Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

Gk

Total questions: 18

Worksheet time: 9mins

Name
Class
Date
1.

साइकल का आविष्कारक को हुन?

a)

मार्कोनी

b)

म्याकमिलन

c)

जे एल वेयर्ड

d)

लुई डिगुरे

2.

म्याडम क्युरी ले कुन तत्व पत्ता लगाए बापत रसायन शास्त्र तर्फ को नोबेल पुरस्कार प्राप्त गरेकी थिइन्?

a)

रेडियम

b)

कोलोनियम

c)

रेडियसन

d)

एक्स रे रेडियोग्राफी

3.

कुन बैज्ञानिक ले ३ ओटा राष्ट्रको नागरिकता प्राप्त गरेका थिए?

a)

अल्बर्ट आइन्स्टाइन

b)

सर आइज्याक न्यूटन

c)

स्टेफन हकिङ

d)

अल्फ्रेड नोबल

4.

नेपालको इतिहास मा कति औँ पटकको जनगणना बाट केन्द्रिय तथ्याङ्क विभागले जनगणना लिन थालेको हो?

a)

पाँचौ

b)

छैंठौ

c)

सातौँ

d)

आठौं

5.

नेपालमा टेलिफोन को सुरुवात कहिले बाट भएको हो?

a)

१९७०

b)

२०५६

c)

१९७५

d)

१९९०

6.

नेपालमा कति प्रकरका वन्यजन्तु हरुको सिकार खेल्न पाइन्छ?

a)

८

b)

९

c)

१०

d)

१२

7.

सबै भन्दा पछी घोषणा भएको मध्यवर्ती क्षेत्र कुन हो?

a)

बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र

b)

पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र

c)

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र

d)

खप्तड राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र

8.

Blue planet Award को स्थापना कहिले भएको थियो ?

a)

१९९२

b)

१९८५

c)

१९९५

d)

१९९६

9.

राष्ट्रिय जनगणना २०६८ अनूसार महिला परिवार मुलि रहेको परिवार कति रहेका छन्?

a)

१९.७१%

b)

२५.७३%

c)

१७.६३%

d)

२७.३९%

10.

सेवा तथा प्रकृतिको आधारमा नेपालमा कुन उद्योगहरूको संख्या सबै भन्दा कम छ?

a)

पर्यटन उद्योग

b)

निर्माण उद्योग

c)

ऊर्जा मुलक उद्योग

d)

उत्पादन मुलक उद्योग

11.

सबै भन्दा ठूलो औद्योगिक क्षेत्र कुन हो ?

a)

बालाजु औधोगीक क्षेत्र

b)

हेटौडा औधोगीक क्षेत्र

c)

पोखरा औद्योगिक क्षेत्र

d)

बुटवल औधोगीक क्षेत्र

12.

दसौं औधोगीक गणना २०७० अनुसार सबै भन्दा धेरै उद्योग कुन जिल्लामा रहेका छन्?

a)

रुपन्देही

b)

काठमाडौं

c)

मोरङ

d)

सर्लाही

13.

अा व ०७६/०७७ अनूसार सबै भन्दा धेरै नाफा गर्ने सार्वजनिक संस्थान कुन हो?

a)

नेपाल टेलिकम

b)

आयल निगम

c)

विद्युत प्राधिकरण

d)

कृषि विकास बैंक

14.

हाल नेपालमा सार्वजनिक संस्थान को संख्या कति रहेको छ ?

a)

३८

b)

४२

c)

४४

d)

४५

15.

नेपाल ले कहिले इन्डिया सँग डबल कर सम्झौता गर्यो ?

a)

१९८३

b)

१९८६

c)

१९८७

d)

१९८५

16.

पछिल्लो आर्थिक सर्वेक्षण अनुसार नेपालमा इंडिया पछिको सबै भन्दा धेरै पर्यटक कुन देश बाट आउने गर्दछन् ?

a)

म्यानमार

b)

अमेरिका

c)

चीन

d)

थाइल्याण्ड

17.

नेपालमा सबै भन्दा पहिले बग्गी चढने व्यक्ति को हुन?

a)

भीमसेन थापा

b)

विर शमशेर

c)

चन्द्र शमशेर

d)

पृथ्वी नारायण शाह

18.

प्रारम्भिक बाल शिक्षा को पाठक्रम मा सिप सिकाई का क्षेत्र बाहेक मनोरञ्जन, बाह्य खेल र आराम लाई वार्षिक कति घण्टा समय छुट्याइएको छ?

a)

१९२

b)

२०५

c)

२५६

d)

२२४