
2078 class 2 first term
Authored by Peshalmani Dahal
Other
2nd Grade
Used 2+ times

AI Actions
Add similar questions
Adjust reading levels
Convert to real-world scenario
Translate activity
More...
Content View
Student View
13 questions
Show all answers
1.
MULTIPLE CHOICE QUESTION
1 min • 1 pt
तलकाे चित्रमा मानिसले के काम गर्दै छन् ।
घर बनाउँदै छन् ।
गाडी चलाउँदै छन् ।
पसल थाप्दै छन् ।
कार्यालयमा काम गर्दै छन्र
2.
MULTIPLE CHOICE QUESTION
1 min • 1 pt
तल दिइएकाे चित्रमा बक्खु पहिरन लगाएकाे मानिस कुन हाे ?
3.
MULTIPLE CHOICE QUESTION
1 min • 1 pt
तल दिइएका मध्ये तिमी कुन काम गर्न सक्छाै ?
गाडी चलाउन
खेत खन्न
भारी बाेक्न
फूलमा मानी हाल्न
4.
MULTIPLE CHOICE QUESTION
1 min • 1 pt
खाली ठाउँमा मिल्ने शब्द भर ।
हामी आफूभन्दा ठूलालाई..................... गर्छाैँ ।
आदर
गाली
घृणा
हेला
5.
MULTIPLE CHOICE QUESTION
1 min • 1 pt
तलकाे चित्रमा सैनिकले लगाएकाे पाेसाक कुन हाे ?
6.
MULTIPLE CHOICE QUESTION
1 min • 1 pt
बेठीक उत्तरमा चिह्न लगाऊ ।
खानेकुरा खेर फाल्नुहुन्छ ।
हामी मन पर्ने लुगा लगाउँछाैँ ।
साथीसँग झगाडा गर्नुहुँदैन ।
किताबकापीमा केरमेट गर्नुहुँदैन ।
7.
MULTIPLE CHOICE QUESTION
1 min • 1 pt
काकी गाडी हाँकेर
कार्यालय जानुभाे
काका झाेला बाेकेर
पसलतिर जानुभाे
काकी कसरी कार्यालय जानुभएकाे छ । सही चित्रका ठीक लगाऊ ।
Access all questions and much more by creating a free account
Create resources
Host any resource
Get auto-graded reports

Continue with Google

Continue with Email

Continue with Classlink

Continue with Clever
or continue with

Microsoft
%20(1).png)
Apple
Others
Already have an account?