुख

b)

योजना शाखा प्रमुख

c)

जिल्ला समन्वय अधिकारी

d)

प्रमुख प्रशासकीय अधिकृत

10.

नमूना घोषणा, पुरस्कार र अनुदान प्राप्त गर्न स्थानीय तहले अनिवार्य पूरा गर्नुपर्ने एउटा शर्त "बजेट असार १० भित्र पेश " हो भने दोश्रो कुन हो?

a)

वार्षिक प्रतिवेदन प्रकाशन

b)

नागरिक वडापत्र अद्यावधिक

c)

लेखापरीक्षण सम्पन्न

d)

सबै सूचकमा पूर्ण अंक

11.

"Performance" प्रकारका सूचकको विशेषता क हो?

a)

कागजात मात्र पेश गरे अंख प्राप्त हुने

b)

विवरणको तुलना अनुसार अंक प्राप्त हुने

c)

गुणस्तर परिक्षणबाट अंक प्राप्त हुने

d)

माथीका सबै

12.

मूल्याङ्कनका २० उपक्षेत्रहरू मध्ये निम्न कुन उपक्षेत्र कार्यविधिमा उल्लेख छैन ?

a)

शासकीय प्रबन्ध

b)

विवाद निरुपण तथा मेलमिलाप

c)

योजना तथा सुशासन

d)

भूमि तथा सिँचाइ

13.

शिक्षा उपक्षेत्रको सूचक २.२.३ अन्तर्गत "विद्यालय स्तरमा EMIS/LEMS लागू भएको" अवस्था मूल्याङ्कन गर्दा, कुन प्रमाण सबैभन्दा उपयुक्त मानिन्छ?

a)

विद्यालयले WASH कार्यक्रमको बजेट प्रक्षेपण प्रस्तुत गरेको कागजात

b)

विद्यालयले खेलकुद प्रतियोगिता आयोजना गरेको तस्विर/ प्रतिवेदन

c)

विद्यालयले EMIS/LEMS मा छात्र–छात्रा विवरण अभिलेख गरेको रिपोर्ट

d)

विद्यालयले वार्षिक शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको प्रमाण

14.

सूचकसँग सम्बन्धित पुष्ट्याँईको आधार (Document/Evidence) समावेश नभएमा सामान्यतया के हुन्छ?

a)

पूर्ण अंक प्रदान गरिन्छ

b)

आधा अंक प्रदान गरिन्छ

c)

अंक प्रदान हुँदैन

d)

मन्त्रालयले पछि प्रमाण थपिदिन्छ

15.

सुधारका दाबीहरुको अध्ययन गरी आवश्यक संशोधन सहितको मूल्याङ्कनको अन्तिम नतिजा कुन निकायले सार्वजनिक गर्दछ ।

a)

विषयगत शाखा

b)

जिल्ला समन्वय समिति

c)

मन्त्रालय

d)

स्थानीय तहको कार्यपालिका

16.

सूचकको अंक QA (Quality Assurance) क्रममा अङ्क घट्न सक्ने मुख्य कारण के हो?

a)

Remarks/ कैफियत नलेखिएको

b)

दस्तावेज १ भन्दा बढि अपलोड भएको

c)

प्रणालीमा प्राविधिक त्रुटि

d)

प्रमाण अविश्वसनीय वा तथ्यसँग नमिलेको

17.

सूचकका लागि अपलोड गरिएको पुष्टयाँईको आधार/ दस्तावेज कुन ढाँचामा हुन सक्छ?

a)

Image फाईल

b)

PDF, Word फाईल

c)

Excel/ Spreadsheet फाईल

d)

उल्लेखित सबै

18.

LGPAS अनुसार “सम्पर्क शाखा” सामान्यतया कुन शाखा हुन्छ?

a)

योजना हेर्ने शाखा

b)

प्रशासन शाखा

c)

सामाजिक विकास शाखा

d)

लेखा शाखा

19.

भूउपयोग तथा खाद्य सुरक्षा (३.२.१) र सिँचाइ सुविधा (३.२.१) सूचकहरू "भूमि तथा सिंचाइ" उपक्षेत्र अन्तरगत रहेको छ भने यी कुन विषयगत क्षेत्र अन्तरगत हुन्?

a)

आर्थिक विकास

b)

पूर्वाधार

c)

सामाजिक विकास

d)

वन, वातावरण तथा विपद् व्यवस्थापन

20.

सबै भन्दा कम सूचक रहेको विषयगत क्षेत्र "वन, वातावरण तथा विपद् व्यवस्थापन" हो भने , सबै भन्दा बढि सूचक रहेको विषयगत क्षेत्र कुन हो ?

a)

सामाजिक विकास

b)

पूर्वाधार

c)

आर्थिक विकास

d)

सुशासन तथा संस्थागत विकास

21.

LGPAS सम्बन्धि यस प्रशिक्षक प्रशिक्षणलाई समग्रतामा कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

(१- न्यून, ५- अधिकतम)

a)

b)

c)

d)

4

e)

5

22.

प्रशिक्षक प्रशिक्षण पश्चात LGPAS सम्बन्धिको आफ्नो बुझाईलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

(१- न्यून, ५- अधिकतम)

a)

b)

c)

d)

4

e)

5