inservice training

inservice training

Professional Development

10 Qs

quiz-placeholder

Similar activities

BRG-module14

BRG-module14

Professional Development

8 Qs

Training Soft Skills

Training Soft Skills

Professional Development

6 Qs

inservice training

inservice training

Assessment

Quiz

Professional Development

Professional Development

Medium

Created by

Training center

Used 3+ times

FREE Resource

10 questions

Show all answers

1.

MULTIPLE CHOICE QUESTION

1 min • 1 pt

बजेट तर्जुमाका आधार तलका मध्ये कुन हो ?

समष्टिगत दृष्टिकोण

रणनीतिक दृष्टिकोण

कार्यसञ्चालन दक्षता

माथिका सबै

2.

MULTIPLE CHOICE QUESTION

1 min • 1 pt

बजेट निमार्णको सैदान्तिक आधारको रुपमा रहेको राजश्व र व्ययको अनुमान सम्बन्धी व्यवस्था नेपालको संविधानको कुन धारामा छ ?

धारा ११७

धारा ११८

धारा ११९

धारा १२०

3.

MULTIPLE CHOICE QUESTION

1 min • 1 pt

स्वीकृत बजेटको रकम एक बजेट उपशीर्षक वा खर्च शीर्षकबाट अर्को बजेट उपशीर्षक वा खर्च शीर्षकमा सार्ने कार्यलाई के भनिन्छ ?

रकमान्तर

कार्यक्रम संसोधन

खर्च संसोधन

क्रियाकलाप संसोधन

4.

MULTIPLE CHOICE QUESTION

1 min • 1 pt

अनुगमनको विशेषता तलका मध्ये कुन हो ?

निर्धारित उद्देश्य प्राप्त भए नभएको विश्लेषण गर्ने ।

अनपेक्षित नतिजाहरुको खोजी गर्ने ।

कार्यक्रमका लक्ष्यलाई स्पष्ट पार्ने ।

भविष्यमा सुधारका लागि सिफारिस गर्ने ।

5.

MULTIPLE CHOICE QUESTION

1 min • 1 pt

लामो समयमा समाजमा देखिने परिवर्तन तलका मध्ये कुनसंग सम्बन्धित छ ?

Input

Output

Outcome

Impact

6.

MULTIPLE CHOICE QUESTION

1 min • 1 pt

कार्यान्वयन अनुगमन (Implementation Monitoring) मा तलका मध्ये कुन पर्दैन

Input

Activities

Output

Outcome

7.

MULTIPLE CHOICE QUESTION

1 min • 1 pt

मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक कति समयमा बस्छ ?

त्रैमासिक रुपमा

चौमासिक रुपमा

अर्धवार्षिक रुपमा

बार्षिक रुपमा

Create a free account and access millions of resources

Create resources
Host any resource
Get auto-graded reports
or continue with
Microsoft
Apple
Others
By signing up, you agree to our Terms of Service & Privacy Policy
Already have an account?