wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

सामाजिक शिक्षा

Total questions: 29

Worksheet time: 15mins

Name
Class
Date
1.

सामाजिक अध्ययन भनेको के हो ?

a)

सामाजिक विज्ञानहरुको एकिकृत रुप हो ।

b)

सामाजिक घटनाहरुको अध्ययन हो ।

c)

समाजको सामाजिक पक्षको अध्ययन हो ।

2.

सामाजिक शिक्षा भनेको के हो ?

a)

सामाजिक विज्ञानहरु समेटिएको विषय हो ।

b)

सामाजिक ज्ञान, सिप र अभिवृद्धि विकास गर्ने शिक्षा हो ।

c)

समाजको सामाजिक पक्षको अध्ययन गर्ने विषय हो ।

3.

तलका मध्ये कुन सामाजिक विज्ञान हो ?

a)

भूगोल

b)

मनोविज्ञान

c)

इतिहास

d)

माथिका सवै

4.

तलका मध्ये कुन सामाजिक शिक्षा हो ?

a)

भूगोल

b)

मनोविज्ञान

c)

सामाजिकीकरण

d)

माथिका सवै

5.

Which is web browser?

a)

e-mail

b)

g-mail

c)

safari

d)

all of the above

6.

Which is digital wallet?

a)

e-mail

b)

e Sewa

c)

Google Chrome

d)

all of the above

7.

Which is social network?

a)

Facebook

b)

TikTok

c)

Instragram

d)

All of the above

8.

Which is search engine?

a)

Facebook

b)

yahoo

c)

twitter

d)

All of the above

9.

उच्च तहमा अध्ययन गरिने शिक्षा कुन हो?

a)

सामाजिक अध्ययन

b)

सामाजिक शिक्षा

c)

सामाजिक विज्ञान

d)

माथिका सवै

10.

रमेशले आफ्नो परिवारवाट व्यवहारिक ज्ञान प्राप्त गर्यो । यसलाई के भनिन्छ ?

a)

सामाजिक अध्ययन

b)

सामाजिक शिक्षा

c)

सामाजिक विज्ञान

d)

माथिका सवै

11.

रमेशले आफ्नो विद्यालयमा कक्षा छ मा समाजको परिभाषा पढ्यो। यसलाई के भनिन्छ ?

a)

सामाजिक अध्ययन

b)

सामाजिक शिक्षा

c)

सामाजिक विज्ञान

d)

माथिका सवै

12.

नेपालकाे परम्परागत पेशामा कुन पर्छ?

a)

उध्याेग

b)

कृषि

c)

व्यापार

d)

राेजगारी

13.

धानीबालीका लागी कुन जिल्ला प्रसिद्द छ?

a)

राैतहट

b)

धादिङ

c)

भाेजपुर

d)

पर्सा

14.

जे.टि.ए काे पुरा रूप के हाे?

a)

जुनिएर टेक्नाेजी

b)

जुनिएर टेक्नाेलाेजी असिस्ट्यान्ट

c)

जुनिएर टेक्नीकल असिस्ट्यान्ट

d)

सिनिएर टेक्नाेलाेजी

15.

कृषि गतिविधिकाे समस्या कुन हाे?

a)

ढुवानीकाे सुविधा

b)

भाैगाेलिक जटिलता

c)

पर्याप्त ज्ञान

d)

उचित बजार

16.

नेपालमा अध्याैगिक क्षेत्र कतिवटा छन्?

a)

b)

c)

d)

17.

उध्दाेग सञ्चालनका लागी के के चाहिन्छ?

a)

लगानी भए पुग्छ

b)

लगानी र जनशत्ती,

c)

जनशत्ती,

d)

लगानी,जनशत्ती,प्रविधि

18.

नेपालमा उध्याेगकाे विकास किन हुन नसकेकाे हाेला?

a)

राेजगारी भएर

b)

प्राकृतिक स्राेतकाे कमी

c)

सिचांइकाे समस्या

d)

प्रविधिकाे कमी

19.

नेपालमा कृषि अाधुनिकरणका लागी के गरिएका छन्?

a)

बजारकाे मुल्य बढाएर

b)

जे.टि.ए काे परिचालन

c)

जे.टि.ए काे कमी

d)

कृषिकाे उत्पादन गरेर

20.

उध्याेगकाे महत्व कुन हाे?

a)
b)
c)
21.

दिइएकाे चित्र चिन्नुहाेस्

a)

काेदालाे

b)

बाल्टी

c)

हजारी

22.

नेपालमा ........ जिल्ला छन्?

a)

77

b)

60

c)

20

23.

पाटनको कृष्ण मन्दिर कुन शैलीमा निर्माण भएको हो?

a)

प्यागौडा

b)

शिखर

24.

प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर कुन जिल्लामा पर्दछ ?

a)

बाजुरा

b)

बैतडी

25.

तामाङ जातिको प्रसिद्ध बाजा के हो?

a)

ढोलक

b)

डम्फु

26.

साकेलादी पर्व कुन जातिको सास्कृतिक एबं धार्मिक पर्बको रूपमा मनाइन्छ ?

a)

तामाङ

b)

राइ

27.

न्यातपोल (पाँच तल्ले देवल) मन्दिरमा कुन देवीको मुर्ति छ ?

a)

सिद्धीलक्ष्मी

b)

महादेब

28.

Golden Planet भनेर कुन ग्रहलाई चिनिन्छ ?

a)

मंगल

b)

शुक्र

c)

शनि

d)

बरुण

29.

विश्वको सबैभन्दा लामो नदि नाइल कुन देशमा पर्दछ ?

a)

नर्वे

b)

इजिप्ट

c)

पेरु

d)

दक्षिण अमेरिका