Search Header Logo
day 11

day 11

Assessment

Presentation

Professional Development

Professional Development

Practice Problem

Medium

Created by

Dhurba raj khadka

Used 4+ times

FREE Resource

0 Slides • 11 Questions

1

Multiple Choice

राष्ट्रीय पाठ्यक्रम प्रारुप २०७६ कहिले स्वीकृत भएको हो ?

1

2076/4/20

2

2076/5/20

3

2076/6/20

4

2076/7/20

2

Multiple Choice

पाठ्यक्रम सिकाइको लागि तयार पारिएको योजना हो यो भनाई कस्को हो ?

1

जोन डिवे

2

क्रो एण्ड क्रो

3

युनिसेफ

4

हिल्डा तावा

3

Multiple Choice

सर्वप्रथम पाठ्यक्रमको  उद्देश्यलाई लक्ष्य, ध्येय र उद्देश्य गरी ३ तहमा प्रस्तुत कसले गरेका हुन ?

1

आउड्रे र हावार्ड निकोल्स

2

हिल्डा टावा

3

डि.के हवीलर

4

टायलर

4

Multiple Choice

पाठ्यक्रमको प्रयोगात्मक परिप्रेक्षका प्रतिपादक को हुन?

1

फ्रयाङ्किलिन बबिट

2

हिल्डा टावा

3

टायलर

4

जोन डिवे

5

Multiple Choice

तलको मध्ये कुन चाहिँ Ipsative Assessment अन्तर्गत कुन पर्छ ?

1

Assessment for learning

2

Assessment as learning

3

Assessment of learning

4

Assessment to learning

6

Multiple Choice

कक्षा १-३ मा प्रयोग गरिएको मूल्याङ्कनको परिपाटि कुन हो ?

1

सिकाई एक मूल्याङ्कन

2

सिकाईको मूल्याङ्कन

3

सिकाईका लागि मूल्याङ्कन

4

निर्माणात्मक मूल्याङ्कन

7

Multiple Choice

अहिलेको चर्चित गित म त ढले ढले गितको गायिका को हुन ?

1

शान्ति श्री परियार

2

सपना परियार

3

विष्णुमाझी

4

शान्तारानी परियार

8

Multiple Choice

विद्यालय शिक्षाका राष्ट्रिय उद्धेश्यहरु कतिवटा रहेका छन् ?

1

10

2

11

3

12

4

13

9

Multiple Choice

NPL 2081 मा हालसम्म सबैभन्दा धेरै रन बनाउने खेलाडि को हुन ?

1

शिखर धवन

2

मार्टिन गुप्टिल

3

अनिल साह

4

मिलान थाह

10

Multiple Choice

राष्ट्रीय पाठ्यक्रम प्रारुप २०७६ अनुसार कक्षा ६-८ को स्थानीय विषयको बार्षिक कार्यघण्टा कति रहेको छ ?

1

160

2

128

3

96

4

220

11

Multiple Choice

सोह्रो योजनाको समयअवधि कुन हो ?

1

2081/82-2085/86

2

2080/81-84-45

3

2081/82-83/84

4

2082/83-84/85

राष्ट्रीय पाठ्यक्रम प्रारुप २०७६ कहिले स्वीकृत भएको हो ?

1

2076/4/20

2

2076/5/20

3

2076/6/20

4

2076/7/20

Show answer

Auto Play

Slide 1 / 11

MULTIPLE CHOICE