
पाठ १
Authored by Ajirman Tamang
Other
Professional Development
Used 11+ times

AI Actions
Add similar questions
Adjust reading levels
Convert to real-world scenario
Translate activity
More...
Content View
Student View
6 questions
Show all answers
1.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
1. नर्सिङ केयरमा, मानविय मर्यादा भनेको के हो? वाक्य छान्नुहोसु?
मानव अधिकारको संरक्षण र सम्मान गर्नु।
प्रत्येक व्यक्तिलाइ एक व्यक्तिको रुपमा सम्मान गर्नु।
नर्सिङ केयर आबस्यक व्यक्तिलाई अपहेलना गर्नु।
2.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
2. नर्सिङ केयरमा मर्यादा जोगाउने नर्सिङ केयरमा कुन पर्छ, सहि उत्तर छान्नुहोस?
मानविय मर्यादाको सम्मान नगर्नु।
प्रयोगकर्तामा केन्द्रित दैनिक जीवन सुचारु गर्नु।
प्रयोगकर्ताको इच्छा बिपरित काम गर्नु।
3.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
3. जिवनको गुणस्तर (QQL) मा तल दिएको कुनचाही पर्दैन? छान्नुहोस ?
जीवन प्रतिको सन्तुष्टि,
खुसिको भावना,
बाच्नुको अर्थ,
मानसिक सम्पन्नता नहुनु।
4.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
4. अपाङ्गता भएको व्यक्तिले पनि कुनै पुर्वाग्रह विना अपाङ्गता नभएको व्यक्ती जसरिनै मानव अधिकार संग सामन्य जीवन जिउन सक्छ भन्ने बिचार धारना हो। खाली ठाउमा सहि उत्तर छान्नुहोस?
मानव अधिकरको सम्मान,
मानविय मर्यादा,
नर्मलाइजेसन (normalization),
प्रयोगकर्तामा केन्द्रित दैनिक जीवन।
5.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
5. प्रयोगकर्तामा केन्द्रीत दैनिक जीवन कस्तो हुनुपर्छ, सहि उत्तर अनुहोस
प्रयोगकर्ताले चाहेको जसरी दैनिक जीवन बिताउन सक्नेगरी सहयोग गर्दै जानू हो।
प्रयोगकर्ताको इच्छा विपरित काम गर्नु
प्रयोगकर्ताको बिचार र रहन सहनको कदर नगर्नु
प्रयोगकर्तालाई बेवस्ता गर्नु
6.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
6. नर्सिङ केयर आबस्यक व्यक्तिलाई आत्मनिर्भर्तामा कसरी सहयोग गर्न सकिन्छ? सहि उत्तर छान्नुहोस?
एक ठाउबाट अर्कोठाउमा जान मात्र सहयोग गर्नु,
प्रयोगकर्ताको बिचार भावनाको कदर नगर्नु,
प्रयोगाकर्ताको दैनिक जीवन बुझेर प्रयोगकर्ताको क्षमता अनुसार सहयोग गर्नु
Access all questions and much more by creating a free account
Create resources
Host any resource
Get auto-graded reports

Continue with Google

Continue with Email

Continue with Classlink

Continue with Clever
or continue with

Microsoft
%20(1).png)
Apple
Others
Already have an account?