wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

Saarc

Total questions: 24

Worksheet time: 13mins

Name
Class
Date
1.

SAARC लोगोको डिजाइनर को हुन्?

a)

व्याकुल माहिला

b)

शैलेन्द्र महर्जन

c)

जियाउर रहमान

d)

राजा वीरेन्द्र

2.

चट्याङको देश भनेर कुन देशलाई चिनिन्छ?

a)

भारत

b)

पाकिस्तान

c)

नेपाल

d)

भुटान

3.

नदी नभएको सार्क राष्ट्र कुन हो ?

a)

भारत

b)

पाकिस्तान

c)

नेपाल

d)

माल्दिभ्स

4.

पहिलो सार्क शिखर सम्मेलन कहाँ भएको थियो?

a)

भुटानको थिम्पु

b)

पाकिस्तानको इस्लामावादमा

c)

नेपालको काठमाडौं

d)

बङ्गलादेशको ढाका

5.

अफगानिस्तानको मुद्रालाई के भनिन्छ?

a)

अफगानी

b)

रुपी

c)

नेगुल्ट्रम

d)

टाका

6.

पाकिस्तानको मुद्रालाई के भनिन्छ?

a)

अफगानी

b)

रुपी

c)

नेगुल्ट्रम

d)

टाका

7.

भुटानको मुद्रालाई के भनिन्छ?

a)

अफगानी

b)

रुपी

c)

नेगुल्ट्रम

d)

टाका

8.

बङ्गलादेशको मुद्रालाई के भनिन्छ?

a)

अफगानी

b)

रुपी

c)

नेगुल्ट्रम

d)

टाका

9.

बौद्धमार्गीहरूको बाहुल्यता भएको एक मात्र सार्क राष्ट्र कुन हो?

a)

श्रीलङ्का

b)

पाकिस्तान

c)

माल्दिभ्स

d)

भुटान

10.

यो (a)   को झण्डा हो।

11.

श्रीलङ्का एक (a)   देश हो।

12.

हालसम्म कतिवटा सार्क शिखर सम्मेलन आयोजना भएको छ?

a)

14

b)

16

c)

18

d)

20

13.

नेपालले हालसम्म कतिवटा सार्क शिखर सम्मेलनमा आयोजना गरेको छ?

a)

1

b)

2

c)

3

d)

4

14.

19 औं सार्क शिखर सम्मेलन कहाँ हुने घोषणा भएको थियो?

a)

नेपाल

b)

भारत

c)

अफगानिस्तान

d)

पाकिस्तान

15.

पहिलो सार्क शिखर सम्मेलनमा नेपालको तर्फबाट कसले भाग लिएका थिए?

a)

राजा वीरेन्द्र

b)

राजा महेन्द्र

c)

गिरिजाप्रसाद कोइराला

d)

शेरबहादुर देउबा

16.

18 औं सार्क शिखर सम्मेलनमा नेपालको तर्फबाट कसले भाग लिएका थिए?

a)

राजा वीरेन्द्र

b)

सुशील कोइराला

c)

गिरिजाप्रसाद कोइराला

d)

शेरबहादुर देउबा

17.

18 औं सार्क शिखर सम्मेलन कहाँ भएको थियो?

a)

नेपाल

b)

भारत

c)

अफगानिस्तान

d)

पाकिस्तान

18.

चीन नेपालभन्दा कति गुणा ठूलो छ?

a)

22

b)

65

c)

20

d)

64

19.

प्रसिद्ध ग्रेटवाल कहाँ छ?

a)

भारत

b)

पाकिस्तान

c)

चीन

d)

भुटान

20.

चिनको मुद्रालाई के भनिन्छ

a)

रुपी

b)

नेगुल्ट्रम

c)

टाका

d)

युआन

21.

चिनको राजधानी कहाँ रहेको छ?

a)

टोकियो

b)

बेइजिङ

c)

दिल्ली

d)

ढाका

22.

नेपालमा जनगणना कति कति वर्षको अवधिमा गरिन्छ?

a)

5-5

b)

7-7

c)

10-10

d)

15-15

23.

हाल नेपालको जनसंख्या कति छ?

a)

2,91,92 480

b)

2,91,92 320

c)

202108

d)

53,45,683

24.

हाल नेपालको जनसंख्या कति छ?

a)

2,91,92 480

b)

2,91,92 320

c)

202108

d)

53,45,683