DCC Website 2

DCC Website 2

Professional Development

8 Qs

quiz-placeholder

Similar activities

excell

excell

Professional Development

10 Qs

DCC Website 2

DCC Website 2

Assessment

Quiz

Computers

Professional Development

Hard

Created by

ICT PLGSP

Used 3+ times

FREE Resource

8 questions

Show all answers

1.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

जि.स.स. वेबसाईटको गृहपृष्ठमा अधिकतममा कतिवटा पदाधिकारी देखिने व्यवस्था रहेको छ?

३ वटा

४ वटा

५ चटा

जति पनि राख्न

2.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

जि.स.स. वेबसाईटमा निम्न मध्ये कुन थिम उपलब्ध छैन?

Kanchanjunga

Mount Everest

Makalu

Annapurna

3.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

जि.स.सको वेबसाईट बल्क एस.एम.एस. पठाउने सुविधा रहेको छ । हाल सरकारी कार्यालयलाई यो एस.एम.एस. सेवा निम्न कुन संस्थाबाट सहुलियत दरमा प्राप्त गर्न सकिन्छ?

राष्ट्रिय सूचना प्रविधि केन्द्र

सूचना तथा संचार विभाग

नेपाक सरकारको एकिकृत डाटा केन्द्र

सूचना प्रविधी विभाग

4.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

खोल्ने बेला राख्न सकिने pop-up मेसेजलाई रोड ब्लक भनिन्छ। जि.स.स. वेबसाईटमा उक्त रोड ब्लकको निम्न मध्ये कुन साईज छैन?

Small

Medium

Large

Extra-Large

5.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

जि.स.स. वेबसाईटमा मेनु आइटमलाई लिङ्क गर्न निम्न उल्लेखित मध्ये कुन प्रकारले गर्न सकिन्छ?

Slug

URL

दुवै

6.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

जि.स.स. वेबसाईटमा ट्याबमा राखिने सूचनाको सङ्ख्या कहाँबाट सेट गर्न सकिन्छ?

थिम लेआउट व्यवस्थापन

वेबसाईट प्रणाली सेटिङ

वेबसाईट थिम सेटिङ

वेबसाईट मेनु सेटिङ

7.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

यस जि.स.स. वेबसाईटमा निम्म मध्ये कुन विषय परिवर्तन (edit) गर्न सकीँदैन?

सूचनाको शिर्षक

प्रकाशनको मिति

slug/ स्लग

पदाधिकारीको फोन नंबर

8.

WORD CLOUD QUESTION

3 mins • Ungraded

जि.स.स.को वेबसाईटलाई एक शब्दमा भन्नु परेमा ................