NEW
Font size
Worksheetssocial studies
Total questions: 25
Worksheet time: 13mins
नेपालमा भाषा आयोगले सिफारिस गरेका भाषा कति वटा छन ?
१२९
१३०
१२४
१३०
शिक्षकले कति वर्ष सेवा अवधि पुगेपछि असाधारण विदा पाउछ ?
१ वर्ष
२ वर्ष
५ वर्ष
३ वर्ष
भुगोलका पिता भनेर कसलाइ चिनिन्छ ?
इराटोस्थेनेस
एडमण्ड हेलि
पाइथागोरस
न्युटन
सु्र्यबाट सबै भन्दा नजिको र सानो ग्रह कुन हो ?
शुक्र
मंगल
बुध
अरूण
यम ग्रहलाइ ग्रहको सुचिबाट कहिले हटाइयो ?
सन् २००९
सन् २००६
सन् २०१२
सन् २००५
सैार्य मण्डलको सबै भन्दा ठुलो ग्रह कुन हो ?
बुध
शुक्र
शनि
वृहस्पति
नेपालमा शासन गर्ने प्रथम वंश कुन हो ?
गोपाल वंश
महिष्पाल वंश
किरात वंश
मल्ल वंश
पहेलो ग्रहका नामले चिनिने ग्रह कुन हो ?
वरूण
अरूण
शनि
पृथ्वि
दोस्रो ठुलो महादेश कुन हो ?
एसिया
अफ्रिका
उत्रर अमेरिका
दक्षिण अमेरिका
प्रशान्त महासागरको क्षेत्रफल कति छ ?
१४.४३ करोड वर्ग कि मि
१६.४३ करोड वर्ग कि मि
१८.४३ करोड वर्ग कि मि
२०.४३ करोड वर्ग कि मि
नक्सा हेरेर हाल नेपालमा थपिएको भुभाग कुन कुन हुन?
दार्जेलिङ, आसाम, सिकिम
लिपुलेक, कालापानि, सुस्ता
लिपुलेक, आसाम, कालापानि
लिपुलेक, कालापानि, बर्मा
