wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

तालिम कुइज

Total questions: 8

Worksheet time: 4mins

Name
Class
Date
1.

दशै कुन महिनामा पर्छ ?

a)

कार्तिक

b)

मंगसिर

c)

असोज

d)

माघ

2.

नेपालको राष्ट्रिय जनावर कुन हो ?

a)

कुकुर

b)

विरालो

c)

चितुवा

d)

गाई

3.

नेपालको राष्ट्रिय फूल कुन हो ?

a)

चमेली

b)

कमल

c)

सुर्यकमल

d)

गुलाब

4.

नेपालको राजधानी कुन हो ?

a)

ललितपुर

b)

पोखरा

c)

काठमाडौं

d)

भक्तपुर

5.

नेपालको प्रमुख नदी कुन हो ?

a)

गण्डकी

b)

बागमती

c)

कोशी

d)

सुनकोशी

6.

नेपालको राष्ट्रिय खेल कुन हो ?

a)

वालीबोल

b)

फुटबल

c)

गुल्ली डंडा

d)

क्रिकेट

7.

नेपालको प्रमुख भाषा कुन हो ?

a)

नेपाली

b)

अंग्रेजी

c)

हिन्दी

d)

मागरि

8.

नेपालको सबैभन्दा ठूलो ताल कुन हो ?

a)

रारा ताल

b)

फेवाताल

c)

सुनकोशी ताल

d)

गोक्यो ताल