Search Header Logo

10 questions of 14 Days

Authored by Roshan Ghimire

Architecture

1st - 5th Grade

10 questions of 14 Days
AI

AI Actions

Add similar questions

Adjust reading levels

Convert to real-world scenario

Translate activity

More...

    Content View

    Student View

10 questions

Show all answers

1.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

शिक्षा ऐन, २०२८ (संशोधन सहित) को दफा १९क मा के सम्बन्धी व्यवस्था रहेको छ?

नियम बनाउने अधिकार

निर्देशिका बनाउने अधिकार

विनियम बनाउने अधिकार

बाधा अड्काउ फुकाउने अधिकार

2.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

UNESCO ले सन् २००४ मा शिक्षाको अधिकार सुनिश्चितताको मापनको समिक्षा सम्वद्ध देहायको कुन पक्ष समावेश रहेको छैन?

पहुँच योग्यता

स्वीकार्यता

उपलब्धता

गुणस्तरीयता

3.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

निर्देशिकामा उल्लेख भएका विषयगत व्यवस्थाहरुलाई के भन्ने प्रावधान रहेको छ?

नियम

ऐन

दफा

विनियम

4.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

विधेयक निर्माणका चरण अन्तर्गत मस्यौदा उपर अर्थ र कानून मन्त्रालयमा सहमतीको लागि पठाउने व्यवस्था कुन चरण अन्तर्गत पर्दछ?

मस्यौदा पूर्वको चरण

मस्यौदा तर्जुमाको चरण

संसदको विधायिकी चरण

प्रमाणीकरण तथा प्रकाशनको चरण

5.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

मानव अधिकारको विश्वव्यापी घोषणा १९४८ को धारा २६ मा कसलाई शिक्षाको हक हुनेछ भन्ने व्यवस्था उल्लेख रहेको छ?

प्रत्येक व्यक्तिलाई

प्रत्येक नागरिकलाई

प्रत्येक जनतालाई

प्रत्येक बालबालिकालाई

6.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

नेपालको संविधान २०७२ को धारा ३१ को उपधारा ४ मा कस्ता व्यक्तिलाई ब्रेललिपीको माध्यमबाट कानुन बमोजिम नि:शुल्क शिक्षा पाउने हकको सुनिश्चितता गरेको छ?

स्वर वा बोलाई सम्बन्धी अपाङ्गता

दृष्टिविहीन अपाङ्गता

बौद्धिक अपाङ्गता

श्रवणदृष्टिविहीन अपाङ्गता

7.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

"सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पत्तिको समान हक हुनेछ" भन्ने व्यवस्था नेपालको संविधानको कुन मौलिक हकमा व्यवस्था गरेको छ?

समानताको हक

सम्पत्तिको हक

न्याय सम्बन्धी हक

महिलाको हक

Access all questions and much more by creating a free account

Create resources

Host any resource

Get auto-graded reports

Google

Continue with Google

Email

Continue with Email

Classlink

Continue with Classlink

Clever

Continue with Clever

or continue with

Microsoft

Microsoft

Apple

Apple

Others

Others

Already have an account?