Search Header Logo

NRNC Bible Quiz "तीतस १-३"

Authored by ani pun

Religious Studies

University

Used 1+ times

NRNC Bible Quiz "तीतस १-३"
AI

AI Actions

Add similar questions

Adjust reading levels

Convert to real-world scenario

Translate activity

More...

    Content View

    Student View

20 questions

Show all answers

1.

MULTIPLE CHOICE QUESTION

20 sec • 1 pt

तर जब परमेश्‍वर हाम्रा मुक्तिदाताको भलाइ र प्रेम प्रकट भयो,

तब हामी आफैले धार्मिकतामा गरेका कामबाट होइन, तर उहाँको आफ्‍नै कृपाअनुसार "के"को स्‍नानद्वारा र पवित्र आत्‍माद्वारा भएको नवीकरणबाट उहाँले हामीलाई मुक्ति दिनुभयो,?

आत्मा

पुनर्जीवन

आगो

2.

MULTIPLE CHOICE QUESTION

20 sec • 1 pt

जो उहाँले हाम्रा मुक्तिदाता येशू ख्रीष्‍टद्वारा हामीमाथि प्रशस्‍त गरी खन्‍याउनुभयो,

ताकि उहाँको अनुग्रहले धर्मी ठहरिएर हामी अनन्‍त जीवनको आशा राख्‍ने "के" बन्‍न सकौं?

उत्तराधिकारी

विश्वासी

जन

3.

MULTIPLE CHOICE QUESTION

20 sec • 1 pt

यो भनाइ पक्‍का छ। म चाहन्‍छु कि तिमीले यी कुराहरूमा जोड देऊ, ताकि तिनीहरू जसले परमेश्‍वरमा विश्‍वास राखेका छन्‌ आफूलाई असल काममा कायम राख्‍न होशियार रहून्‌, किनकि यी कुरा मानिसहरूका लागि "के" छन्‌?

उत्तम र लाभदायक

उत्तम असल र लाभदायक

उत्तम र असल

4.

MULTIPLE CHOICE QUESTION

20 sec • 1 pt

फूट ल्याउने मानिसलाई चाहिँ एक वा दुई पल्‍ट चेताउनी दिएपछि त्‍यससँग अरू कुनै सरोकार नराख,

यो जानेर कि यस्‍तो मानिस "के" हो? त्‍यो आफै दोषी ठहरिएको छ।

अनैतिक

दोषी

भ्रष्‍ट र पापी

5.

MULTIPLE CHOICE QUESTION

20 sec • 1 pt

तीतस को पुस्तक मा एक जना वकीलको बारेमा भन्नीए को छ, उहाँ को हुनु हुन्छ?

अपोल्‍लोस

जेनास

अर्तिमास

6.

MULTIPLE CHOICE QUESTION

20 sec • 1 pt

हाम्रा मानिसहरू असल काममा कायम रहन सिकून्‌, ताकि जरूरी खाँचो परिआएको खण्‍डमा तिनीहरूले मदत दिन सकून्‌, र तिनीहरू निष्‍फल नहोऊन्‌।

ठीक

बेठीक

7.

MULTIPLE CHOICE QUESTION

20 sec • 1 pt

तिमोथी जस्तै, तीतस आत्मिक तवरले “साँचो बालक” थिए

ठीक

बेठीक

Access all questions and much more by creating a free account

Create resources

Host any resource

Get auto-graded reports

Google

Continue with Google

Email

Continue with Email

Classlink

Continue with Classlink

Clever

Continue with Clever

or continue with

Microsoft

Microsoft

Apple

Apple

Others

Others

Already have an account?