Worksheetsपाठ १ हामी र हाम्रो समाज
Total questions: 20
Worksheet time: 10mins
विकासका आधारमा देशलाई वर्गीकरण गर्ने काम कसले गर्छ ?
UNESCO
UNDP
UNO
FAO
नेपालमा हालसम्म आधारभूत पानीको पहुँचमा कति प्रतिशत जनसङ्ख्या पुगेको छ ?
९२
९०
९३
९५
कुनै पनि काम गर्ने विशेष क्षमता, ज्ञान, अनुभव र दक्षता हासिल गरेका सक्षम एवम् क्रियाशिल जनसङ्ख्यालाई ..................भनिन्छ ।
दक्ष जनशक्ति
अर्धदक्ष जनशक्ति
अदक्ष जनशक्ति
हाम्रो देशको सन्दर्भमा उर्जाका विभिन्न स्रोतहरूमध्ये कुन स्रोतको प्रयोग गर्नु उपयुक्त हुन्छ ?
पेट्रोलियम
दाउरा
जलविद्युत
कोइला
कस्तो पानीको स्रोतमा आर्सेनिक तत्व पाइने सम्भावना बढी हुन्छ ?
समुन्द्र
आकासेपानी
नदी
भूमिगत पानी
विकसित देशमा मानिसको चेतनाको स्तर कस्तो हुन्छ ?
उच्च
न्यून
अल्प विकसित देशमा गरिबी ................. हुन्छ ।
उच्च
न्यून
तलका दिएको कुन विकल्प शुद्ध छ ?
पुर्वाधार
पूर्वधार
पूर्वाधार
पुरवााधार
तलका दिएको कुन विकल्प शुद्ध छ ?
गुणस्तरिय
गुणस्तरीय
गूणस्तरीय
गूणस्तीरय
तलका दिएको कुन विकल्प शुद्ध छ ?
प्रकृतिक स्रोत
प्राकृतिक स्रोत
प्राकितिक स्रोत
प्राकृतीक स्रोत
नेवार जातिकाे मूलथलो.......... उपत्यका हाे।
पाेखरा
चितवन
काठमाडौँ
बुटवल
6. सगरमाथाको नयाँ उचाई कति हो ?
८,८४० मिटर
८,८४८ मिटर
८,८४८.४६ मिटर
८,८४८.८६ मिटर
नेपालमा हालसम्म आधारभूत पानीको पहुँचमा कति प्रतिशत जनसङ्ख्या पुगेको छ ?
९२
९०
९३
९५
कुनै पनि काम गर्ने विशेष क्षमता, ज्ञान, अनुभव र दक्षता हासिल गरेका सक्षम एवम् क्रियाशिल जनसङ्ख्यालाई ..................भनिन्छ ।
दक्ष जनशक्ति
अर्धदक्ष जनशक्ति
अदक्ष जनशक्ति
नेपालको संविधान अनुसार कति तहका सरकार छन्?
५
४
३
२
देशैभरि शासन सन्चालन गर्ने काम कुन सरकारको हो?
सङ्घीय सरकार
स्थानीय सरकार
प्रादेशिक सरकार
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह कस्ता सरकारका प्रतिनिधि हुन ?
सङ्घीय सरकार
प्रादेशिक सरकार
स्थानीय सरकार
बागमती प्रदेशको क्षेत्रफल कती रहेको छ?
२१, ५०० वर्ग किलोमिटर
२०, ५०० वर्ग किलोमिटर
१९,४०० वर्ग किलोमिटर
२०, ३०० वर्ग किलोमिटर
बागमती प्रदेशको प्रादेशिक संरचना सम्बन्धी तलका मध्ये कुन भनाइ सही छ?
बागमती प्रदेशकमा कुल ११९ ओटा स्थानीय सरकार छन्।
बागमती प्रदेशको राजधानी हेटौंडा हो।
बागमती प्रदेशमा १ उपमहानगरपालिका ३ महानगरपालिका छन्।
माथिका सबै
बागमती प्रदेशको पूर्वमा कुन प्रदेश अवस्थित छ?
कोशी प्रदेश
लुम्बिनी प्रदेश
गण्डकी प्रदेश
कर्णाली प्रदेश
