NEW
Font size
WorksheetsSocial Studies 11
Total questions: 20
Worksheet time: 7mins
१) जीवनोपयोगी सिप अनतर्गत निम्न कुन सिप पर्दैन ?
नेतृत्व सिप
समस्या समाधान सिप
सैद्धान्तिक ज्ञान
अध्ययन सिप
२) यी तल दिइएका मध्ये कुन सर्च इन्जिन होइन ?
Yahoo
ASK.com
C.P.U.
३) E.T.A. को Full Form के हो ?
Electronic Transaction Act
Electronic Translation Activities
Electronic Technical Association
Electronic Transmission Authority
४) तनाव व्यवस्थापनका लागि तलको कुन कुरा उपयुक्त होइन ?
पछाडिबाट गन्ती गर्दै आउने
गीत सङ्गित सुन्ने
खेल खेल्ने
तास खेल्ने
५) अस्ट्रालोपिथेकस मानवको अवशेषहरू कुन देशमा भेटिएका छन् ?
चीन र भारत
अफ्रिकाका देशहरू
पाकिस्थान र अरेवियन देश
अष्ट्रेलियाका देशहरू
६) नवपाषण युग (Neolithic Period) लाइ कुन युग भनिन्छ ?
क्रान्तिकारी युग
ढुङ्गे युग
मध्य युग
आधुनिक युग
७) सूर्यलाई एक फन्को धुम्न पृथ्वीलाइ कति समय लाग्छ ?
३६५ दिन ५ घण्टा ५७ मिनेट
३६४ दिन ५ घण्टा ५५ मिनेट
३६५ दिन १० घण्टा ११ मिनेट
३६४ दिन ११ घण्टा ५ मिनेट
८) विश्वको कुल क्षेत्रफलको कति प्रतिशत नेपालले ओगटेको छ ?
०.३ प्रतिशत
०.३३ प्रतिशत
०.०३ प्रतिशत
३.० प्रतिशत
९) विश्वकत्र सबैभन्दा होचो भू भाग मृत सागर (Dead Sea) समुन्द्र सतहभन्दा कति मिटर तल रहेको छ ?
४१८ मिटर
१४८ मिटर
४८१ मिटर
२४१ मिटर
१०) विश्व इतिहासका पिला भनेर कसलाई मानिन्छ ?
मार्केस टुल्टियस
हेरोडोडस
थ्युसिडाइडस
डारियस
११) जैन धर्मका धर्म गुरुको हुन ?
बलबाहु
गाैतम बुद्ध
भद्रबाहु
पैगम्बर मोहमद
१२) इलेक्ट्रिक ल्याम्पको आविस्कार कसले गरेका हुन ?
HumPhrey Davy
Walter Hunt
Samuel Mors
Alfred Nobel
१३) इसापूर्व कति देखी कति सम्मलाई मनुस्मृतिकाल भनिन्छ ?
इ.पू. ३०० देखि २०० सम्म
इ.पू. ७०० देखि ५०० सम्म
इ.पू. २०० देखि १०० सम्म
इ.पू. ११०० देखि १००० सम्म
१४) एकै प्रकारका शारिरीक बनोट र विशेषता भएका मानिसको समुहलाई के भनिन्छ ?
जनजाति
धर्म
समुदाय
जाति
१५) नेपालको संविधान २०७२ मा कति भाग र धारा रहेका छन् ?
५७ भाग ३११ धारा
३५ भाग ३३३ धारा
५३ भाग ८०३ धारा
३५ भाग ३०८ धारा
१६) राष्ट्रिय सुरक्षाका चुनौतिहरू मध्ये तलको कुन होइन ?
खुल्ला सिमाना
कमजोर सुरक्षा संयन्त्र
वैदेशीक रोजगारी
आतङ्कबाद
१७) चौध वर्ष मुनिका र साठ्ठी वर्ष माथिका उमेर समुहका जनसंख्यालाई के भनिन्छ ?
सकृय जनसंख्या
आश्रित जनसंख्या
निष्कृय जनसंख्या
मिश्रित जनसंख्या
१८) नेपालमा आर्थिक वर्ष २०७६।७७ फागुण मसान्त सम्ममा कति मेगावाट विद्युत उत्पादन भएको थियो ?
१०८३.१३ MW
६२५.२४ MW
९९३.११ MW
४२००.१० MW
१९) सन्तुलित आहारमा तलको कुन तत्व पर्दैन ?
प्रोटिन
अक्सीजन
भिटामिन
पानी
२०) तलका मध्ये कुन चाही योगको प्रकार होइन ?
मन्त्र योग
हठ योग
लय योग
उपयोग
