Worksheetssocial
Total questions: 29
Worksheet time: 15mins
1. तलका मध्ये कुन सामाजिकिकरणको प्राथमिक माध्यम हो ?
स्कूल
परिवार
क्लब
मन्दिर
2. तलका मध्ये कुन सामाजिकिकरणको द्वितीय माध्यम हो ?
साथी
परिवार
नातेदार
समाज
3. ..............................................सामाजिक प्राणी हो।
बाघ
मानिस
गाई
गाई
4. नेपालमा जम्मा कति वटा भाषा बोलिन्छन ?
५०
१००
११२
१२३
5. नेपालमा जम्मा कति जनजातिहरु छन ?
३५
४५
५२
५९
6. सगरमाथाको नयाँ उचाई कति हो ?
८,८४० मिटर
८,८४८ मिटर
८,८४८.४६ मिटर
८,८४८.८६ मिटर
7. गेहेन्द्र समसेरको जन्म कहिले भएको थियो ?
वि.स. १८२८ पौष
वि.स. १९२८ पौष
वि.स. १९३८ पौष
वि.स. २०२८ पौष
8. भेषभुषा भनेको के हो ?
खाने कुरा
लुगाकपडा
गहना
चाडपर्व
9. गेहेन्द्र समसेरका बुवा को थिए ?
धीर समसेर
बीर समसेर
चन्द्र समसेर
जुद्ध समसेर
10. गेहेन्द्र समसेरको मृत्यु कहिले भएको थियो ?
वि. स. १८६३
वि.स. १९५३
वि.स. १९६३
वि.स. २०६३
1. तलका मध्ये कुन सामाजिकिकरणको प्राथमिक माध्यम हो ?
स्कूल
परिवार
क्लब
मन्दिर
2. तलका मध्ये कुन सामाजिकिकरणको द्वितीय माध्यम हो ?
साथी
परिवार
नातेदार
समाज
3. ..............................................सामाजिक प्राणी हो।
बाघ
मानिस
गाई
गाई
4. नेपालमा जम्मा कति वटा भाषा बोलिन्छन ?
५०
१००
११२
१२३
5. नेपालमा जम्मा कति जनजातिहरु छन ?
३५
४५
५२
५९
6. सगरमाथाको नयाँ उचाई कति हो ?
८,८४० मिटर
८,८४८ मिटर
८,८४८.४६ मिटर
८,८४८.८६ मिटर
7. गेहेन्द्र समसेरको जन्म कहिले भएको थियो ?
वि.स. १८२८ पौष
वि.स. १९२८ पौष
वि.स. १९३८ पौष
वि.स. २०२८ पौष
8. भेषभुषा भनेको के हो ?
खाने कुरा
लुगाकपडा
गहना
चाडपर्व
9. गेहेन्द्र समसेरका बुवा को थिए ?
धीर समसेर
बीर समसेर
चन्द्र समसेर
जुद्ध समसेर
10. गेहेन्द्र समसेरको मृत्यु कहिले भएको थियो ?
वि. स. १८६३
वि.स. १९५३
वि.स. १९६३
वि.स. २०६३
We all worship
Book
Cow
God
Hindus go to ..
Mosque
Temple
Church
Buddhist go to ......
Temple
Monastery
Church
When did Nepal get its first constitution?
2004 B.S
2007 B.S
2015 B.S
How many years rana rule over Nepal?
Around 104 years
Around 103 years
Around 102 years
How many fundamental rights are there in the constitution of Nepal?
31
32
33
Constitution is the supreme law of the country.
True statement
False statement
What are the types of constitution?
a) Written Constitution
b) Unwritten Constitution
c) Written and Unwritten constitution
a) and b) Correct
b) only correct
c) and b) correct
c) only correct
Which sentence is correct characteristics of the constitution of Nepal?
i) Everybody's identity should have to be respected.
ii) The sovereignty of Nepal shall be vested in the people of Nepal.
iii) Nepal is a secular state.
i) and ii) only
i), ii) and iii)
ii) and iii)
