wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

bikram

Total questions: 6

Worksheet time: 3mins

Name
Class
Date
1.
  • नेपालको राष्ट्रिय झण्डा विश्वका अन्य देशको भन्दा किन फरक छ?

  • नेपालको राष्ट्रिय रङ्ग कुन हो?

a)

रातो

b)

निलो

c)

सेतो

d)

सिम्रिक

2.

जंगलको राजा भनेर कुन जनावरलाई चिनिन्छ?

a)

भालु

b)

बाघ

c)

सिंह

d)

हात्ती

3.

नेपालका प्रथम सहिद को हुन्?

a)


दशरथ चन्द

b)

शुक्रराज शास्त्री

c)

धर्मभक्त माथेमा

d)

लखन थापा

4.

गौतम बुद्धको जन्म कहाँ भएको थियो?

a)


काठमाडौं

b)

भारत

c)

लुम्बिनी

d)

पोखरा


5.

नेपालको सबैभन्दा ठूलो नदी कुन हो?

a)

कर्णाली

b)

बागमती

c)

कोशी

d)

गण्डकी

6.

नेपालमा कतिवटा प्रदेशहरू छन्?

a)

7

b)

14

c)

7

d)

10