WorksheetsNepal's History
Total questions: 22
Worksheet time: 11mins
पहिलो आम चुनाव कहिले भएको थियो ?
२०१५ फाल्गुण १
२०१५ फाल्गुण ७
२०१७ पुष १
नयाँ मुलुकी ऐन कहिले लागू गरिएको थियो ?
२०२० भाद्र १
२०२० श्रावण १
२०२० असार १
२०१९ भाद्र १
कुन संविधानले पहिलो पटक सार्वभौमिकता जनतालाई प्रदान गरेको थियो ?
नेपालको संबिधान २०१५
नेपाल अधिराज्यको संबिधान २०४७
अन्तरिम संबिधान २०६३
नेपालको संबिधान २०७२
पहिलो जनआन्दोलन कति दिन चलेको थियो ?
१९
३९
४९
५९
झापा बिद्रोह कहिले भएको थियो ?
वि.स. २०२८
वि.स. २०२९
वि.स. २०२७
कुनै पनि होइन
पहिलो संबिधान सभाको निर्वाचन कहिले सम्पन्न भएको थियो ?
२०६४ चैत्र १८
२०७० मङ्सिर ४
२०६४ चैत्र २८
२०७४ मङ्सिर २१
दिल्ली सम्झौतालाई अर्को कुन नामले चिनिन्छ ?
मैत्री सन्धी
त्रिपक्षीय सम्झौता
नेपाल सन्धी
कुनै पनि होइन
दोस्रो जनआन्दोलन ...............मा टुंगिएको थियो |
२०६२ चैत्र २४
२०४६ चैत्र २६
२०६३ बैशाख ११
२०६३ ज्येष्ठ ४
दोश्रो जनआन्दोलनका बेला प्रधानमन्त्री को थिए ?
शेर बहादुर देउवा
ज्ञानेन्द्र शाह
गिरिजाप्रसाद कोइराला
कुनै पनि होइन
तलका मध्ये कसले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए ?
गिरिजा प्रसाद कोइराला
बाबुराम भट्टराई
शेर बहादुर देउबा
कोही पनि होइन
तलका मध्ये को जनआन्दोलन २ का बेला राजा थिए ?
बिरेन्द्र शाह
ज्ञानेन्द्र शाह
महेन्द्र शाह
त्रिभुवन शाह
तलका मध्ये को जनआन्दोलन २ का बेला राजा थिए ?
बिरेन्द्र शाह
ज्ञानेन्द्र शाह
महेन्द्र शाह
त्रिभुवन शाह
निर्दलीय पंचायती व्यवस्था कहिले सुरु भएको थियो ?
२०१७ पुष १
२०१७ पुष २२
२०१५ फाल्गुण ७
२०३६ जेष्ठ 10
निर्दलीय पंचायती व्यवस्था कहिले सुरु भएको थियो ?
२०१७ पुष १
२०१७ पुष २२
२०१५ फाल्गुण ७
२०३६ जेष्ठ 10
त्रिभुवन विश्वविद्यालय कहिले स्थापना भएको थियो ?
२०१५
२०१६
२०१७
२०१८
नेपाली कांग्रेसले सत्यग्रह आन्दोलन कहिले सुरु गरेको थियो ?
वि.स. २०४२
वि.स. २०४२३
वि.स. २०४४
वि.स. २०४५
राजा ज्ञानेन्द्रद्वारा 'असक्षम'को आरोप लगाउदै दुई पटक सम्म पदच्युत गरिएका प्रधानमन्त्री को हुन् ?
सुर्य बहादुर थापा
गिरिजाप्रसाद कोइराला
शेर बहादुर देउबा
कमल थापा
नेपालको वर्तमान संबिधान कहिले जारी भएको थियो ?
२०७२ असोज ३
२०७२ असोज २
२०७२ असोज ५
२०६३ माघ १
कुन प्रधानमन्त्रीको पालामा पहिलो संबिधान सभा बिघटन भएको थियो ?
डा. बाबुराम भट्टराई
पुष्पकमल दाहाल 'प्रचण्ड'
सुशील कोइराला
शेर बहादुर देउबा
नेपालमा पहिलो पटक प्रादेशिक सभाको चुनाव कहिले भएको थियो ?
२०७४ मङ्सिर 10 र २१
२०७४ बैशाख 31, असार १४ र असोज २
२०७४ मङ्सिर 10
२०७० मङ्सिर ४
नेकपा माओवादी र नपाल सरकार बिच विस्तृत शान्ति सम्झौता कहिले सम्पन्न भएको थियो ?
२०६३ बैशाख ११
२०६३ मङ्सिर ५
२०७२ मङ्सिर ७
२०६३ माघ १
नयाँ मुलुकी ऐन कहिले लागू गरिएको थियो ?
२०२० भाद्र १
२०२० श्रावण १
२०२० असार १
२०१९ भाद्र १
