Search Header Logo

NRNC Bible Quiz "1पत्रुस 2-4 अध्यायसम्म"

Authored by ani pun

Religious Studies

University

Used 1+ times

NRNC Bible Quiz "1पत्रुस  2-4 अध्यायसम्म"
AI

AI Actions

Add similar questions

Adjust reading levels

Convert to real-world scenario

Translate activity

More...

    Content View

    Student View

21 questions

Show all answers

1.

MULTIPLE CHOICE QUESTION

20 sec • 1 pt

तिमीहरू पनि येशू ख्रीष्‍टद्वारा परमेश्‍वरको दृष्‍टिमा ग्रहणयोग्‍य आत्‍मिक बलिदान चढ़ाउने पवित्र पूजाहारीगिरीको निम्‍ति "के"हरूझैँ आत्‍मिक घर बन्‍दैजाओ?

आत्मिकी

मन्दिर

जीवित पत्‍थर

2.

MULTIPLE CHOICE QUESTION

20 sec • 1 pt

तर तिमीहरू त चुनिएका वंश, राजकीय पूजाहारीगिरी, पवित्र जाति, परमेश्‍वरका निजी प्रजा हौ। उहाँले तिमीहरूलाई अन्‍धकारदेखि उहाँका उदेकको ज्‍योतिमा ल्‍याउनुभयो, ताकि तिमीहरू उहाँका आश्‍चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक।

१ पत्रुस ३:९

१ पत्रुस २:१९

१ पत्रुस २:९

3.

MULTIPLE CHOICE QUESTION

20 sec • 1 pt

प्रिय हो,म तिमीहरूलाई आग्रहपूर्वक बिन्‍ती गर्दछु, कि विदेशी र प्रवासीहरू हौ भनी जानेर तिमीहरूका आत्‍माको विरुद्धमा लड़ाइँ गर्ने "के"हरूबाट अलग रहो?

कूविचार

शारीरिक अभिलाषा

दुष्टाई

4.

MULTIPLE CHOICE QUESTION

20 sec • 1 pt

अन्‍यजातिहरूका बीचमा तिमीहरूको चालचलन असल होस्‌। कसैले तिमीहरूलाई कुकर्मी भनी तिमीहरूका विरुद्धमा बोले तापनि तिनीहरूले तिमीहरूका असल कामहरू देखून्‌, र "के"को दिनमा तिनीहरूले परमेश्‍वरको महिमा गरून्‌?

आगमन

इन्साफ

न्याय

5.

MULTIPLE CHOICE QUESTION

20 sec • 1 pt

किनकि परमेश्‍वरको इच्‍छा यही छ, कि असल गरेर नै तिमीहरूले मूर्ख मानिसहरूको "के"लाई चूप गराउनुपर्छ?

दुष्टता

अज्ञानता

विचार

6.

MULTIPLE CHOICE QUESTION

20 sec • 1 pt

"कस्ता" मानिसहरूझैँ जीवन बिताओ? स्‍वतन्‍त्रतालाई कुकर्म गर्ने बहाना नबनाओ, तर परमेश्‍वरका दासहरूझैँ भएर चल।

मुक्ति पाएका

परमेश्वरका सन्तान

स्‍वतन्‍त्र

7.

MULTIPLE CHOICE QUESTION

20 sec • 1 pt

किनभने तिमीहरूले खराब काम गरेर कुटाइ खाँदा धैर्यसँग सह्यौ भने यसमा ठूलो कुरो के छ र? तर तिमीहरूले असल गरेर पनि दु:ख भोग्‍नुपर्दा धैर्यसँग सहन्‍छौ भने यो परमेश्‍वरमा ग्रहणयोग्‍य हुन्‍छ,

ठीक

बेठीक

Access all questions and much more by creating a free account

Create resources

Host any resource

Get auto-graded reports

Google

Continue with Google

Email

Continue with Email

Microsoft

Continue with Microsoft

or continue with

Facebook

Facebook

Apple

Apple

Others

Others

Already have an account?